नेपाली क्रिकेट एक हप्ताभित्र समस्यामुक्त हुन्छ : सदस्य सचिव शिलवालराष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले नेपाली क्रिकेटको समस्या समाधान एक हप्ताभित्रै हुने बताएका छन् ।२९ असार, २०७६ Share
विजयपुरखोलाको डाइभर्सन बन्यो, सवारी आगमन सुरुपृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने मुख्य प्रवेशद्वार विजयपुर खोलाले बगाएको डाइभर्सनको निर्माण गरिएको छ । विजयपुर खोलाको बेली ब्रिज जीर्ण बनेपछि निर्माण गरिएको डाइभर्सन शनिबार राति आएको बाढीले बगाएपछि सवारी सञ्चालन ठप्प भएको थियो२५ असार, २०७६ Share
पर्यटकको बसाइ लम्बाउन पोखरामा जुलोजिकल पार्कपर्यटकीय नगरी पोखरामा पर्यटक लोभ्याउन प्राणी उद्यान (जुलोजिकल पार्क) सञ्चालनमा ल्याइने भएको छ । चार वर्षअघि पोखरा महानगरपालिकाको पचभैया सामुदायिक वन क्षेत्रमा निर्माण थालिएको चिडियाखाना आगामी साउनबाट सञ्चालनमा आउने भएको हो२५ असार, २०७६ Share
बाढीले डाइभर्सन बगाएपछि पृथ्वी राजमार्गमा सवारी आवागमनमा समस्यापृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने मुख्य प्रवेशद्वार विजयपुर खोलामा बनाइएको डाइभर्सन बाढीले बगाएको छ । बेली ब्रिज जीर्ण बनेपछि निर्माण गरिएको डाइभर्सन शनिबार राति आएको बाढीले बगाएपछि सवारी आवागमनमा समस्या भएको छ२३ असार, २०७६ Share
गण्डकीका सबै सांसदलाई पिएको सुविधागण्डकी प्रदेशका सबै सांसदले आगामी आर्थिक वर्षको सुरुदेखि नै स्वकीय सचिव राख्न पाउने भएका छन्२१ असार, २०७६ Share
४ करोडको पुल ११ वर्ष पनि टिकेन, दुर्घटना टार्न बेली ब्रिज बनाइँदैसडक डिभिजनले विजयपुर पुल बनाउन २०५९ मा आह्वान गरेको टेन्डरमा ठेकेदार कम्पनीले सरकारी लागत अनुमानभन्दा आधा घटेर ठेक्का लिएको खुलेको छ । सडक विभागले पुल बनाउन ७ करोड ४७ लाख ६९ हजार रुपैयाँको लागत इस्टिमेट गरे पनि ठेकेदार कम्पनीले जम्मा ३ करोड ७० लाख ७६ हजार रुपैयाँमा पुल निर्माणको जिम्मा लिएको थियो १९ असार, २०७६ Share
आफ्नै खर्चमा डाँडा काट्दै स्थानीय, ४५ प्रतिशत काम सकियोनेपालमै पहिलोपटक निमार्ण भएको रिजिट कंक्रिट पेभमेन्टको आधारमा पोखरा विमानस्थलको धावनमार्ग निर्माण गरिएको छ । उक्त धावनमार्ग तीन तहमा निर्माण भएको छ१९ असार, २०७६ Share