राजनीतिक गञ्जागोलले प्रदेश १ को प्रदेशसभा हुन सक्छ विघटनपछिल्लो राजनीतिक समीकरणले प्रदेश १ मा तत्काल राप्रपाले सरकारको चाबी बोकेर बसेको देखिन्छ । राजनीतिक गणितले गर्दा यही कारण प्रदेशको सत्ता समीकरण रोचक बिन्दुमा आइपुगेको छ ।१६ फागुन, २०७९7 min read Share
लघुवित्तविरुद्ध इटहरीमा आन्दोलन : ‘महिला मार्न पाइँदैन, लघुवित्त संस्था चाहिँदैन’लघुवित्त संस्थाले ज्यादती गरेको भन्दै इटहरी चोक परिक्रम गरेर पीडितहरूले विरोध प्रदर्शन गरे । उदयपुरमा आन्दोलन गर्दा सरकारले नदेख्ने भएपछि इटहरी आएको उनीहरूले बताए ।१ फागुन, २०७९4 min read Share
पाँच वर्षमा नामकरण नै गर्न नसकेको प्रदेश १: संघीयता अभ्यासमा कति अगाडि ?२७ माघ, २०७९17 min read Share
प्रदेश १: शून्य समय नपाएपछि सांसदको ढ्यापढ्यापसोमबार प्रदेश १ को प्रदेशसभा बैठक चल्दै थियो । सभामुख बाबुराम गौतमले प्रदेशसभाको प्रदेश प्रमुख कार्यालयबाट कार्य विभाजनपत्र वाचन गर्दै थिए । त्यतिबेलै कांग्रेस सांसद केदार कार्कीले सदनको ढ्यापढ्यापे विधि प्रयोग गरे ।२३ माघ, २०७९5 min read Share
सिक्किमे आन्दोलनः आयकरमा न्याय लिन सर्वोच्च जाँदा ‘विदेशी’ ताज सिक्किमका सडकहरूमा समेत व्यापक आन्दोलन छ अहिले । ‘जब छोगयाल हामीलाई विदेशी भनेनन् तिमी को हौँ र विदेशी भन्छौँ’ भन्ने प्लेकार्ड लिएर सडकमा नेपाली भाषीहरू उत्रिएका छन् ।२३ माघ, २०७९11 min read Share
प्रदेश १ को संसद् : बैठक कम, छैन नयाँ बिजनेस’प्रदेशसभाको बिजनेस सरकारले दिने हो । सरकारसँग समन्वय पनि भइरहेको छ । तर, अहिले नै त्यस्तो नयाँ बिजनेस आउने स्थिति छैन,’ गौतमले भने ।१८ माघ, २०७९4 min read Share
शक्तिशाली दुई मन्त्रालय मुख्यमन्त्रीसँगै : शक्ति केन्द्रीकरण कि योग्यको खोजी ?‘मन्त्रिपरिषद् विस्तार गर्न अझै बाँकी रहेकाले दुईवटा मन्त्रालय आफैँसँग राखेको हो भन्ने मैले बुझेको छु ।’१२ माघ, २०७९9 min read Share
प्रदेश १ को मन्त्रालय भागवण्डा टुंगियो, कसलाई कुन मन्त्रालय ?प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरू मन्त्रालय तोकेका छन् । प्रदेशका १३ मन्त्रालयबाट ९ मन्त्रालयमा घटाएर बिनाविभागीय रहेका मन्त्रिहरूलाई कार्कीले मन्त्रालयको बागडोर जिम्मा दिएका हुन् ।६ माघ, २०७९2 min read Share
सेटिङमा मोरङ कारागार आएका अभिषेक गिरीको जेल सरुवा मोरङ कारागारमा चौकीदारसमेत रहेका अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भुक्तान गरिरहेका अभिषेक गिरीलाई मकवानपुरको भीमफेदी कारागार स्थानान्तरण गरिने भएको छ ।२ माघ, २०७९2 min read Share
प्रदीप गिरिको अभावमा पोखरामा ‘एक्लो’ छन् संग्रौला संग्रौला साहित्यिक र दर्शनको चिन्तनमा प्रदीप गिरि पनि सँगै हुन्थे । राजनीतिभन्दा अलिक पर गएर सङ्ग्रौला र गिरिको सम्बन्ध थियो ।११ पुस, २०७९3 min read Share
प्रदेश १ मा एमालेका कार्की बन्लान् मुख्यमन्त्री ?'केन्द्रीय स्तरबाटै प्रदेशको नेतृत्वको विषय टुङ्गो लाग्छ,' सरकार कसको नेतृत्वमा बन्छ त भन्ने शिलापत्रको प्रश्नमा एमालेका प्रदेश सांसद रेवतीरमण भण्डारीले भने ।१० पुस, २०७९3 min read Share
अनन्तकालको महाअभियोग लिएरै न्यायालयबाट बाहिरिए चोलेन्द्रयदि प्रस्ताव पारित भयो भने उनले कुनै सेवा सुविधा पाउने छैनन् । तर, यो प्रस्ताव अहिलेकै अवस्थामा रह्यो भने सेवा सुविधा के हुन्छ भन्ने यकिन छैन ।२७ मंसिर, २०७९8 min read Share
फेरिएको समीकरणले थप पेचिलो बन्न सक्छ प्रदेश १ को नामकरण नामकरणबारे भने सत्तारुढ दलमै कुरा नमिलेपछि प्रस्ताव अघि बढ्नै सकेन । अघिल्लो प्रदेशसभाले नटुङ्ग्याएको नामकरणको जिम्मा अब आउने प्रदेशसभामा सरेको छ ।२७ मंसिर, २०७९6 min read Share
गच्छदारको संसदीय रेकर्डमा भगवतीले लगाएको ब्रेकप्रजातन्त्र पुनर्स्थापना गर्न थारू समुदायको समर्थन खोजेको त्यो बेलाको ट्युनिङ मिल्ने पात्र निस्किए, विजयकुमार गच्छदार । १३ मंसिर, २०७९5 min read Share
प्रदेश १ का चार 'हाई प्रोफाइल' क्षेत्र, जहाँ अझै सकिएन मतगणनाप्रदेश १ का २८ क्षेत्रमध्ये २४ स्थानको मत परिणाम सार्वजनिक भएको छ । तर, यो प्रदेशका चार क्षेत्रको भने अझैसम्म मतगणना सम्पन्न भएको छैन ।१२ मंसिर, २०७९4 min read Share
एमालेको सहयोगमा २८ वर्षपछि प्रत्यक्ष चुनाव जितेका अशोक राई२८ वर्षको बीचमा ३ वटा प्रत्यक्ष निर्वाचनमा पराजय भोगेका अशोक राई उर्फ ‘नीलकण्ठ’ एमालेको सहयोगमा सांसद बनेका छन् ।१२ मंसिर, २०७९5 min read Share
मतगणनामा लफडा हुनासाथै गच्छदारले पत्रकारलाई बाहिर निकाल्न 'आदेश' दिएमङ्गलबार बेलुका ९ बजे सुनसरी- ३ को दुहबीस्थित गणना स्थान पुग्दा अन्य क्षेत्रभन्दा प्रहरीको विशेष उपस्थिति देखिन्थ्यो ।७ मंसिर, २०७९4 min read Share