प्रदेश १ मा एमालेका कार्की बन्लान् मुख्यमन्त्री ?'केन्द्रीय स्तरबाटै प्रदेशको नेतृत्वको विषय टुङ्गो लाग्छ,' सरकार कसको नेतृत्वमा बन्छ त भन्ने शिलापत्रको प्रश्नमा एमालेका प्रदेश सांसद रेवतीरमण भण्डारीले भने ।१० पुस, २०७९3 min read Share
अनन्तकालको महाअभियोग लिएरै न्यायालयबाट बाहिरिए चोलेन्द्रयदि प्रस्ताव पारित भयो भने उनले कुनै सेवा सुविधा पाउने छैनन् । तर, यो प्रस्ताव अहिलेकै अवस्थामा रह्यो भने सेवा सुविधा के हुन्छ भन्ने यकिन छैन ।२७ मंसिर, २०७९8 min read Share
फेरिएको समीकरणले थप पेचिलो बन्न सक्छ प्रदेश १ को नामकरण नामकरणबारे भने सत्तारुढ दलमै कुरा नमिलेपछि प्रस्ताव अघि बढ्नै सकेन । अघिल्लो प्रदेशसभाले नटुङ्ग्याएको नामकरणको जिम्मा अब आउने प्रदेशसभामा सरेको छ ।२७ मंसिर, २०७९6 min read Share
गच्छदारको संसदीय रेकर्डमा भगवतीले लगाएको ब्रेकप्रजातन्त्र पुनर्स्थापना गर्न थारू समुदायको समर्थन खोजेको त्यो बेलाको ट्युनिङ मिल्ने पात्र निस्किए, विजयकुमार गच्छदार । १३ मंसिर, २०७९5 min read Share
प्रदेश १ का चार 'हाई प्रोफाइल' क्षेत्र, जहाँ अझै सकिएन मतगणनाप्रदेश १ का २८ क्षेत्रमध्ये २४ स्थानको मत परिणाम सार्वजनिक भएको छ । तर, यो प्रदेशका चार क्षेत्रको भने अझैसम्म मतगणना सम्पन्न भएको छैन ।१२ मंसिर, २०७९4 min read Share
एमालेको सहयोगमा २८ वर्षपछि प्रत्यक्ष चुनाव जितेका अशोक राई२८ वर्षको बीचमा ३ वटा प्रत्यक्ष निर्वाचनमा पराजय भोगेका अशोक राई उर्फ ‘नीलकण्ठ’ एमालेको सहयोगमा सांसद बनेका छन् ।१२ मंसिर, २०७९5 min read Share
मतगणनामा लफडा हुनासाथै गच्छदारले पत्रकारलाई बाहिर निकाल्न 'आदेश' दिएमङ्गलबार बेलुका ९ बजे सुनसरी- ३ को दुहबीस्थित गणना स्थान पुग्दा अन्य क्षेत्रभन्दा प्रहरीको विशेष उपस्थिति देखिन्थ्यो ।७ मंसिर, २०७९4 min read Share
के धरानले फेरि विद्रोह पर्खिरहेको छ ?हर्कले जितेको चुनाव मात्र हैन । २०७६ सालमा भएको धरान उपमहानगरको उपनिर्वाचनसमेत आम आङ्कलन र अनुमान बाहिरको भयो ।१ मंसिर, २०७९11 min read Share
सुनसरी कांग्रेसमा सर्वशक्तिमान बन्न ज्ञानेन्द्रको होडसुनसरी ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्, कार्की । सूचना तथा सञ्चार प्रविधिमन्त्रीसमेत रहेका कार्की कांग्रेसभित्र विशेष ‘पावर प्ले’ गर्ने नेतासमेत हुन् ।२९ कात्तिक, २०७९19 min read Share
रेखाको चुनावी सभाको दृश्य : फोटो खिच्न आउने बालबालिकालाई कसरी नाइँ भन्नु ?साना नानी देखेपछि रेखाले महिला अभिभावकलाई भनिन्, ‘बालबालिका प्रयोग गरेको भनेर उम्मेदवारी पनि खारेजी हुन सक्छ । यसो नगर्दिनु न ल ।’२१ कात्तिक, २०७९8 min read Share
अघिल्लाे चुनावमा मुख्यमन्त्री बन्न एमालेका केन्द्रीय नेता प्रदेशमा झरे, यसपालि कांग्रेसमा हानथापकोइराला समूहबाट तीनजना आकाङ्क्षी हुँदा संस्थापन समूहबाट भने ४ जना मुख्यमन्त्रीको लाइनमा छन् ।१९ कात्तिक, २०७९10 min read Share
धरानका मनोज मेन्याङ्बोलाई प्रश्न- वाचा ठूला भएनन् र ?सुनसरी एकमा राजनीतिक दलहरूको स्वेच्छाचारिता बढी देखिएको छ । नेपाली कांग्रेसका कार्यकर्ताले रुखमा मत हाल्न पाएका छैनन् । एमालेकाले सूर्यमा ।१८ कात्तिक, २०७९6 min read Share
‘थारू’ फेबर हुँदा पनि द्वारिकालाललाई हँसिया हतौडाको डर, एमालेका रेवतीलाई संगठनको भरपार्टीभित्रको कमजोर माहौलले चौधरीलाई आसन्न निर्वाचनमा टिकटका लागि अप्ठ्यारो थियो । मेयर पदमा हुँदाको अन्टसन्ट अभिव्यक्तिले समेत एमाले नेतृत्व चौधरीसँग आजित भएको थियो ।१३ कात्तिक, २०७९10 min read Share
सुनसरी–१ मा हर्क साम्पाङ फ्याक्टर कति निर्णायक ? स्वतन्त्र रूपमा चुनाव उठ्नेलाई सहयोग रहने बताउँदै आए पनि साम्पाङले अहिलेसम्म कसैको पक्षमा भोट मागेको देखिँदैन ।१२ कात्तिक, २०७९7 min read Share
२०४८ मै धरानबाट लड्न चाहन्थे कमरेड ‘नीलकण्ठ’ : अहिले एमालेले सहयोग गर्याे, बागीले तनाव !माले कालमा पूर्वी पहाडी जिल्लाको सङ्गठनको मोर्चा सम्हालेको कारण सङ्गठनमा भिजेका थिए कमरेड ‘नीलकण्ठ’ उर्फ अशोक राई ।३ कात्तिक, २०७९12 min read Share
१५ सालमै जितेको ठाउँमा कांग्रेस दाेस्राेपल्ट उम्मेदवारविहीन, वामपन्थी गढमा एमालेको समर्थन जसपालाई३१ असोज, २०७९8 min read Share