मध्यावधिउन्मुख कोशी प्रदेशबहुमत सांसदहरूको विश्वासको मत नपाएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की शुक्रबार पदमुक्त भए । एमाले, माओवादी, राप्रपा, जसपाको समर्थनमा एमाले नेता कार्की पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।१५ असार, २०८०6 min read Share
कोशीमा मुख्यमन्त्रीको विश्वासको मतबारे आज लाग्छ टुंगो एमाले संसदीय दलले बैठक स्थगित गर्न सभामुखलाई अनुरोध गरेपछि राति साढे ९ बजे सभामुखले शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।१५ असार, २०८०5 min read Share
मोसो प्रकरण : हुन सक्छ एक वर्ष जेल इटहरीको आपगाछीस्थित क्वाटर पुगेर नेविसंघको टोलीले सेवा आयोग अध्यक्ष दाहाललाई दुर्व्यवहार गरेको थियो ।३१ जेठ, २०८०3 min read Share
काेशीमा अल्पमतकाे सरकारले कसरी ल्याउँछ बजेट ?कोसी प्रदेश सरकार यतिबेला अल्पमतमा छ । एमाले नेता हिक्मत कार्कीको नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले गत २३ जेठमा फिर्ता लिएपछि अल्पमतमा परेको हाे।३१ जेठ, २०८०5 min read Share
विद्यार्थी राजनीतिको गुण्डागर्दी, बाइस वर्षपछि सेवा आयोग खुलाउँदा 'मोसो’ उपहार३० जेठ, २०८०7 min read Share
कोकाहाको पानी पकुवामा खसेपछि खुसीले रोए हर्क साम्पाङ (भिडियो)पकुवामा खानेपानी आइपुगेपछि राति नै साम्पाङ पकुवामा देखिए । कोकाहाको पानी पकुवा खोलामा खस्न थालेपछि आइपुगेका साम्पाङ पानी देख्नेबित्तिकै भावविह्वल भए ।३० जेठ, २०८०4 min read Share
कोशीमा अर्को सरकार बनाउन लफडा : सभामुखसमेत जोडेर बहुमत पुर्याउने कांग्रेस-माओवादीको दाउ, एमाले भन्छ- मिल्दैन२३ जेठ, २०८०5 min read Share
कोशीमा आफ्नै नेतृत्वको सरकार बनाउने कांग्रेसको निर्णयनेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नो नेतृत्वको सरकार बनाउने निर्णय गरेको छ ।२३ जेठ, २०८०2 min read Share
माओवादीले छोड्यो कोशी सरकारकोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने निर्णय गरेको छ । मंगलबार प्रदेश संसदीय दल र पार्टी पदाधिकारीबीच बसेको संयुक्त बैठकपछि नेकपा माओवादी केन्द्रले कोशी सरकार छाड्ने निर्णय गरेको हो ।२३ जेठ, २०८०3 min read Share
के एमाले नेतृत्वको कोशी सरकार ढल्दै छ ?जसपाले सरकारको समर्थन छोड्दा अहिले मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारमा ५९ जना सांसदको समर्थन भने अझै रहेको छ ।१७ जेठ, २०८०4 min read Share
कोशी प्रदेश : बाहिर प्रहरी–आन्दोलनकारी मुठभेड, भित्र बैठकमा वार्ताको माग नाराबाजी गर्दै आएका आन्दोलनकारीहरूले ढुङ्गा हानेर ‘फायर खोलेपछि’ प्रहरी रक्षात्मक बन्यो । गुलेलीमा गुच्चा हालेर प्रहरीमाथि आन्दोलनकारीहरूले तन्काउन थालिसकेका थिए ।१४ जेठ, २०८०6 min read Share
संघीय बजेटमा कोशी प्रदेशका सांसदहरूको अपेक्षा : अर्थतन्त्र सुध्रिने बजेट आओस् राज्यको ठूलो आम्दानीको यो स्रोतको ठूलो हिस्सा भने संघीय सरकारले नै मुट्ठी पारेर राख्ने गरेको गुनासो प्रदेश र स्थानीय तहको छ ।११ जेठ, २०८०7 min read Share
बजेट रकमान्तर गरेर सांसदलाई ल्यापटप बाँड्दै कोशी प्रदेशसभा, अघि बढाइयो खरिद प्रक्रियासांसदलाई ल्यापटप बाँड्न बजेट रकमान्तर गरिएको भन्दै कांग्रेस र सत्ता पक्षकै सांसदहरूले विरोध जनाएका छन् ।४ जेठ, २०८०4 min read Share
धरानको कार्यपालिका निर्णय : स्थानीय आयोजनाको ठेकेदारलाई ढुङ्गागिट्टी बेच्नेधरान उपमहानगरको कार्यपालिका बैठकले स्थानीय आयोजनाका ठेकदारहरूलाई नदीजन्य स्रोत बिक्री गर्ने निर्णय गरेको छ ।१ जेठ, २०८०5 min read Share
धरानमा पानी ल्याउन श्रमदानको लहर ल्याइरहेका हर्क, समन्वयमा चुक्दा भने विवादै विवाद२८ वैशाख, २०८०16 min read Share
कसले सुन्ने लालबहादुर विकको चीत्कार ? चार महिनादेखि अदालतले सारेको सार्यै छ पुनरावेदनको पेसी२३ वैशाख, २०८०12 min read Share
यसरी समाधान हुन सक्छ धरान-बराहक्षेत्र खानेपानी विवादहुन त नेताहरूलाई आलोचना गर्दा पनि गालीमा पानीको स्रोतको विषय पनि निकै आउँछ । कसैलाई गण्डकी बेचुवा । कसैलाई कोशी बेचुवा । कसैलाई महाकाली बेचुवा । राजनीतिक नेतृत्वलाई गालीको रचना गर्भसमेत पानीमै आएर निर्भर छ ।१८ वैशाख, २०८०11 min read Share