कोशी प्रदेशमा 'बजेट होलिडे', के-केमा पर्छ असर ?एमाले नेता हिक्मत कार्की मुख्यमन्त्री भएको बेला तत्कालीन सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको कानुनी तथा संवैधानिक हैसियत आइतबार राति १२ बजेपछि सकिएपछि बजेट शून्यतामा कोशी पुगेको हो ।११ भदौ, २०८०4 min read Share
निषेधाज्ञा नै लाउनुपर्ने गरी धरानमा भएको के हो ?धरानमा गोरु काटेर भोज गरेको भनिएको भिडियोलाई लिएर पहिचानवादी र हिन्दुवादीबीच दाेषाराेपण सुरु भएको थियो ।९ भदौ, २०८०7 min read Share
सर्वोच्चमा मुद्दा परेपछि कोशी प्रदेशसभाको अधिवेशन अन्त्य, अध्यादेशबाट बजेटको तयारीप्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको चालु अधिवेशन बुधबार राति १२ बजेदेखि अत्य गरेका हुन् ।७ भदौ, २०८०4 min read Share
प्रदेशसभा बैठक छल्न बिहानै काठमाडाैं लागिन् काेशीकी उपसभामुखकाेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासकाे मत लिने कार्यसूचीसहित बाेलाइएकाे प्रदेशसभाकाे बैठक छल्न उपसभामुख सिर्जना दनुवार काठमाडौं लागेकी छिन् ।४ भदौ, २०८०2 min read Share
कोशीमा थापालाई विश्वासको मत लिनै सकस, घरायसी बिदामा एमाले र राप्रपाका ज्येष्ठ सदस्यसोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची छ । तर, त्यस दिन एमाले र राप्रपाले आफ्ना ज्येष्ठ सदस्यहरू अनुपस्थित गराउने भएका छन् ।३ भदौ, २०८०4 min read Share
कोशीका मुख्यमन्त्री थापालाई एमालेले दिन सक्छ विश्वासको मत'सरकारले उचित परिस्थिति बनाए विश्वासको मत एमालेले पनि दिन सक्छ । तर, त्यसका लागि वातावरण बनाउने काम मुख्यमन्त्री थापाले गर्नुपर्छ,’ भण्डारीले भने ।१ भदौ, २०८०5 min read Share
देउवालाई बँदेल खान प्रस्ताव गरेपछि कता हराए गच्छदार ?६ साउनको कार्यक्रमपछि गच्छदार पार्टीको केन्द्रीय कार्यसमितिको बैठक र सुनसरीको एक क्षेत्रीय कमिटीको आन्तरिक बैठकमा सहभागी भएका थिए । तर, पक्राउ पुर्जी जारी भएपछि उनी 'फरार' छन् ।३२ साउन, २०८०4 min read Share
कहिले माग्लान् कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत ? अझै देखिएन बहुमतकाे प्रस्टतापहिलोपटक मुख्यमन्त्री बन्दै गर्दा सर्वोच्चले पदच्यूत गरेका थापाको मुख्यमन्त्री पद दोस्रोपटक टिक्ने नटिक्ने भन्ने निर्धारण अब प्रदेशसभाले गर्छ ।२३ साउन, २०८०5 min read Share
माननीय सांसदको ब्याच खोलेर अधिवक्ताको ब्याचमा रूपान्तरित सोवितासांसदको ब्याच खोलेर अधिवक्ताको ब्याचमा रहेकी गौतमले इजलासमा गरेको बहस संसदीय परम्परामा विरलै देखिने दृश्य थियो ।१७ साउन, २०८०10 min read Share
लालबहादुरले पाए न्यायः उच्च अदालतले उल्ट्यायो जिल्लाको फैसलाउच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाएसँगै विगत सात महिनादेखि हिरासतमा रहेका लालबहादुर बिक रिहा भएका छन् ।१६ साउन, २०८०1 min read Share
सभामुखलाई मोहरा बनाएर दोस्रोपटक मुख्यमन्त्री बनेका थापाले विश्वासको मत लिन कसरी चिर्लान् एमालेको रणनीति ?१६ साउन, २०८०6 min read Share
कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्तकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । १६ साउन, २०८०1 min read Share
कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाले गरे दाबी पेसनेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः दाबी पेस गरेका छन् ।१६ साउन, २०८०1 min read Share
काेशी सरकार गठनकाे गणित: सभामुखले राजीनामा दिए अर्काे रणनीति बनाउन सक्छ एमालेगएको बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार भङ्ग गर्न सर्वोच्च अदालतले आदेश दियो ।१५ साउन, २०८०5 min read Share
कोशीमा सरकार बनाउन राप्रपालाई फकाउँदै कांग्रेस, एमालेको पर्खाइ उपधारा ३गठबन्धनभित्र तत्काल ४६ सांसद हुँदा विपक्षी क्याम्पमा समेत ४६ सांसदहरू नै छन् । एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद गठबन्धनविरुद्ध छन् । त्यसैले एमाले नेतृत्वमा समेत तत्काल बहुमतको सरकार बन्न सक्ने स्थिति छैन ।११ साउन, २०८०5 min read Share
हर्क साम्पाङ जोडिएको धरानको धार्मिक विवाद के हो ?साम्पाङ विवादबाट उम्किएपछि याे विषयमा सामाजिक सञ्जालमा तर्क वितर्क चल्न थाल्यो ।१० साउन, २०८०6 min read Share
देउवालाई गच्छदारको प्रस्ताव- आज बस्नुहोस्, भएछ भने कोशीटप्पुको बँदेल खानुपर्छ'सक्छौँ भने हामी भरसक कोशीटप्पुको त्यो बँदेल मारेर पनि खुवाउँछौँ । राँगाचाहिँ खुवाउन पाउँदैन । त्यहाँ अर्ना पनि हुन्छ ठूलठूलो अर्ना ।' गच्छदारले कोशीटप्पुको बँदेल खुवाउने भन्दा धेरैले हासो थाम्न सकेनन् ।७ साउन, २०८०5 min read Share
सर्वोच्चमा जग्गा विवाद, जग्गाधनी लछार्दै हर्क साम्पाङले गरे वृक्षरोपण (भिडियो)निजी जग्गामा किन जबर्जस्ती गरेको मेयरसा'प भन्दै एक पुरुष हर्क साम्पाङसँग कड्किएको सुनिन्छ ।७ साउन, २०८०5 min read Share