कोशी प्रदेश : संसदीय समिति सदस्यको टुङ्गो लाग्यो, सभापति कहिले ? सरकार विस्तार पूर्ण रूपमा नभएको र सभामुख चयनसमेत तत्काल नभएकाले समिति सभापति चयनमा ढिलाइ हुने देखिन्छ ।२३ कात्तिक, २०८०4 min read Share
माओवादीलाई सत्ताबाट ओराल्ने एमालेको असफल प्रयोगः कोशीका केदार बने दोस्रो 'प्रचण्ड'अहिले कोशी प्रदेश सरकार गठनमा त्यही परिदृश्य दोहोरिएको छ । त्यतिबेला प्रचण्डले जस्तो परिघटना निर्माण गरेका थिए, दुरुस्तै दृश्य कोशी प्रदेशमा मुख्यमन्त्री कांग्रेसका केदार कार्कीले निर्माण गरे । १७ कात्तिक, २०८०5 min read Share
शेखरको राजनीतिक भविष्यमा समेत जोडिएका मुख्यमन्त्री कार्कीका ६ चुनौतीपहिलोपटक मन्त्रिपरिषद् विस्तारमा विद्रोही सांसद शमशेर राईलाई मन्त्री बनाए । तर, अन्य सांसदहरूलाई कार्कीले कसरी संरक्षण गर्छन् ? त्यो चासोको विषय छ । २ कात्तिक, २०८०6 min read Share
मुख्यमन्त्री कार्कीको भविष्य : संविधानको धारामा ‘स्ट्रोङ’, राजनीतिले बनाउन सक्छ ‘तरल’ कार्कीले कांग्रेसभित्र विद्रोह गर्नुपर्ने परिस्थिति भने कोशी प्रदेशमै उत्पत्ति भएको ‘मौलिक’ थिएन । केन्द्रमा कांग्रेसभित्र संस्थापन र इतर समूहको नेतृत्व गर्ने शेखर कोइरालाबीचको अन्तरसंघर्ष थियो ।१ कात्तिक, २०८०10 min read Share
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मतकोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । १ कात्तिक, २०८०1 min read Share
कोशीका मुख्यमन्त्री कार्कीले शतप्रतिशत विश्वासकाे मत पाउने सम्भावना कति ?सरकार गठनको क्रममा आफ्नै पार्टी तथा केन्द्रीय सत्तारुढ गठबन्धनमा विद्रोह गरेका कार्कीलाई सत्तारुढ गठबन्धनले विश्वासको मत भने दिने भएको छ ।१ कात्तिक, २०८०2 min read Share
कोशीमा मुख्यमन्त्री कार्कीलाई आफ्नो बनाउन तँछाडमछाडकेन्द्रीय सत्ता गठबन्धन दलहरू मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने तयारीका लागि छलफलमा जुटेका छन् । जसअनुसार सोमबार माओवादी केन्द्रको प्रदेश सचिवालयको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।२९ असोज, २०८०4 min read Share
कांग्रेसमा विद्राेह गरेका केदार कार्की बने काेशी प्रदेशकाे मुख्यमन्त्रीप्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन गरेका सांसदहरूको सनाखतलगत्तै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकाे घाेषणा गरेका हुन् । २७ असोज, २०८०1 min read Share
कोशीको मुख्यमन्त्री नियुक्ति प्रदेश प्रमुखको विवेकमा !कांग्रेसभित्र मुख्यमन्त्री बन्न लाइन लाग्दै गर्दा माओवादीलाई मुख्यमन्त्री दिने निर्णय सार्वजनिक भएपछि कोइराला समूहका ८ सांसद विद्रोह गर्ने हिम्मत जुटाउन लागे ।२५ असोज, २०८०4 min read Share
विद्रोहको धम्की दिइरहेका शेखर संकटमा: एमालेसँग मिलेर कार्कीलाई मुख्यमन्त्री बनाउने आँट गर्लान् ?२५ असोज, २०८०8 min read Share
कांग्रेसभित्र लफडा : बालुवाटारले अझै टुङ्ग्याएन कोशीको मुख्यमन्त्रीअन्तिम विकल्पको सरकार गठन गर्ने समय घर्किंदै जाँदा विराटनगर मुकाम रहेको कोशी प्रदेशको नेतृत्व कसले गर्ने भन्ने विषयमा बालुवाटार र बालकोटमा केही दिनयता छलफल चलिरहेको छ ।२४ असोज, २०८०7 min read Share
भोका चौपायाको आवाज दबाउने स्वर्णकार निवासको त्यो रुवाबासी इजरायलमा छोराको मृत्युको खबरले कैलाशदेवीको आइतबार साँझदेखि नै होस आउँदै जाँदै गरिरहेको छ ।२२ असोज, २०८०6 min read Share
फेरि मुख्यमन्त्री दाबी गर्न कार्की र थापालाई सर्वोच्चले लगाउन सक्छ 'ब्रेक': अन्तिम विकल्पको मुख्यमन्त्री को ? विश्वासको मत पाउन सक्ने गणितीय सम्भावना नभएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको छ२० असोज, २०८०11 min read Share
एक वर्ष नपुग्दै सरकार बनाउने सबै विकल्प सकिँदै, मध्यावधिको डिलमा कोशीपटक-पटक सरकार गठनका विकल्प विफल हुँदै जाँदा कोशी प्रदेशसभा विघटनको डिलमा पुग्दै गएको अनुमान गर्न थालिएको छ ।१८ असोज, २०८०9 min read Share
कोशी एमालेको नेतृत्व लिन खतिवडा र ढकालले दिए उम्मेदवारी नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गरेका छन् ।१३ असोज, २०८०1 min read Share
एमालेकाे नीति- कोशी नामकरण ‘शिरोधार्य’, आन्दोलनलाई ‘छिटफुट घटना’ करार अधिवेशनमा पेस भएको सांगठनिक प्रतिवेदनमा सार्वभौम प्रदेशसभाको दुई तिहाई बढी मतले गरेको निर्णयलाई शिरोधार्य गर्न आम प्रदेशवासीलाई आह्वानसमेत गरिएको छ । १३ असोज, २०८०7 min read Share