३० दिनपछि बन्नसक्छ कोशीमा नयाँ सरकार, सर्वोच्चको व्याख्याले नयाँ गठबन्धनलाई राहतशक्तिशाली मुख्यमन्त्री भएको दाबी गर्दै आएका कोशीका मुख्यमन्त्री राजनीतिकसँगै कानुनी हिसाबमा सोमबारदेखि अल्पमतमा परेका छन् ।२६ चैत, २०८०7 min read Share
बाक्लिन थाल्यो संवाद, कोशीमा नयाँ सरकार कहिले ?काेशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउँदा दिएको 'समर्थन' फिर्ता लिन प्रदेश प्रमुखकोमा आइतबार बिहान पुग्ने तयारी एमाले सांसदहरूको थियो । एमालेका ३९ सांसदहरूको समर्थन फिर्ता लिएको पत्र पनि तयार थियो ।२५ चैत, २०८०6 min read Share
कोशी प्रदेश : माओवादी छलफलमा, समर्थन फिर्ता लिन एमाले सांसदको हस्ताक्षर तयार २४ चैत, २०८०5 min read Share
पाँच पालिकामा कर्फ्यु लगाउनुपर्ने गरी सुनसरीकाे हरिनगरमा के भएकाे हाे ?एसईई परीक्षाको आज अन्तिम दिन । परीक्षा सुरक्षाको रूपमा प्रहरी परिचालन नियमितभन्दा बढी थियो हरिनगर गाउँपालिका स्थित बालकृष्ण माविमा ।२३ चैत, २०८०5 min read Share
काेशीमा सत्ता जाेगाउन केदार कार्कीले फाल्न सक्ने कार्डहरूएमाले–माओवादीसहितको गठबन्धनको सहज संसदीय गणित भए पनि सोझो संवैधानिक हिसाबमा सरकार परिवर्तन हुने विषयमा भने माथापच्ची हुने देखिन्छ ।१४ चैत, २०८०6 min read Share
काेशीमा कार्की सरकार ढाल्न एमालेले चाल्न सक्ने दुई कदमअन्य प्रदेशहरूमा बहुमत देखाएर सोझो संवैधानिक हिसाबमा सरकार परिवर्तन गर्ने स्थिति देखिन्छ । तर, कोशीमा भने संसदीय गणित सरल देखिए पनि सोझो संवैधानिक हिसाबमा सरकार परिवर्तन हुने विषयमा भने माथापच्ची हुने देखिन्छ१३ चैत, २०८०7 min read Share
पूर्वसांसद कार्की: छोरा जोगाउन नक्कली लाइसेन्स, अहिले खेलकुद बोर्डको उपाध्यक्षकांग्रेसबाट यसअघि समानुपातिक तर्फबाट प्रदेश सांसदसमेत रहिसकेकी कार्कीलाई कोशी सरकारले खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो ।१० चैत, २०८०6 min read Share
इटहरी 'शिक्षा ऐन' किर्ते प्रकरण : उच्च अदालतमा बुधबार पेसी (भिडियोमा हेर्नुस् सक्कल ऐन)विद्यार्थीको पोशाक विद्यालयले कि नगरपालिकाले तोक्ने भन्ने विषयमा एकै कानुनमा फरक-फरक प्रावधान भएपछि इटहरी उपमहानगरले बनाएको 'शिक्षा ऐन' यतिबेला अदालती परीक्षणमा छ ।६ चैत, २०८०6 min read Share
अदालतको मुद्दा जित्न बनाइयो किर्ते ‘कानुन’, इटहरीको शिक्षा ऐनमा पालिकाबाटै चलखेलपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरूका विद्यार्थीहरूले एकै किसिमको पोसाक लगाउनुपर्ने इटहरी शिक्षा समितिको निर्णय केही दिनयता पेचिलो बन्दै गएको छ ।३० फागुन, २०८०9 min read Share
विद्यार्थीको पोशाक नगरपालिका कि विद्यालयले तोक्ने ? ऐन भन्छ- विद्यालय आफैँले तोक्न सक्छमेयर पौडेलको नेतृत्वमा रहेको नगर शिक्षा समितिले गरेको ड्रेससम्बन्धी व्यवस्थाको सार्वजनिक रूपमा समर्थन र विरोध अहिले इटहरीमा चलिरहेको छ ।२४ फागुन, २०८०5 min read Share
कोशी प्रदेश: नामकरणको द्वन्द्वमा रुमलिएको एक वर्षनाम राख्ने विषयमा प्रदेशसभाका मुख्य दल र तिनका नेताहरूबीच गुपचुपमै प्रदेशको नामबारे सहमति भइसकेको थियो ।१७ फागुन, २०८०7 min read Share
गणेश लामाको कब्जामा परेका ज्ञानेन्द्रका ८ घण्टाप्रहरीमा दिएको जाहेरी दरखास्तअनुसार खड्काको गाडीतर्फ आउने दुई जनाले मास्क र टोपी लगाएका थिए । 'एउटा अग्लो र अर्को होचो मान्छे थिए,' खड्काले जाहेरीमा उल्लेख गरेका छन् ।१४ फागुन, २०८०17 min read Share
हात्ती प्रभावित क्षेत्रमा मुख्यमन्त्रीको पदयात्रा, के फरक पर्छ ?हात्ती र मान्छेको पौँठेजोरी चलिरहेको क्षेत्रमा कार्कीसहितको करिब ८० जनाको टोली सरकारी ‘खर्चपानी’ मा पदयात्रामा निस्किएको हो१० फागुन, २०८०4 min read Share
कहाँबाट छिर्दै छ नक्कली नोट ?'अनुसन्धान चालिने रहेको छ, सकिएलगत्तै थप विषय सार्वजनिक गर्छौ', जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नविनकृष्ण भण्डारीले बताए ।५ फागुन, २०८०5 min read Share
कोशीमा बढ्दै असन्तुष्टि, सरकारको भविष्य के ?संविधानले परिकल्पना गरेको अन्तिम विकल्पको प्रयोगबाट गत २७ असोजमा कोशीको मुख्यमन्त्री बनेका हुन् केदार कार्की ।२९ माघ, २०८०8 min read Share
तीन मन्त्रीले चलाउँदै कोशी प्रदेश, कहिले होला सरकार विस्तार ?राष्ट्रियसभा निर्वाचन सकिएपछि पनि कार्कीले मन्त्रिपरिषद् विस्तारलाई आफ्नो प्राथमिकतामा भने नराखेको देखिन्छ ।१६ माघ, २०८०5 min read Share
कोशी प्रदेशले ल्याएको अध्यादेश तत्काल फिर्ता लिन एमालेको मागसंसदलाई छलेर दीर्घकालीन प्रभाव पार्ने विषयमा सरकारले ल्याएको अध्यादेश फिर्ता नलिए कठोर कदम चाल्ने एमालेले जनाएको छ । १५ माघ, २०८०2 min read Share