विद्यार्थीको पोशाक नगरपालिका कि विद्यालयले तोक्ने ? ऐन भन्छ- विद्यालय आफैँले तोक्न सक्छमेयर पौडेलको नेतृत्वमा रहेको नगर शिक्षा समितिले गरेको ड्रेससम्बन्धी व्यवस्थाको सार्वजनिक रूपमा समर्थन र विरोध अहिले इटहरीमा चलिरहेको छ ।२४ फागुन, २०८०5 min read Share
कोशी प्रदेश: नामकरणको द्वन्द्वमा रुमलिएको एक वर्षनाम राख्ने विषयमा प्रदेशसभाका मुख्य दल र तिनका नेताहरूबीच गुपचुपमै प्रदेशको नामबारे सहमति भइसकेको थियो ।१७ फागुन, २०८०7 min read Share
गणेश लामाको कब्जामा परेका ज्ञानेन्द्रका ८ घण्टाप्रहरीमा दिएको जाहेरी दरखास्तअनुसार खड्काको गाडीतर्फ आउने दुई जनाले मास्क र टोपी लगाएका थिए । 'एउटा अग्लो र अर्को होचो मान्छे थिए,' खड्काले जाहेरीमा उल्लेख गरेका छन् ।१४ फागुन, २०८०17 min read Share
हात्ती प्रभावित क्षेत्रमा मुख्यमन्त्रीको पदयात्रा, के फरक पर्छ ?हात्ती र मान्छेको पौँठेजोरी चलिरहेको क्षेत्रमा कार्कीसहितको करिब ८० जनाको टोली सरकारी ‘खर्चपानी’ मा पदयात्रामा निस्किएको हो१० फागुन, २०८०4 min read Share
कहाँबाट छिर्दै छ नक्कली नोट ?'अनुसन्धान चालिने रहेको छ, सकिएलगत्तै थप विषय सार्वजनिक गर्छौ', जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नविनकृष्ण भण्डारीले बताए ।५ फागुन, २०८०5 min read Share
कोशीमा बढ्दै असन्तुष्टि, सरकारको भविष्य के ?संविधानले परिकल्पना गरेको अन्तिम विकल्पको प्रयोगबाट गत २७ असोजमा कोशीको मुख्यमन्त्री बनेका हुन् केदार कार्की ।२९ माघ, २०८०8 min read Share
तीन मन्त्रीले चलाउँदै कोशी प्रदेश, कहिले होला सरकार विस्तार ?राष्ट्रियसभा निर्वाचन सकिएपछि पनि कार्कीले मन्त्रिपरिषद् विस्तारलाई आफ्नो प्राथमिकतामा भने नराखेको देखिन्छ ।१६ माघ, २०८०5 min read Share
कोशी प्रदेशले ल्याएको अध्यादेश तत्काल फिर्ता लिन एमालेको मागसंसदलाई छलेर दीर्घकालीन प्रभाव पार्ने विषयमा सरकारले ल्याएको अध्यादेश फिर्ता नलिए कठोर कदम चाल्ने एमालेले जनाएको छ । १५ माघ, २०८०2 min read Share
अध्यादेश ल्याएर गठबन्धनका नेताहरूलाई गाडी बाँड्दै कोशी सरकार, एकसिटे दललाई पनि सुविधाप्रदेशसभामा पदाधिकारीको सङ्ख्या थप गर्दै गठबन्धनभित्रका दलहरूलाई गाडी सुविधा मिल्ने व्यवस्था घुसाइएको हो ।१४ माघ, २०८०6 min read Share
एमालेकी एक्ली विजेता, जसलाई जित्छु भन्ने लागेकै थिएनगएको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट इटहरी उपमहानगरपालिकाको ‘उपमेयर’का लागि दौडमा थिइन् रुक्मिणी कोइराला ।११ माघ, २०८०5 min read Share
शिकारीबाट फुत्किएको त होइन उर्लाबारीमा भेटिएको हिउँचितुवा ?समुद्री सतहबाट ३,००० देखि ५,५०० मिटर उचाइसम्ममा पाइने हिउँचितुवा मोरङको उर्लाबारीमा कसरी भेटियो ?११ माघ, २०८०6 min read Share
तराईमा देखियो माथिल्लो हिमालमा बस्ने दुर्लभ हिउँचितुवासमुद्र सतहदेखि ३ हजारदेखि ५ हजार मिटरकोको उचाईमा पाइने हिउँचितुवा उर्लाबारीमा भेटिएको हो ।९ माघ, २०८०2 min read Share
बीपी प्रतिष्ठानको विवाद समाधानउन्मुख : शुक्रबार कार्यकारिणी बैठक प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा कर्मचारीको बढुवासम्बन्धी समस्या समाधानको पहल गर्न स्थानीय राजनीतिक दलहरूको टोली काठमाडौं पुगेको थियो ।४ माघ, २०८०3 min read Share
मेयर हर्क र उपमेयर बेघाको विवादको रामकहानी, एक्लिँदै हर्कएक जन निर्वाचित पदाधिकारीले अर्को जनप्रतिनिधिलाई स्पष्टीकरण मागेको दुर्लभ घटना थियो, त्यो । वडाध्यक्षहरूले आफूहरूलाई कर्मचारी जस्तो व्यवहार गर्न खोजेको भन्दै मेयरविरुद्ध आगो ओकलेका थिए, त्यतिबेला ।२ माघ, २०८०9 min read Share
विवाद छाडेर बीपीका उपकुलपति कार्की भागेपछि मेयर हर्कको हस्तक्षेपमुख्यतः आफैँले बोलाएको बैठक कामु उपकुलपति कार्कीले छलेपछि आन्दोलनरत चिकित्सक तथा कर्मचारी थप रुष्ट बनेका थिए ।१ माघ, २०८०7 min read Share
ठप्प बीपी प्रतिष्ठान: १६ वर्षदेखि बढुवा रोकिँदा आन्दोलित कर्मचारीआपतकालीन सेवाबाहेक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपीडी सेवा आइतबार ठप्प छ ।२९ पुस, २०८०5 min read Share