एमालेकी एक्ली विजेता, जसलाई जित्छु भन्ने लागेकै थिएनगएको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट इटहरी उपमहानगरपालिकाको ‘उपमेयर’का लागि दौडमा थिइन् रुक्मिणी कोइराला ।११ माघ, २०८०5 min read Share
शिकारीबाट फुत्किएको त होइन उर्लाबारीमा भेटिएको हिउँचितुवा ?समुद्री सतहबाट ३,००० देखि ५,५०० मिटर उचाइसम्ममा पाइने हिउँचितुवा मोरङको उर्लाबारीमा कसरी भेटियो ?११ माघ, २०८०6 min read Share
तराईमा देखियो माथिल्लो हिमालमा बस्ने दुर्लभ हिउँचितुवासमुद्र सतहदेखि ३ हजारदेखि ५ हजार मिटरकोको उचाईमा पाइने हिउँचितुवा उर्लाबारीमा भेटिएको हो ।९ माघ, २०८०2 min read Share
बीपी प्रतिष्ठानको विवाद समाधानउन्मुख : शुक्रबार कार्यकारिणी बैठक प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा कर्मचारीको बढुवासम्बन्धी समस्या समाधानको पहल गर्न स्थानीय राजनीतिक दलहरूको टोली काठमाडौं पुगेको थियो ।४ माघ, २०८०3 min read Share
मेयर हर्क र उपमेयर बेघाको विवादको रामकहानी, एक्लिँदै हर्कएक जन निर्वाचित पदाधिकारीले अर्को जनप्रतिनिधिलाई स्पष्टीकरण मागेको दुर्लभ घटना थियो, त्यो । वडाध्यक्षहरूले आफूहरूलाई कर्मचारी जस्तो व्यवहार गर्न खोजेको भन्दै मेयरविरुद्ध आगो ओकलेका थिए, त्यतिबेला ।२ माघ, २०८०9 min read Share
विवाद छाडेर बीपीका उपकुलपति कार्की भागेपछि मेयर हर्कको हस्तक्षेपमुख्यतः आफैँले बोलाएको बैठक कामु उपकुलपति कार्कीले छलेपछि आन्दोलनरत चिकित्सक तथा कर्मचारी थप रुष्ट बनेका थिए ।१ माघ, २०८०7 min read Share
ठप्प बीपी प्रतिष्ठान: १६ वर्षदेखि बढुवा रोकिँदा आन्दोलित कर्मचारीआपतकालीन सेवाबाहेक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपीडी सेवा आइतबार ठप्प छ ।२९ पुस, २०८०5 min read Share
सन्तानको पिरले एकै ठाउँ रोकिए जंगली हात्ती, विज्ञ भन्छन्–याे त नाैलाे अनुभव भयाेएक हप्ताअघि नेपालको खेतमा छिरेका तिनै हात्तीहरू त्यसयता गोठगाउँकै अन्य किसानका खेतीमा पुगिरहेका छन् ।२४ पुस, २०८०12 min read Share
नैतिक प्रश्नकाे घेराबीच सिटाैलाः तल्लो सभामा अस्वीकृत, माथिल्लो सभामा फड्को !लगातार दुई पटक आमनिर्वाचनमा पराजित भएका सिटौलाले यो पटकको प्रतिनिधिमुलक निर्वाचन प्रणालीमा भने गठबन्धनका कारण सहजै जित निकाल्ने गणितले देखाउँछ ।२३ पुस, २०८०6 min read Share
‘केन्द्र’सँग आक्रामक हर्क: सिंहदरबार धाउँदाधाउँदै हाम्रो जुत्ता फाटेर बिजोक छप्रदेश सरकारप्रति नरम देखिएका साम्पाङ सङ्घ सरकारप्रति आक्रामक देखिए । साम्पाङ्ले स्थानीय तहलाई सरकारको रूपमा स्वीकार्न नसकेको आरोप लगाए२० पुस, २०८०6 min read Share
लथालिङ्ग विश्वविद्यालय सम्हाल्न त्रिविले खोजेको उपकुलपति कस्तो ?गठबन्धन सरकारको ठूलो पार्टनर रहेको दल कांग्रेसको उच्च नेतृत्वले भाग नखोज्नेमा आश्वस्त पारे प्रचण्डले विश्वविद्यालय सुधार्न आफू 'बोल्ड' रहेको बताउँदै आएका छन् ।९ पुस, २०८०11 min read Share
एमाले संकल्प यात्राको 'कोशी' सन्देश : चुनाव जितेर बहुमतले नाम फेर्नू, अहिले हुँदैनअध्यक्ष ओलीलगायतका नेतालाई प्रदेश प्रवेशमा निषेध गरेर नाम सच्याउन 'दबाब' दिने रणनीति अपनाएको संघर्ष समितिलाई भने एमालेले संकल्प यात्राका सभाहरूमार्फत ओलीले नाम परिवर्तन नहुने भनेर 'अनपेक्षित' जवाफ दिएका छन् ।१ पुस, २०८०8 min read Share
कोशीमा पहिचानवादीको 'टार्गेट'मा किन पर्यो एमाले ?'प्रदेश १ मा प्रवेश गर्न दिन्नौँ भनेका छन् । नेकपा एमाले कहाँ जान पाउने, नपाउने भन्ने हुँदैन । नेपालको जमिन कसैको बिर्ता होइन । तोडफोड गर्छु, आक्रमण गर्छु भन्ने आतङ्ककारी कुरा नगरे हुन्छ,' ओलीले भनेका थिए ।२३ मंसिर, २०८०7 min read Share
कोशीमा एमाले र पहिचान पक्षधर आमनेसामनेकाे संकेतसंकल्प यात्रा सुरु गर्नु ठीक अघि १० मंसिरमा एमाले सचिव योगेश भट्टराईमाथि पहिचान पक्षधर आक्रमणमै उत्रिए ।२० मंसिर, २०८०5 min read Share
पाँच महिनामा तेस्रोपटक बजेट ल्याइँदा कोशी प्रदेशसभाले पारित गरेको बजेटको भविष्य के ?१४ मंसिर, २०८०16 min read Share
एमालेसँग भिड्ने मुडमा देखिएको पहिचानवादीको अभियानव्यक्तिगत प्रतिरोध मात्र होइन, एमालेसँग संस्थागत पौठेजोरीको स्थितिमा पहिचानवादी आन्दोलन देखिएको आरोप एमालेको छ ।११ मंसिर, २०८०7 min read Share
झापामा पूर्वराजा ज्ञानेन्द्रको यसरी हुँदैछ स्वागत (तस्वीरहरू) राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन गृह जिल्लामा हुने कार्यक्रमलाई सफल बनाउन सोही कार्यक्रमको एक सातादेखि झापामा खटिरहेका छन् ।९ मंसिर, २०८०1 min read Share