प्रथम मधेसी महिला सीडीओकाे ‘पहाडी कमान्ड’लोकसेवाबाट सिफारिस भएर आएकामध्येबाट गृहले त्यतिबेला उनलाई जुम्लाको सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) बनाएर पठाउने निधो गरेको थियो ।१८ चैत, २०७९6 min read Share
अशोक राई: एमालेको सहयोगमा सांसद, माओवादी नेतृत्वमा मन्त्रीसुनसरी- १ मा पार्टी अध्यक्षलाई छोडेर राईले खोटाङ- ३ मा गएर चुनाव जिते । २०४८ मा खोटाङ- ३ बाट निर्वाचित राई २०५१ को मध्यावधिमा भने खोटाङ- २ बाट निर्वाचित भए ।१७ चैत, २०७९5 min read Share
'काेशी खारेज' आन्दाेलन : छैन राेकिने छाँटनामकरणकै सन्दर्भमा अघिल्लो प्रदेशसभाको बैठकमा एमाले सांसद सर्वध्वज साँवाले प्रदेशसभाभित्रै गुहार मागेका थिए ।१६ चैत, २०७९7 min read Share
पूर्वमा चर्कियो पहिचानवादीको आन्दोलन, फेरिएला त कोशी प्रदेशको नाम ?नामकरणको विषयमा भएको आन्दोलनमा प्रहरी र प्रदर्शनकारीबीच नोकझोक चलिरहेको छ । प्रदर्शनकारीका तर्फबाट प्रहरीमाथि ढुंगामुढा भयो । प्रहरीले पनि केही थान हवाई फायर र केही दर्जन अश्रुग्यास प्रहार गरिसकेको छ ।१२ चैत, २०७९7 min read Share
आफताबको ‘केस’को त्यो नजिर, जसले उल्ट्याउन सक्छ रविको राहदानी मुद्दासर्वोच्च अदालतले महान्यायाधिवक्ताको निर्णयलाई कानुनी परीक्षण गर्न सक्छ७ चैत, २०७९7 min read Share
आन्दोलनको डरले गुपचुपमै टुंग्याइएको थियो 'कोशी प्रदेश', मन्त्रीलाई पनि थिएन सुइँको‘यसअघि हल्लाखल्ला गरेर छलफल गर्दा आन्दोलन सुरु भएर नाम राख्ने वातावरण नै बनेको थिएन,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोत भन्छ, ‘त्यसैले गोप्य तरिकाले छलफल चल्यो ।’१९ फागुन, २०७९5 min read Share
प्रदेश १ को नाम 'कोशी प्रदेश': पक्षमा ८२, विपक्षमा ४ मतनेकपा एस र जसापले भने प्रदेशको नाम 'किराँत, लिम्बूवान् सगरमाथा प्रदेश' राख्नुपर्ने प्रस्ताव गरेका थिए । तर, प्रदेशसभाबाट उक्त प्रस्ताव अस्वीकृत भएको छ ।१७ फागुन, २०७९1 min read Share
राजनीतिक गञ्जागोलले प्रदेश १ को प्रदेशसभा हुन सक्छ विघटनपछिल्लो राजनीतिक समीकरणले प्रदेश १ मा तत्काल राप्रपाले सरकारको चाबी बोकेर बसेको देखिन्छ । राजनीतिक गणितले गर्दा यही कारण प्रदेशको सत्ता समीकरण रोचक बिन्दुमा आइपुगेको छ ।१६ फागुन, २०७९7 min read Share
लघुवित्तविरुद्ध इटहरीमा आन्दोलन : ‘महिला मार्न पाइँदैन, लघुवित्त संस्था चाहिँदैन’लघुवित्त संस्थाले ज्यादती गरेको भन्दै इटहरी चोक परिक्रम गरेर पीडितहरूले विरोध प्रदर्शन गरे । उदयपुरमा आन्दोलन गर्दा सरकारले नदेख्ने भएपछि इटहरी आएको उनीहरूले बताए ।१ फागुन, २०७९4 min read Share
पाँच वर्षमा नामकरण नै गर्न नसकेको प्रदेश १: संघीयता अभ्यासमा कति अगाडि ?२७ माघ, २०७९17 min read Share
प्रदेश १: शून्य समय नपाएपछि सांसदको ढ्यापढ्यापसोमबार प्रदेश १ को प्रदेशसभा बैठक चल्दै थियो । सभामुख बाबुराम गौतमले प्रदेशसभाको प्रदेश प्रमुख कार्यालयबाट कार्य विभाजनपत्र वाचन गर्दै थिए । त्यतिबेलै कांग्रेस सांसद केदार कार्कीले सदनको ढ्यापढ्यापे विधि प्रयोग गरे ।२३ माघ, २०७९5 min read Share
सिक्किमे आन्दोलनः आयकरमा न्याय लिन सर्वोच्च जाँदा ‘विदेशी’ ताज सिक्किमका सडकहरूमा समेत व्यापक आन्दोलन छ अहिले । ‘जब छोगयाल हामीलाई विदेशी भनेनन् तिमी को हौँ र विदेशी भन्छौँ’ भन्ने प्लेकार्ड लिएर सडकमा नेपाली भाषीहरू उत्रिएका छन् ।२३ माघ, २०७९11 min read Share
प्रदेश १ को संसद् : बैठक कम, छैन नयाँ बिजनेस’प्रदेशसभाको बिजनेस सरकारले दिने हो । सरकारसँग समन्वय पनि भइरहेको छ । तर, अहिले नै त्यस्तो नयाँ बिजनेस आउने स्थिति छैन,’ गौतमले भने ।१८ माघ, २०७९4 min read Share
शक्तिशाली दुई मन्त्रालय मुख्यमन्त्रीसँगै : शक्ति केन्द्रीकरण कि योग्यको खोजी ?‘मन्त्रिपरिषद् विस्तार गर्न अझै बाँकी रहेकाले दुईवटा मन्त्रालय आफैँसँग राखेको हो भन्ने मैले बुझेको छु ।’१२ माघ, २०७९9 min read Share
प्रदेश १ को मन्त्रालय भागवण्डा टुंगियो, कसलाई कुन मन्त्रालय ?प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरू मन्त्रालय तोकेका छन् । प्रदेशका १३ मन्त्रालयबाट ९ मन्त्रालयमा घटाएर बिनाविभागीय रहेका मन्त्रिहरूलाई कार्कीले मन्त्रालयको बागडोर जिम्मा दिएका हुन् ।६ माघ, २०७९2 min read Share
सेटिङमा मोरङ कारागार आएका अभिषेक गिरीको जेल सरुवा मोरङ कारागारमा चौकीदारसमेत रहेका अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भुक्तान गरिरहेका अभिषेक गिरीलाई मकवानपुरको भीमफेदी कारागार स्थानान्तरण गरिने भएको छ ।२ माघ, २०७९2 min read Share