जसपालाई टिकट दिएपछि धरान एमालेमा तनाव, मनोज मेन्याङ्बो स्वतन्त्र उम्मेदवार !२२ असोज, २०७९3 min read Share
ओलीको अहंकार धुलिसात गर्न उनीसँग चुनाव लड्न मन छ : द्वारिकालाल चौधरी (अन्तर्वार्ता) जिल्ला सदस्यहरू केन्द्रीय कमिटी सदस्य भइसकेका छन् । उपमेयर केन्द्रीय सदस्य छन् । मभन्दा जुनियर मञ्चमा बसेर भाषण गर्छन्, म भुईंमा बसेर ताली ठोकौं ? त्यो मिल्ने कुरा हो र ?१५ असोज, २०७९3 min read Share
भोजपुरमा गठबन्धनभित्र रस्साकस्सी, एमालेमा तानातान : मुख्यमन्त्रीको जिल्लामा कसले पाऊला टिकट ?प्रदेश १ मा पछिल्लो पाँचवर्षे कार्यकालमा तीन जना मुख्यमन्त्री भए- शेरधन राई, भीम आचार्य र राजेन्द्र राई । यीमध्ये पूर्वमुख्यमन्त्री शेरधन राई र बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई भोजपुरबाट प्रतिनिधित्व गर्छन् ।९ असोज, २०७९6 min read Share
सर्वोच्चले किनारा नलगाउँदा अघिल्लो चुनावसम्बन्धी १० मुद्दाको औचित्य सकियो२०७४ को चुनावमा विजेता भएका प्रतिनिधिहरूको अयोग्यतादेखि मतगणनाको ‘लफडा’सम्मका मुद्दाहरू सर्वोच्च अदालतको संवैधानिक इजलासमा अल्झेर बसेका हुन् ।२ असोज, २०७९7 min read Share
भगवतीसँग लगातार तेस्रो पटक भिड्दै संसदीय खेलाडी गच्छदारबहुदल आएपछि गच्छदारले कोइराला परिवारसँगको निकटता र महेन्द्र मोरङ क्याम्पसको विद्यार्थी राजनीतिको प्रभाव संसदीय मोर्चामा देखाउन थाले । पहिलो जनआन्दोलनपछि भएको २०४८ को चुनावमा पहिलोपटक उनी संसदमा छिरे । त्यसपछिका सबै आमचुनावमा उनी सांसद चुनिए ।२९ भदौ, २०७९7 min read Share
प्रदेश १: प्रतिनिधिसभामा माओवादीको ११ र नेकपा एसको ४ सिटमा दाबी, कांग्रेसको कति ?प्रदेश १ मा माओवादी केन्द्रले प्रतिनिधिसभामा ११, एकीकृत समाजवादी र जसपाले ४-४ सिट पाउनु पर्ने दाबी गरिरहेका छन् ।२९ भदौ, २०७९4 min read Share
अर्को चुनाव आइसक्यो, विवादका १० मुद्दामा पेसीमाथि पेसी०७४ को निर्वाचनमा विजेता भएका प्रतिनिधिहरूको अयोग्यतादेखि मतगणनाको ‘लफडा’ सम्मका मुद्दाहरू सर्वोच्च अदालतको संवैधानिक इजलासमा अल्झेर बसेका हुन् ।२७ भदौ, २०७९11 min read Share
पुरानो ‘निर्वाचन विवाद’ अझै सर्वोच्चमा, आउने निर्वाचनमा फेरि आमनेसामने !०७४ को मत परिणामको विवाद रहिरहेकै बेला भगवती चौधरी र विजयकुमार गच्छदार पुनः प्रतिनिधिसभाको चुनावी ‘रेस’ मा देखिएका छन् ।२० भदौ, २०७९5 min read Share
मरेको हात्ती ‘मकुना’को सम्झनामा वृक्षरोपण मकुना’ कोसीटप्पु वन्यजन्तु आरक्षमा रहेका जङ्गली हात्तीहरूको नाइकेको रूपमा थियो ।१७ भदौ, २०७९4 min read Share
जङ्गलमा जलाइन्छ धरानको फोहोर : मेयर साम्पाङ भन्छन्–विकल्प छैन, कहाँ फाल्नु ?फोहोरको मामिलामा काठमाडौंलाई निकम्मा भन्ने साम्पाङको नेतृत्वमा चल्दै आएको धरानको व्यवस्थापन पनि निकम्मा किसिमको छ ।१५ भदौ, २०७९6 min read Share
विजय गच्छदार उठ्लान चुनाव ? कानुनले रोक्छ कि रोक्दैन ?सत्तामा बस्ने बानी परेका गच्छदार कांग्रेसमा पुनः विलय भएपछि भने राजनीतिक शक्ति क्षीण हुँदै गयो । संसदीय राजनीतिमा चतुर खेलाडीको रूपमा चिनिने गच्छदार पछिल्लो समय राजनीतिको मूल ‘रेस’ भन्दा बाहिर देखिन्छन् ।१२ भदौ, २०७९7 min read Share
सप्तकोसीको भू–राजनीति : पुरानो बाटोमा फर्किएको कि ‘भारतले’ फर्काएको ?घरगोठ डुबेपछि गाईवस्तुहरू माझीलाई तत्काल जिम्मा दिएर प्रायः छिमेकीहरू नगरपालिकाले दिएको आश्रयस्थलमा पुगेका छन् ।२ भदौ, २०७९14 min read Share
कोसीमा दुई किनारका फरक दृश्य : एकातिर दुःख, अर्कोतिर ‘शकुन’करिब ७ किमीसम्मको चौडाइमा कोसीले आफ्नो आयतन फैलाउँछ । यही आयतन बढेकै बेला हो, कोसी बस्तीमा छिर्ने ।२ भदौ, २०७९7 min read Share
प्रदेश एक नामकरणः सभामुख सूचना ननिकाल्ने, दलहरू सहमति नगर्नेसंसद्मा उपलब्ध राजनीतिक दलहरू नामकरणको विषयमा दुई ध्रुवमा विभाजित देखिए । एक पक्षको अडान भौगोलिक पहिचान थियो भने अर्को पक्षले जातीय पहिचानको पक्षमा जोडतोडले छलफल चलाएको थियो ।२६ साउन, २०७९7 min read Share
काेसी बस्ती छिरिसक्याे : उद्धार गर्ने उच्चस्तरीय प्राधिकरण भन्छ- मिटिङ बस्न लाग्यौँ१८ साउन, २०७९2 min read Share
चुनाव घोषणापछि विघटन होला प्रतिनिधिसभा ? सरकार र संसद दुवै अन्योलमाप्रतिनिधिसभा कहिलेसम्म रहन्छ भन्नेमै राजनीतिक दल, कानुनविद्बीच भिन्न मतहरू छन् । त्यही द्विविधाले अन्योल बढाइरहेको छ ।१६ साउन, २०७९10 min read Share