सुनसरी कांग्रेसमा सर्वशक्तिमान बन्न ज्ञानेन्द्रको होडसुनसरी ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्, कार्की । सूचना तथा सञ्चार प्रविधिमन्त्रीसमेत रहेका कार्की कांग्रेसभित्र विशेष ‘पावर प्ले’ गर्ने नेतासमेत हुन् ।२९ कात्तिक, २०७९19 min read Share
रेखाको चुनावी सभाको दृश्य : फोटो खिच्न आउने बालबालिकालाई कसरी नाइँ भन्नु ?साना नानी देखेपछि रेखाले महिला अभिभावकलाई भनिन्, ‘बालबालिका प्रयोग गरेको भनेर उम्मेदवारी पनि खारेजी हुन सक्छ । यसो नगर्दिनु न ल ।’२१ कात्तिक, २०७९8 min read Share
अघिल्लाे चुनावमा मुख्यमन्त्री बन्न एमालेका केन्द्रीय नेता प्रदेशमा झरे, यसपालि कांग्रेसमा हानथापकोइराला समूहबाट तीनजना आकाङ्क्षी हुँदा संस्थापन समूहबाट भने ४ जना मुख्यमन्त्रीको लाइनमा छन् ।१९ कात्तिक, २०७९10 min read Share
धरानका मनोज मेन्याङ्बोलाई प्रश्न- वाचा ठूला भएनन् र ?सुनसरी एकमा राजनीतिक दलहरूको स्वेच्छाचारिता बढी देखिएको छ । नेपाली कांग्रेसका कार्यकर्ताले रुखमा मत हाल्न पाएका छैनन् । एमालेकाले सूर्यमा ।१८ कात्तिक, २०७९6 min read Share
‘थारू’ फेबर हुँदा पनि द्वारिकालाललाई हँसिया हतौडाको डर, एमालेका रेवतीलाई संगठनको भरपार्टीभित्रको कमजोर माहौलले चौधरीलाई आसन्न निर्वाचनमा टिकटका लागि अप्ठ्यारो थियो । मेयर पदमा हुँदाको अन्टसन्ट अभिव्यक्तिले समेत एमाले नेतृत्व चौधरीसँग आजित भएको थियो ।१३ कात्तिक, २०७९10 min read Share
सुनसरी–१ मा हर्क साम्पाङ फ्याक्टर कति निर्णायक ? स्वतन्त्र रूपमा चुनाव उठ्नेलाई सहयोग रहने बताउँदै आए पनि साम्पाङले अहिलेसम्म कसैको पक्षमा भोट मागेको देखिँदैन ।१२ कात्तिक, २०७९7 min read Share
२०४८ मै धरानबाट लड्न चाहन्थे कमरेड ‘नीलकण्ठ’ : अहिले एमालेले सहयोग गर्याे, बागीले तनाव !माले कालमा पूर्वी पहाडी जिल्लाको सङ्गठनको मोर्चा सम्हालेको कारण सङ्गठनमा भिजेका थिए कमरेड ‘नीलकण्ठ’ उर्फ अशोक राई ।३ कात्तिक, २०७९12 min read Share
१५ सालमै जितेको ठाउँमा कांग्रेस दाेस्राेपल्ट उम्मेदवारविहीन, वामपन्थी गढमा एमालेको समर्थन जसपालाई३१ असोज, २०७९8 min read Share
जसपालाई टिकट दिएपछि धरान एमालेमा तनाव, मनोज मेन्याङ्बो स्वतन्त्र उम्मेदवार !२२ असोज, २०७९3 min read Share
ओलीको अहंकार धुलिसात गर्न उनीसँग चुनाव लड्न मन छ : द्वारिकालाल चौधरी (अन्तर्वार्ता) जिल्ला सदस्यहरू केन्द्रीय कमिटी सदस्य भइसकेका छन् । उपमेयर केन्द्रीय सदस्य छन् । मभन्दा जुनियर मञ्चमा बसेर भाषण गर्छन्, म भुईंमा बसेर ताली ठोकौं ? त्यो मिल्ने कुरा हो र ?१५ असोज, २०७९3 min read Share
भोजपुरमा गठबन्धनभित्र रस्साकस्सी, एमालेमा तानातान : मुख्यमन्त्रीको जिल्लामा कसले पाऊला टिकट ?प्रदेश १ मा पछिल्लो पाँचवर्षे कार्यकालमा तीन जना मुख्यमन्त्री भए- शेरधन राई, भीम आचार्य र राजेन्द्र राई । यीमध्ये पूर्वमुख्यमन्त्री शेरधन राई र बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई भोजपुरबाट प्रतिनिधित्व गर्छन् ।९ असोज, २०७९6 min read Share
सर्वोच्चले किनारा नलगाउँदा अघिल्लो चुनावसम्बन्धी १० मुद्दाको औचित्य सकियो२०७४ को चुनावमा विजेता भएका प्रतिनिधिहरूको अयोग्यतादेखि मतगणनाको ‘लफडा’सम्मका मुद्दाहरू सर्वोच्च अदालतको संवैधानिक इजलासमा अल्झेर बसेका हुन् ।२ असोज, २०७९7 min read Share
भगवतीसँग लगातार तेस्रो पटक भिड्दै संसदीय खेलाडी गच्छदारबहुदल आएपछि गच्छदारले कोइराला परिवारसँगको निकटता र महेन्द्र मोरङ क्याम्पसको विद्यार्थी राजनीतिको प्रभाव संसदीय मोर्चामा देखाउन थाले । पहिलो जनआन्दोलनपछि भएको २०४८ को चुनावमा पहिलोपटक उनी संसदमा छिरे । त्यसपछिका सबै आमचुनावमा उनी सांसद चुनिए ।२९ भदौ, २०७९7 min read Share
प्रदेश १: प्रतिनिधिसभामा माओवादीको ११ र नेकपा एसको ४ सिटमा दाबी, कांग्रेसको कति ?प्रदेश १ मा माओवादी केन्द्रले प्रतिनिधिसभामा ११, एकीकृत समाजवादी र जसपाले ४-४ सिट पाउनु पर्ने दाबी गरिरहेका छन् ।२९ भदौ, २०७९4 min read Share
अर्को चुनाव आइसक्यो, विवादका १० मुद्दामा पेसीमाथि पेसी०७४ को निर्वाचनमा विजेता भएका प्रतिनिधिहरूको अयोग्यतादेखि मतगणनाको ‘लफडा’ सम्मका मुद्दाहरू सर्वोच्च अदालतको संवैधानिक इजलासमा अल्झेर बसेका हुन् ।२७ भदौ, २०७९11 min read Share
पुरानो ‘निर्वाचन विवाद’ अझै सर्वोच्चमा, आउने निर्वाचनमा फेरि आमनेसामने !०७४ को मत परिणामको विवाद रहिरहेकै बेला भगवती चौधरी र विजयकुमार गच्छदार पुनः प्रतिनिधिसभाको चुनावी ‘रेस’ मा देखिएका छन् ।२० भदौ, २०७९5 min read Share