जङ्गलमा जलाइन्छ धरानको फोहोर : मेयर साम्पाङ भन्छन्–विकल्प छैन, कहाँ फाल्नु ?फोहोरको मामिलामा काठमाडौंलाई निकम्मा भन्ने साम्पाङको नेतृत्वमा चल्दै आएको धरानको व्यवस्थापन पनि निकम्मा किसिमको छ ।१५ भदौ, २०७९6 min read Share
विजय गच्छदार उठ्लान चुनाव ? कानुनले रोक्छ कि रोक्दैन ?सत्तामा बस्ने बानी परेका गच्छदार कांग्रेसमा पुनः विलय भएपछि भने राजनीतिक शक्ति क्षीण हुँदै गयो । संसदीय राजनीतिमा चतुर खेलाडीको रूपमा चिनिने गच्छदार पछिल्लो समय राजनीतिको मूल ‘रेस’ भन्दा बाहिर देखिन्छन् ।१२ भदौ, २०७९7 min read Share
सप्तकोसीको भू–राजनीति : पुरानो बाटोमा फर्किएको कि ‘भारतले’ फर्काएको ?घरगोठ डुबेपछि गाईवस्तुहरू माझीलाई तत्काल जिम्मा दिएर प्रायः छिमेकीहरू नगरपालिकाले दिएको आश्रयस्थलमा पुगेका छन् ।२ भदौ, २०७९14 min read Share
कोसीमा दुई किनारका फरक दृश्य : एकातिर दुःख, अर्कोतिर ‘शकुन’करिब ७ किमीसम्मको चौडाइमा कोसीले आफ्नो आयतन फैलाउँछ । यही आयतन बढेकै बेला हो, कोसी बस्तीमा छिर्ने ।२ भदौ, २०७९7 min read Share
प्रदेश एक नामकरणः सभामुख सूचना ननिकाल्ने, दलहरू सहमति नगर्नेसंसद्मा उपलब्ध राजनीतिक दलहरू नामकरणको विषयमा दुई ध्रुवमा विभाजित देखिए । एक पक्षको अडान भौगोलिक पहिचान थियो भने अर्को पक्षले जातीय पहिचानको पक्षमा जोडतोडले छलफल चलाएको थियो ।२६ साउन, २०७९7 min read Share
काेसी बस्ती छिरिसक्याे : उद्धार गर्ने उच्चस्तरीय प्राधिकरण भन्छ- मिटिङ बस्न लाग्यौँ१८ साउन, २०७९2 min read Share
चुनाव घोषणापछि विघटन होला प्रतिनिधिसभा ? सरकार र संसद दुवै अन्योलमाप्रतिनिधिसभा कहिलेसम्म रहन्छ भन्नेमै राजनीतिक दल, कानुनविद्बीच भिन्न मतहरू छन् । त्यही द्विविधाले अन्योल बढाइरहेको छ ।१६ साउन, २०७९10 min read Share
महान्यायाधिवक्ता बलात्कार आरोपितसँग आशीर्वाद लिने, सरकारी वकिल मुद्दा लड्ने !महायज्ञमा आशीर्वाद लिन थुप्रै भीआईपीहरू लाइनबद्ध भएर पुगेका थिए । त्यही लाइनमा थिए, महान्यायाधिवक्ता खम्मबहादुर खाती ।११ साउन, २०७९6 min read Share
प्रदेश १ को नामकरणमा सांसदको ‘गुहार’- हामीलाई ज्यान जोखिममा परेको फिलिङ भइरहेको छ‘कहिले मुख्यमन्त्री घेराउमा पर्नुहुन्छ । कहिले हामी सभासदहरू घरमा घेराउमा पर्छौं । बाटो-बाटोमा घेराबन्दीमा पर्छौं । चोक-चोकमा घेराबन्दीमा पर्छौं,’ सावाले भन, ‘छड्के-छड्के परेर हामी यहाँ आइपुग्यौँ ।’९ साउन, २०७९7 min read Share
बलात्कारका अभियुक्त सिद्धबाबा थुनामा हुनुपर्ने कि यज्ञमा ?जिल्लाको फैसला उच्च अदालतले बदर गरेको पुनः जिल्लामै फर्काएको अवस्थामा यो मुद्दामा दुईवटा अवस्था आउने सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको बुझाइ छ ।४ साउन, २०७९7 min read Share
भौगोलिक र जातीय पहिचानको चेपुवामा प्रदेश १ को नामकरणकार्यकाल अब अपुग नपुग चार महिना मात्रै बाँकी छ । समय घर्किँदै जाँदा संसद्मा उपलब्ध पार्टीहरू प्रदेशको नामकरणको विषयमा तातिए पनि सहमति जुटेको छैन ।१ साउन, २०७९6 min read Share
पेचिलो बन्दै प्रदेश १ को नामकरण, सकसमा ठूला दलसबै प्रदेशले नाम राखिसकेकाले छिट्टै नामकरणको विषय प्रदेश १ सक्नुपर्ने बाध्यतामा छ । तर, नाम राख्न प्रदेशसभामा उपलब्ध दलहरू सहमत भए पनि नाम के राख्ने भन्नेमा विवाद छ ।२६ असार, २०७९5 min read Share
मेयरले चाहे पत्रकार ‘इन’, नभए ‘आउट’लगत्तै मैले उत्तर फर्काएँ, ‘ए राम्रो मात्र देखाउने हो ? अप्ठ्यारो पर्दा प्रचार हुने किसिमको बैठकमा बोलाउने, अनि तपाईंलाई नचाहिएको बेलाचैँ निकाल्ने ?’२३ असार, २०७९7 min read Share
असारभित्र पाऊला प्रदेश १ ले नाम ?प्रदेशसभा कार्यकालको अन्तिम समय आउन लाग्दा प्रदेशका ‘माननीय’ हरू नाम राख्ने विषयमा गम्भीर बनेका छन् ।२१ असार, २०७९7 min read Share
सरकारी छाप किर्तेमा दोषी ठहर सांसदले दिइन् राजीनामा सरकारी छाप किर्तेमा सजाय पाएर फरार प्रदेश १ की सांसद गुलेफुन खातुनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएकी छन् । १६ असार, २०७९3 min read Share
सिद्धबाबा बलात्कार प्रकरण : जिल्लाको फैसलामा उच्चको प्रश्न- प्रमाण नबुझी फैसला हुन्छ ?बलात्कार अभियुक्त ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई उन्मुक्ति दिने सुनसरी जिल्ला अदालतको फैसलामा उच्च अदालत विराटनगरले गम्भीर त्रुटि औँल्याएको छ ।१३ असार, २०७९7 min read Share