प्रदेश १ को नामकरणमा सांसदको ‘गुहार’- हामीलाई ज्यान जोखिममा परेको फिलिङ भइरहेको छ‘कहिले मुख्यमन्त्री घेराउमा पर्नुहुन्छ । कहिले हामी सभासदहरू घरमा घेराउमा पर्छौं । बाटो-बाटोमा घेराबन्दीमा पर्छौं । चोक-चोकमा घेराबन्दीमा पर्छौं,’ सावाले भन, ‘छड्के-छड्के परेर हामी यहाँ आइपुग्यौँ ।’९ साउन, २०७९7 min read Share
बलात्कारका अभियुक्त सिद्धबाबा थुनामा हुनुपर्ने कि यज्ञमा ?जिल्लाको फैसला उच्च अदालतले बदर गरेको पुनः जिल्लामै फर्काएको अवस्थामा यो मुद्दामा दुईवटा अवस्था आउने सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको बुझाइ छ ।४ साउन, २०७९7 min read Share
भौगोलिक र जातीय पहिचानको चेपुवामा प्रदेश १ को नामकरणकार्यकाल अब अपुग नपुग चार महिना मात्रै बाँकी छ । समय घर्किँदै जाँदा संसद्मा उपलब्ध पार्टीहरू प्रदेशको नामकरणको विषयमा तातिए पनि सहमति जुटेको छैन ।१ साउन, २०७९6 min read Share
पेचिलो बन्दै प्रदेश १ को नामकरण, सकसमा ठूला दलसबै प्रदेशले नाम राखिसकेकाले छिट्टै नामकरणको विषय प्रदेश १ सक्नुपर्ने बाध्यतामा छ । तर, नाम राख्न प्रदेशसभामा उपलब्ध दलहरू सहमत भए पनि नाम के राख्ने भन्नेमा विवाद छ ।२६ असार, २०७९5 min read Share
मेयरले चाहे पत्रकार ‘इन’, नभए ‘आउट’लगत्तै मैले उत्तर फर्काएँ, ‘ए राम्रो मात्र देखाउने हो ? अप्ठ्यारो पर्दा प्रचार हुने किसिमको बैठकमा बोलाउने, अनि तपाईंलाई नचाहिएको बेलाचैँ निकाल्ने ?’२३ असार, २०७९7 min read Share
असारभित्र पाऊला प्रदेश १ ले नाम ?प्रदेशसभा कार्यकालको अन्तिम समय आउन लाग्दा प्रदेशका ‘माननीय’ हरू नाम राख्ने विषयमा गम्भीर बनेका छन् ।२१ असार, २०७९7 min read Share
सरकारी छाप किर्तेमा दोषी ठहर सांसदले दिइन् राजीनामा सरकारी छाप किर्तेमा सजाय पाएर फरार प्रदेश १ की सांसद गुलेफुन खातुनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएकी छन् । १६ असार, २०७९3 min read Share
सिद्धबाबा बलात्कार प्रकरण : जिल्लाको फैसलामा उच्चको प्रश्न- प्रमाण नबुझी फैसला हुन्छ ?बलात्कार अभियुक्त ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई उन्मुक्ति दिने सुनसरी जिल्ला अदालतको फैसलामा उच्च अदालत विराटनगरले गम्भीर त्रुटि औँल्याएको छ ।१३ असार, २०७९7 min read Share
कोसीको भेलसँगै घर सारिरहने श्रीलंका टापुवासी दिनभर नदीआसपासमै कविरथको समय बित्थ्यो । घाम डुबेपछि भने कोसीभन्दा अलि पर्तिर रहेको कच्ची घरमा रात कट्थ्यो उनको ।९ असार, २०७९11 min read Share
प्रदेश १ को बजेटः प्रतिपक्षीको आलोचनामा सरकारको प्रतिरक्षाबुधबार प्रदेश १ सरकारले पहिलो कार्यकालको प्रदेशसभाको अन्तिम बजेट ल्यायो । प्रदेश सरकारको नेतृत्व गरिरहेका राजेन्द्र राईको सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बजेट ल्याएका थिए ।३ असार, २०७९8 min read Share
प्रदेश १ सरकारले ल्यायो ३९ अर्ब ७३ करोडको बजेट (पूर्णपाठ)आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक वर्ष २०७९-८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट पेस गरेका हुन् । १ असार, २०७९1 min read Share
इटहरीको शिक्षा सुधार्न मोर्चा बनाएर ‘सफ्ट’ आन्दोलनइटहरीको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकका अनुसार शिक्षक–कर्मचारीले पहिले जिल्ला शिक्षा कार्यालयबाट तलब पाउँथे, अहिले उपमहानगरपालिकाबाट पाउँछन् । यसबाहेक इटहरीको शिक्षा क्षेत्रमा पहिले र अहिलेमा कुनै उल्लेख्य फरक अनुभव भएको छैन२९ जेठ, २०७९10 min read Share
८ वर्षीया बालिका बलात्कार प्रकरण: ढिलो जाहेरीलगायतको कारण देखाउँदै आरोपितलाई 'धरौटी'आत्महत्या गर्नु अघिल्लो दिन मात्र ती युवककी ७ वर्षीया छोरीलाई छिमेकी २२ वर्षीय विश्वमणि आचार्यले बलात्कार गरेको जाहेरी स्थानीय प्रहरीमा परेको थियो ।२४ जेठ, २०७९7 min read Share
धरानको कार्यपालिकाको पहिलो बैठक : खानेपानीमा मौन, खोला ठेक्कामा ‘गरम’ छलफल धरानमा खानेपानीको मुद्दा व्यापक पेचिलो थियो । त्यही मुद्दा लिएर हर्क साम्पाङले धरानमा स्वतन्त्र उम्मेदवार बने मेयरमा निर्वाचित भएका थिए । तर, पहिलो बैठकमा खानेपानीसम्बन्धी छलफल नै भएन ।२३ जेठ, २०७९5 min read Share
तीन वर्षअघि ४२२ भाेट पाएका हर्क साम्पाङ जनताका समस्या उठाउँदा बने धरानकाे मेयर८ जेठ, २०७९6 min read Share
एकपक्षीय बहसका भरमा बलात्कारका अभियुक्त सिद्धबाबालाई सफाइ दिने फैसला उच्च अदालतद्वारा बदरआफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका धर्म गुरु ‘सिद्धबाबा’लाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालते उल्टाइदिएको छ ।३ जेठ, २०७९2 min read Share
सुनसरीमा मेयरका उम्मेदवारलाई कांग्रेसीले खेदे, एमाले कार्यकर्ताले सञ्चारमन्त्रीलाई छेकेआफैँले मत हाल्ने केन्द्रमा सुरक्षाकर्मीसहितको टोली लिएर पुगेका कार्कीलाई एमाले कार्यकर्ताले फिर्ता पठाएका हुन् । ३० वैशाख, २०७९2 min read Share