गुल्मी २ मा गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा !अघिल्लो चुनावमा विष्ट गुल्मी २ बाट निर्वाचित भएका थिए । तर, यो पटक एमालेका विष्टको प्रतिस्पर्धा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसँग हुने देखिएको छ ।१९ भदौ, २०७९3 min read Share
बेवारिसे शव भेटिएको फाइल डेढ वर्षपछि पल्टाउँदा हत्यारासम्म पुग्यो प्रहरी१८ भदौ, २०७९5 min read Share
गृहमन्त्री खाँणको चासोपछि राजधानी सार्ने प्रक्रियामा सुस्ताए मुख्यमन्त्री केसीगठबन्धनमा निर्णायक भूमिका खेल्ने खाँणले संरचना नबन्दै मुख्यमन्त्री केसीले चुनाव प्रभावित पार्न सामान सार्न खोजेको भन्दै ध्यानाकर्षण गराएपछि गठबन्धनभित्र थप खैलाबैला मच्चिएको हो । १६ भदौ, २०७९6 min read Share
बुटवलमा बन्याे देशकै दाेस्राे ठूलाे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रधानमन्त्री देउवाले गरे उद्घाटन११ भदौ, २०७९4 min read Share
दाङमा गठबन्धन र एमालेबाट यी हुन् दाबेदार, कसकाे अवस्था कस्ताे ?३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दाङमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीचमा कडा टक्कर हुने देखिन्छ । ३ भदौ, २०७९9 min read Share
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता भन्छन्- संघीयता कार्यान्वयन गराउन आन्दोलनमै लाग्नुपर्ने भयोकार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री तिलकराम शर्माले संघीयता कार्यान्वयन हुन नसकेको कुरामा जोड दिएर बोल्न थाले । उनले लुम्बिनी प्रदेश सरकारले पनि मधेश प्रदेश सरकारले सुरु गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउनुपर्ने अवस्था आएको बताए ।२९ साउन, २०७९3 min read Share
१० हेभिवेट नेताको गृहजिल्ला रुपन्देही, को कति सुरक्षित ?पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा अघिल्ला निर्वाचनकाे नतिजा हेर्दा मुख्यतः पाँचदलीय सत्ता गठबन्धन र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएकाे छ ।२९ साउन, २०७९13 min read Share
बुटवल-बेलहिया सडकको ठेक्का तोड्ने प्रक्रिया सुरु, ठेकेदार कम्पनीलाई आयोजनाले सोध्यो स्पष्टीकरण१३ साउन, २०७९2 min read Share
लुम्बिनीमा एक वर्षमा तीन लाख सवारी कारबाहीमा, २८ करोड बढी राजस्व संकलन आर्थिक वर्ष २०७८-७९ मा २८ करोड ८९ लाख पाँच हजार रुपैयाँ राजस्व संकलन भएको छ ।१३ साउन, २०७९3 min read Share
डोकोमा छोराछोरी बोकेर विद्यालय पुर्याउँछन् अभिभावक सितगंगा नगरपालिकाको खैरेनी दमारवेंसीस्थित सितखोलामा पुल नहुँदा झरनाले मात्रै होइन, त्यहाँका अन्य स्थानीयले पनि झरनाले जस्तै आफ्ना साना छोरा छोरीलाई त्यसैगरी स्कुल लाग्ने छोड्ने गर्छन् ।२७ असार, २०७९3 min read Share
कार्यकाल सकिनै लागेको लुम्बिनी प्रदेशसभाको बैठक नयाँ भवनमा बस्न पाऊला ?२६ असार, २०७९3 min read Share
लुम्बिनीमा असारमा मात्रै ७ अर्ब ४३ करोडकाे बजेट खर्चलुम्बिनी प्रदेशमा असारे खर्च ह्वात्तै बढेको छ । पछिल्लो ५ दिनमा मात्रै दैनिक १ अर्व बराबरको खर्च भइरहेको छ ।२५ असार, २०७९4 min read Share
लुम्बिनी प्रहरी ऐन : एआईजीको कमान्डदेखि खस आर्यलाई आरक्षणसम्मप्रदेशमा प्रहरीसमेत आफू मातहत नआएको भन्दै मुख्यमन्त्रीहरूले असन्तुष्टि पोखिरहेको बेला लुम्बिनीमा भने प्रहरी सेवासम्बन्धी विधेयक प्रदेशसभाको बहुमतले पारित भएको हो । २४ असार, २०७९6 min read Share
विमला वलीले दायित्व बिर्सेको छानबिन समितिको निष्कर्ष प्रतिवेदनमा विमला र एकराजबीचको लेनदेन कारणले घटना घटेको निष्कर्ष निकालेको जनाइएको छ । एउटै राजनीति दलका दुई व्यक्ति विभिन्न कार्यक्रम सहकार्य गर्दा सापटी रकम दिएर फिर्ता नहुँदा घटना भएको देखिएको जनाएको छ ।१८ असार, २०७९3 min read Share
भारतीय जंगलमा नेपाली युवतीहरूमाथि सामूहिक बलात्कार, माेबाइलसहित गहना र नगद पनि लुटियाेभारतीय जंगलमा दुई नेपाली युवती बलात्कृत भएका छन् । १३ असार, २०७९2 min read Share
जेठ मसान्तसम्म लुम्बिनी सरकारले गर्यो ४५ प्रतिशत मात्रै बजेट खर्चलुम्बिनी प्रदेश सरकारले जेठ मसान्तसम्म ४५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।८ असार, २०७९4 min read Share
बुटवलको विकासको मोडल तयार गर्ने बजेट ल्याउँछौँ : मेयर पाण्डे (अन्तर्वार्ता) अबको ५ वर्षमा धेरै सूचकांकमा परिवर्तन ल्याउनेछौँ । शिक्षा, स्वास्थ्य, स्वच्छ पिउने पानीका क्षेत्रमा अलि बढी महत्त्व दिएर काम गर्नेछौँ । वडाहरूका मूल समस्यालाई ल्याएर तिनको समाधान गर्ने गरी कार्यक्रम ल्याउनेछौँ ।२९ जेठ, २०७९9 min read Share