३ अर्बमा यस्तो बन्दैछ लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवन, मुख्यमन्त्रीले गरे शिलान्यास३ अर्ब ९ करोड २९ लाख ३८ रुपैयाँ ७२ पैसाको लागतमा सुविधा सम्पन्न मन्त्रालय भवन निर्माण गरिने छ । मुख्यमन्त्री कार्यालय ६ तलाको हुनेछ३ फागुन, २०७९3 min read Share
जनतामा निराशा मात्रै होइन, आक्रोश पनि छः मुख्यमन्त्री गिरी (अन्तर्वार्ता)संघीयतामा प्रदेशतर्फ जनताको अरुचि पनि छ । खासमा राजनीतिक अस्थिरताका कारणले धेरै क्षेत्र प्रभावित भएको छ । जनतामा निराशा मात्रै होइन, एक प्रकारले आक्रोश पनि छ भन्ने मैले बुझ्छु ।२७ माघ, २०७९11 min read Share
नामकरण र राजधानी उल्झनमै बित्यो लुम्बिनीकाे पहिलो कार्यकाल, अब काम होला ?२७ माघ, २०७९23 min read Share
भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार गर्न नसकेका लुम्बिनीका मुख्यमन्त्री गिरीमन्त्रिपरिषद् विस्तार मात्र होइन उनीसँगै मन्त्रीको शपथ लिएका दुई मन्त्रीले जिम्मेवारीसमेत पाएका छैनन् । उनीहरू बिनाविभागीय नै छन् ।२६ माघ, २०७९5 min read Share
लुम्बिनीमा सरकार विस्तारमा ढिलाइ, पूर्वाधार अभावले वडा कार्यालयमा मन्त्रालयकृषि मन्त्रालयलाई राप्ती गाउँपालिकाको वडा नम्बर २ को कार्यालयमा सारिएको छ । दुई तले भवनमा एउटामा वडा कार्यालय र अर्को तलामा मन्त्रालय राखिएको हो ।१९ माघ, २०७९4 min read Share
सवा चार वर्षमा सकिएला सिद्धबाबा सुरुङमार्गको निर्माण ?‘अब डिजाइन स्वीकृतिलगायतका प्रक्रिया सुरु गर्दा एक महिना लाग्छ । त्यसलगत्तै आयोजनाको निर्माण सुरु हुन्छ,’ उनले भने, ‘पहिलो चरणमा सुरुङ खन्ने पूर्वतयारीको काम हुन्छ ।'१ माघ, २०७९4 min read Share
लुम्बिनीको मुख्यमन्त्रीमा आलोपालो : एमाले भन्छ– थाहा छैन, माओवादी भन्छ- थाहा नपाउनु उनकै गल्ती२७ पुस, २०७९4 min read Share
‘बार्बर’ सीप : स्वरोजगारदेखि वैदेशिक रोजगारीका लागि आकर्षक बन्दैरुपन्देहीको बुटवल देवीनगर घर भएका १९ वर्षीय सरु गुरुङ यतिबेला बार्बर सिकिरहेका छन् । उच्च शिक्षा हासिल गर्नका लागि सिड्नी अस्ट्रेलिया जान लागेका उनको अफर लेटर पनि आएको छ ।१३ पुस, २०७९7 min read Share
संघको समीकरणले लुम्बिनीमा एमाले–माओवादीको सरकार बन्ने निश्चित, यी हुन् मुख्यमन्त्रीका दाबेदार१० पुस, २०७९4 min read Share
लुम्बिनीको बजेट खर्च: अघिल्लो असारभन्दा चौमासिकमा कमआर्थिक वर्षको अन्तिम महिना असारमा ५ अर्ब बढी बजेट खर्च गरेको लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ४ महिना भने ३ अर्ब ७६ बजेट खर्च गरेको हो ।२३ मंसिर, २०७९4 min read Share
लुम्बिनीमा माओवादी निर्णायक, कांग्रेस-माओवादीको सरकार बन्ने सम्भावनासमानुपातिकबाट निर्वाचित हुन सक्ने सांसदको संख्या तय भएपछि प्रदेश सरकार कसको नेतृत्वमा बन्छ भन्ने आकलन गर्न सकिन्छ ।१० मंसिर, २०७९5 min read Share
रुपन्देही ५ : टिकट खोसिएका खिमलालले नै जिताए वासुदेवलाईघिमिरेको निर्वाचन परिचालन कमिटीकाे संयोजक बनेर भट्टराईले काम गरेका थिए । घिमिरेले हारेमा आफैँमाथि दोष आउने देखिएपछि भट्टराई मैदानमा देखिन्थे ।८ मंसिर, २०७९5 min read Share
रुपन्देही २ मा राष्ट्रिय जनमुक्ति पार्टीका थापामगरलाई समर्थन गर्ने सत्ता गठबन्धनको तयारीगुरुङकाे उम्मेदवारी खारेज भएपछि उम्मेदवारबिहीन भएकाे सत्ता गठबन्धनले अब के गर्छ भन्ने चासाे छ । याे क्षेत्रमा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई चुनाैती दिन सक्ने उम्मेदवारकाे खाेजीमा सत्ता गठबन्धन छ ।५ कात्तिक, २०७९6 min read Share
राेचक बन्दै छविलाल–घनश्याम भिडन्त, कसले मार्ला बाजी ? राप्रपासँगकाे तालमेलपछि भुसालकाे टिकट पाउने सम्भावना थिएन । उता भुसालकाे दाबी रहेकाे रुपन्देही १ मा भुसालकाे सट्टा विश्वकर्माले टिकट पाए । ३ कात्तिक, २०७९6 min read Share