एमाले लुम्बिनी अधिवेशन: महासचिव पोखरेलनिकट समूहको रिसोर्टमा गोप्य भेला महासचिव पोखरेल समूहबाट अध्यक्षका आकांक्षी रहेका हरि रिजालले बुटवलको ढवाहमा रहेको आरम्भ रिसोर्टमा गोप्य भेला गरेका हुन् ।१३ भदौ, २०८०3 min read Share
एमाले प्रदेश अधिवेशन : लुम्बिनी अध्यक्षको दौडमा कँडेल र रिजाल अधिवेशनको मिति नजिकिएसँगै नेतृत्वका आकाक्षीहरूले नेतृत्वमा आउन लबिङलाई तीव्र बनाएका छन् ।९ भदौ, २०८०6 min read Share
लुम्बिनी: चौधरी मुख्यमन्त्री भएको सय दिन पुग्दा पनि सरकारले पाएन पूर्णताकांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री भएको सय दिन पूरा हुँदा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।२१ साउन, २०८०4 min read Share
रास्वपा रुपन्देही विवादः अध्यक्ष हटाइए, कुटपिटको घटनामा मिलापत्र अहिले भने घटना प्रहरी कार्यालयमा मिलापत्र गरिएको छ । यसबारे थप अनुसन्धानका लागि केन्द्रीय टिमले दुवै पक्षलाई काठमाडौं बोलाएको छ ।१ साउन, २०८०3 min read Share
लुम्बिनी सरकारले दियो चार दिनमै पौने ५ अर्ब रकम भुक्तानीप्रदेश सरकारले असार महिनाको २० गतेदेखि २४ गतेसम्मको अवधिमा सो रकमको भुक्तानी गरेको हो । जुन कुल बजेटको ११.०८ प्रतिशत हो ।२८ असार, २०८०7 min read Share
४ लेनमा विस्तार हुँदै बुटवल-गोरुसिंगे-चन्द्रौटा सडकखण्डपूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरूसिंगे-चन्द्रौटा सडकखण्डमा पर्ने ६९ किलोमिटर सडकलाई ‘फोर लेन’ बनाउन थालिएको छ ।१८ असार, २०८०4 min read Share
बजारमूल्यभन्दा राजस्व धेरै भएपछि रोकियो सुकुम्बासीलाई लालपुर्जा वितरण राजस्व धेरै भएको गुनासो बढेपछि आयोगको टोली काठमाडौंसमेत पुगेर मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई समस्या राखेर फर्केको छ ।१७ असार, २०८०6 min read Share
लुम्बिनीमा अहिलेसम्म ११ प्रतिशत मात्रै रोपाइँ, पानी र मल अभावले उत्पादन घट्नेसरकारी तथ्यांक अनुसार धान दिवसका दिनसम्म लुम्बिनी प्रदेशमा ११ प्रतिशत मात्रै रोपाइँ भएको छ । १५ असार, २०८०6 min read Share
बुटवललाई कुरूप बनाइरहेका अव्यवस्थित तारबुटवल उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष शिव रानाले यदि वडाभित्र तार व्यवस्थापन नभए सबैलाई कानुनअनुसार कारबाही गर्ने बताए । १४ असार, २०८०5 min read Share
सालझण्डी-ढोरपाटन सडक निर्माण कछुवा गतिमासालझन्डीदेखि अर्घाखाँची हुँदै बागलुङको ढोरपाटन पुग्ने १ सय ९७ किलोमिटर सडकको कामले तीव्रता नपाउँदा स्थानीयहरूले सास्ती खेप्नु परेको छ ।१३ असार, २०८०4 min read Share
गौरवमय इतिहास बोकेको बुटवल धागो कारखाना सञ्चालन सरकारको नीतिमा मात्र सीमिततत्कालीन राजा वीरेन्द्रको अवधारणाअनुसार मुलुकलाई कपडामा आत्मनिर्भर बनाउन स्थापना भएको बुटवल धागो कारखाना विगत डेढ दशकदेखि बन्द छ ।१२ असार, २०८०6 min read Share
'डेथ स्पट' बन्दै पाल्पाको तिनाउ दोभान, छैनन् जीवनरक्षाका सामग्री रुपन्देही, कपिलवस्तु, नवलपरासीका साथै भारतका विभिन्न ठाउँबाट यहाँ पौडिन आउनेहरूको लर्को नै लागिरहन्छ ।११ असार, २०८०7 min read Share
क्रिकेटपारखी दम्पतीको व्यावसायिक सोचले जन्मिँदै तिलोत्तमामा ‘एक्स्ट्राटेक ओभल रंगशाला’ विनोद कुँवर र उनकी पत्नी सुदीक्षा गौतमले लगानी गरेर रूपन्देहीको तिलोत्तमामा २५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गरेका छन् ।१० असार, २०८०8 min read Share
बुटवल–नारायणगढ ‘फास्ट ट्र्याक’ स्तराेन्नति : पाँच वर्षमा ३४ प्रतिशत मात्रै कामचौबीसै घण्टा गाडीको चाप हुने सडक खण्ड समयमा नबन्दा यात्रुले ठूलो सकस खेप्दै आएका छन् ।८ असार, २०८०7 min read Share
लुम्बिनीको नीति कार्यक्रम आज, के छन् प्राथमिकता ?लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।२६ जेठ, २०८०3 min read Share