लुम्बिनीमा रस्साकस्सीः बहुमत जुटाउने मुख्यमन्त्री चौधरीको प्रयास, असफल बनाउने एमाले-माओवादीको दाउआफ्नो पक्षमा बहुमत पुर्याउन मुख्यमन्त्री चौधरीले कसरत गरिरहँदा एमाले र माओवादी भने उनको पक्षमा बहुमत पुग्न नदिन प्रयासरत छन् ।२२ चैत, २०८०8 min read Share
लुम्बिनीमा माओवादीका महरा मुख्यमन्त्री बन्ने, एमाले नेता भन्छन्– स्वीकार्न बाध्य छाैँसोमबार काठमाडौंमा बसेको एमाले–माओवादीसहित सत्ता गठबन्धनको बैठकमा माओवादीले लुम्बिनी र एमालेले कर्णाली प्रदेशको नेतृत्व लिने भएका बताइएकाे छ । २० चैत, २०८०5 min read Share
माग घटेपछि संकटमा लुम्बिनीका सिमेन्ट उद्याेग, भारतीय बजारकाे भरलुम्बिनी प्रदेशका तराईका जिल्ला रुपन्देही तथा नवलपरासी पश्चिममा ठूला ठूला सिमेन्ट उद्योगहरू सञ्चालनमा छन् । यी दुई जिल्लामा रहेका उद्योगमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हजारौँले रोजगारी पाइरहेका छन् । १७ चैत, २०८०8 min read Share
लुम्बिनीका खानेपानी आयाेजना : काम सकिन्छ, पैसा पुग्दैनउपभोक्ता समितिका अध्यक्ष मणिराम पौडेलले लामो समयसम्म रकम रोकिँदा ठेकेदारले पनि दबाब दिने गरेको बताए । उनले पुरानो पैसा नआउँदा केही घरमा धारा जोड्नसमेत बाँकी रहेको खुलाए ।१४ चैत, २०८०6 min read Share
पाल्पाको रिब्दीकोटमा नुहाउन गएकी युवतीको शव भेटियो, भैरहवाबाट कुकुर मगाएर प्रहरीले थाल्यो अनुसन्धानपाल्पाको रिब्दीकोट गाउँपालिका- १ ख्याहामा एक युवतीको शव फेला परेको छ । धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको हो ।१४ चैत, २०८०2 min read Share
लुम्बिनी प्रदेश सरकारको विकास खर्च निराशाजनक, ८ महिनामा एकचौथाइ मात्र खर्चआर्थिक वर्षको फागुन मसान्तसम्म विकास बजेट २५.४१ प्रतिशत मात्रै खर्च भएको कार्यालयले जनाएको छ । प्रदेश सरकारले यो अवधिमा चालु खर्च भने २९.२९ प्रतिशत खर्च गरेको छ ।५ चैत, २०८०6 min read Share
९ महिनामा नै तयार भयो एक्स्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान, आज उद्घाटनसँगै लिजेन्ड कप हुँदैरूपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला खेल्नका लागि योग्य भएको छ२८ फागुन, २०८०5 min read Share
संघमा गठबन्धन परिवर्तनको साइड इफेक्ट, लुम्बिनीमा चौधरी सरकार डगमगायोसरकार गठनका लागि कम्तीमा ४४ सांसद आवश्यक छ । एमालेसँग २९ सांसद छन् भने माओवादीसँग १२ सांसद छन् ।२१ फागुन, २०८०5 min read Share
दाङ गाेलीकाण्ड : महिला प्रहरीले सम्बन्ध बिच्छेदको मुद्दा हालेपछि सहायक हवल्दारले गाेली ठाेकेश्रीमान्–श्रीमतीबीचको आपसी सम्बन्ध चित्त नबुझेमा अदालतबाट सम्बन्ध विच्छेद गर्न सकिन्छ३ फागुन, २०८०2 min read Share
एमालेले लुम्बिनी सरकारसँग माग्यो १२ प्रश्नको जवाफबुद्ध जन्मस्थल लुम्बिनीमा संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र लुम्बिनीका मुख्यमन्त्री चौधरी सहभागी रहेको फोटो प्रदर्शनीमा बुद्ध जन्मस्थलसँग सम्बन्धित नेपाली भूमिबारे फैलाउन खोजिएको भ्रमबारे सरकारको धारणा माग गरिएकाे छ ।२५ मंसिर, २०८०3 min read Share
लुम्बिनीबाट स्वास्थ्य उपकरणसहित स्वास्थ्यकर्मीकाे टाेली जाजरकोटतिर, प्रदेशका गृहमन्त्री पनि जाने१८ कात्तिक, २०८०5 min read Share
काेरियन भाषामा ९० प्रतिशतलाई पास गराउन सक्ने बुटवलका 'जेएन सर'कुनै पनि काम फरक ढंगबाट गर्नुपर्छ भन्ने न्यौपानेलाई ‘कोरिया सपना’ पूरा नभएकोमा कुनै अफसाेस छैन । उनले कोरियामा कमाउनेभन्दा करिब तेब्बर बढी आम्दानी कोरियन भाषा सिकाएर रूपन्देहीमै गरिरहेका छन् ।२० असोज, २०८०7 min read Share
लुम्बिनी प्रदेशसभा : १० महिना बितिसक्यो, संसदीय समितिले पाएनन् नेतृत्वलुम्बिनी प्रदेशसभाअन्तर्गतका विषयगत संसदीय समिति १० महिनादेखि नेतृत्वविहीन छन् ।१२ असोज, २०८०3 min read Share
राउटेले दसैँका लागि खसी किन्ने खर्च माग्दै मुख्यमन्त्री चौधरीलाई भेटे राउटे मुखियाका प्रतिनिधि विर्खेबहादुर शाहीको टोलीले चौधरीलाई भेटेर आफूहरूका समस्या सुनाएका छन् ।४ असोज, २०८०2 min read Share
पाँच महिनासम्म लुम्बिनी मन्त्रिपरिषद्ले पाएन पूर्णता, कांग्रेसभित्रै किचलोले मुख्यमन्त्री चेपुवामाकांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमै दीपेन्द्रलाई मन्त्री बनाउन नहुने र त्यसको लबिङ गर्न पार्टीलाई आग्रह गरेका थिए ।२५ भदौ, २०८०5 min read Share
के छ लुम्बिनीले पारित गरेको प्रदेश निजामती विधेयकमा ? विधेयकमा महिला कर्मचारीलाई एक दिन रजश्वला बिदा दिनेसमेत उल्लेख गरिएको छ ।२४ भदौ, २०८०5 min read Share
एमाले लुम्बिनी अधिवेशन: अध्यक्षमा रिजाल र कँडेलबीच प्रतिस्पर्धा, ३ बजेपछि मतदानएमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्न निर्देशन दिएका थिए । तर, अध्यक्ष ओलीको निर्देशनविपरीत लुम्बिनीमा नेतृत्व चयनका लागि चुनाव हुन लागेको हो ।१८ भदौ, २०८०3 min read Share