२५६७औं बुद्धजयन्तीमा सिंगारियो लुम्बिनी (तस्वीरहरू)बुद्धजयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी सिंगारिएको छ। बुद्धजयन्तीको अघिल्लो दिन मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन साँझ ७ देखि जारी छ । राति १२ बजेसम्म महापरित्राण हुनेछ।२१ वैशाख, २०८०5 min read Share
लुम्बिनीः मुख्यमन्त्री बन्दै कांग्रेसका चौधरी, गठबन्धनमा मन्त्रालय भागवण्डा टुंगिन बाँकीगठबन्धनका दलहरूले चौधरीको नेतृत्वमा सरकार बनाउन ५३ जना सांसदहरूको हस्ताक्षर प्रदेश प्रमुख शेरचनलाई १२ चैतमै बुझाइसकेका छन्१२ वैशाख, २०८०3 min read Share
लुम्बिनीमा सत्ताको खेलः मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षीको तर्क, उपधारा ३ मा जाने गिरीको दाउ५ वैशाख, २०८०5 min read Share
लुम्बिनी: संसद फेस गर्ने मुख्यमन्त्री गिरीको तयारीअल्पमतमा परेका मुख्यमन्त्री गिरीले संवैधानिक व्यवस्था अनुसार संसदबाट विश्वासको मत लिने तयारी गरेपछि नयाँ सरकार गठनको प्रक्रिया झण्डै एक महिना धकेलिने भएको हो । १४ चैत, २०७९4 min read Share
लुम्बिनीमा नयाँ सरकार बनाउने हतारो: विश्वासको मत लिने समय छँदै मुख्यमन्त्रीमा चौधरीको दाबी पेससरकारमा सहभागी दलले समर्थन फिर्ता लिए ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, संवैधानिक व्यवस्था विपरीत कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । १२ चैत, २०७९3 min read Share
लुम्बिनी: डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ सांसदको हस्ताक्षर बुझाइयो१२ चैत, २०७९2 min read Share
लुम्बिनीमा गिरी सरकार ढल्दै, नयाँ मुख्यमन्त्री महरा कि चाैधरी ?लुम्बिनीमा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।९ चैत, २०७९5 min read Share
लुम्बिनीमा माओवादीभित्र चरम असन्तुष्टि, घेराबन्दीमा महरालुम्बिनी प्रदेशका आर्थिक मामिलामन्त्री महराकाे कार्यशैलीप्रति माओवादीकै प्रदेशसभा सदस्यहरू असन्तुष्ट बनेका हुन्१९ फागुन, २०७९7 min read Share
लुम्बिनीः सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा लोसपा, केन्द्रको निर्देशन पर्खंदै माओवादीराष्ट्रपति निर्वाचनलाई लिएर केन्द्रमा नयाँ राजनीतिक समीकरण बनेसँगै लुम्बिनी प्रदेशमा पनि सत्ता समीकरण परिवर्तनको तयारी भइरहेको छ ।१६ फागुन, २०७९3 min read Share
जजिराले मार्च ९ देखि गौतम बुद्ध विमानस्थलबाट सेवा दिने, दुई महिनादेखि रोकिएको अन्तर्राष्ट्रिय उडान सुचारु हुने आशा७ फागुन, २०७९5 min read Share
लुम्बिनी सरकारमा सहभागी हुँदै जसपा, यादव कृषि तथा भूमि व्यवस्था मन्त्री बन्दैजसपाका बाँके २(१)बाट निर्वाचित भण्डारी लाल अहिर यादवलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारीसहित मन्त्रिमण्डलमा समावेश गर्ने तयारी गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।७ फागुन, २०७९2 min read Share
३ अर्बमा यस्तो बन्दैछ लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवन, मुख्यमन्त्रीले गरे शिलान्यास३ अर्ब ९ करोड २९ लाख ३८ रुपैयाँ ७२ पैसाको लागतमा सुविधा सम्पन्न मन्त्रालय भवन निर्माण गरिने छ । मुख्यमन्त्री कार्यालय ६ तलाको हुनेछ३ फागुन, २०७९3 min read Share
जनतामा निराशा मात्रै होइन, आक्रोश पनि छः मुख्यमन्त्री गिरी (अन्तर्वार्ता)संघीयतामा प्रदेशतर्फ जनताको अरुचि पनि छ । खासमा राजनीतिक अस्थिरताका कारणले धेरै क्षेत्र प्रभावित भएको छ । जनतामा निराशा मात्रै होइन, एक प्रकारले आक्रोश पनि छ भन्ने मैले बुझ्छु ।२७ माघ, २०७९11 min read Share
नामकरण र राजधानी उल्झनमै बित्यो लुम्बिनीकाे पहिलो कार्यकाल, अब काम होला ?२७ माघ, २०७९23 min read Share
भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार गर्न नसकेका लुम्बिनीका मुख्यमन्त्री गिरीमन्त्रिपरिषद् विस्तार मात्र होइन उनीसँगै मन्त्रीको शपथ लिएका दुई मन्त्रीले जिम्मेवारीसमेत पाएका छैनन् । उनीहरू बिनाविभागीय नै छन् ।२६ माघ, २०७९5 min read Share