पुन: सञ्चालनमा आउने आशामा जुरमुराएको बुटवलको धागो कारखानासरकार धेरै फेरबदल भए । सरकारमा पुगेका अधिकांश उद्योगमन्त्रीहरूले निरीक्षण गर्ने र उद्योग चलाउने ‘झुटो आश्वासन’ मात्रै बाँडे । उद्योग बेवारिसे भएर जीर्ण बन्दै गयो । बुटवल धागो कारखाना अहिले चमेराको बासस्थान बनेको छ ।२५ जेठ, २०७९9 min read Share
लुम्बिनी सरकारको नीति तथा कार्यक्रममा के छ ? (पूर्ण पाठ)लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठकमा सरकारको तर्फबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।२५ जेठ, २०७९3 min read Share
रोहिणी दुर्घटनामा मृत्यु हुनेमध्ये पाँच जनाको सनाखत, १५ घाइतेको अवस्था चिन्ताजनकरुपन्देहीको भैरहवानजिक रोहिणी खोलामा यात्रुबाहक बस खस्दा मृतक नौ जनामध्ये पाँच जनाको पहिचान खुलेको छ । बाँकी चार जनाको सनाखत गर्ने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ । २२ जेठ, २०७९2 min read Share
रुपन्देहीमा पुलकाे रेलिङ भाँच्दै राेहिणी खाेलामा बस खस्याे, ९ जनाकाे मृत्युरुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।२२ जेठ, २०७९2 min read Share
प्रदेशसभामा स्नातक पासकाे विवरण बुझाएका मन्त्रीले १२ कक्षाकाे परीक्षा दिएपछि...लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दीन खान कक्षा १२ को परीक्षामा सहभागी भएकाे विषयले तरंग पैदा गरेकाे छ ।२१ जेठ, २०७९2 min read Share
तिलाेत्तमा नगरपालिकाकाे मेयरमा कांग्रेसका खाँण र उपमेयरमा एमालेकी चाैधरी विजयीरूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् ।१३ जेठ, २०७९4 min read Share
लुम्बिनीमा जिसस गठन गर्न दलहरू छलफलमा, ५ जिल्लामा गठबन्धन चाहिने१२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा जिल्ला समन्वय समिति गठनको तयारीमा दलहरू जुट्न थालेका छन् ।११ जेठ, २०७९9 min read Share
११ महिनापछि हट्यो लुम्बिनी प्रदेशसभामा एमाले अवरोधलुम्बिनी प्रदेशसभामा ११ महिनादेखि गर्दै आएको एमालेको अवरोध हटेको छ ।१० जेठ, २०७९2 min read Share
विष्णु पौडेलको क्षेत्रमा एमाले पराजित, २५ वर्षपछि कांग्रेसले जित्यो बुटवल ७ जेठ, २०७९6 min read Share
लुम्बिनीमा मोदी, नेपाल-भारतबीच पाँचबुँदे सम्झौता हुँदै (फोटो फिचर)मोदीको लुम्बिनी भ्रमणका अवसरमा नेपाल र भारतीबीच पाँचबुँदे सम्झौता हुने बताइएको छ ।२ जेठ, २०७९1 min read Share
नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमास्थलबाट व्यावसायिक उडान सुरु, भैरहवामा जजिराको विमान अतवरणविमानस्थलको औपचारिक उद्घाटनका क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी र कुवेतबाट आएको जजिरा एयरवेजको विमान अतवरण गरेका हुन् ।२ जेठ, २०७९1 min read Share
बुटवल उपमहानगरपालिकाको मतगणनामा खाली मतपत्र पनि भेटियो, १९ प्रतिशत मत बदरबुटवल उपमहानगरपालिकाको मतगणनामा १९ प्रतिशत मतपत्र बदर भएको छ । ११ सय मत गणना गर्दा २ सय ५ मत बदर भएको हो । मतगणना गर्दा कुनै पनि निर्वाचन चिह्नमा मतदान नगरेको मतपत्र पनि भेटिएको छ ।३१ वैशाख, २०७९2 min read Share
चुनावको रौनकः अपांगता भएका व्यक्तिदेखि ज्येष्ठ नागरिकसम्म मतदानस्थलमा (फोटोफिचर) ३० वैशाख, २०७९1 min read Share
रुकुममा एमाले कार्यकर्ताको अपहरणपछि हत्या, माओवादीका वडाध्यक्ष उम्मेदवारसहित तीन जना पक्राउ२८ वैशाख, २०७९2 min read Share