गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी विमानले गर्यो सफल अवतरणरुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० विमानले बिहीबार सफल अवतरण गरेको छ ।१५ वैशाख, २०७९3 min read Share
को हुन् कांग्रेसले बुटवलको मेयरमा उम्मेदवार बनाएका खेलराज पाण्डे ?पाण्डे २०७४ को स्थानीय तहको निर्वाचनमा पनि बुटवल उपमहानगरपालिकाको मेयरमा प्रतिस्पर्धी थिए ।१२ वैशाख, २०७९4 min read Share
कांग्रेसबाट बुटवलको मेयरका लागि खेलराज पाण्डेको नाम एकल सिफारिसनेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाको मेयरका लागि खेलराज पाण्डेको एकल नाम सिफारिस गरेको छ । ६ वैशाख, २०७९2 min read Share
अमृता खत्री टण्डन मृत्यु प्रकरण : पोस्टमार्टम गरियो, आफन्तले शव बुझेनन्रुपन्देहीको तिलोत्तमामा भएको रहस्यमय मृत्युका सम्बन्धमा रुपन्देही प्रशासनले निष्पक्ष छानबिन गर्ने लिखित प्रतिबद्धता जनाएपछि शवको आइतबार पोस्टमार्टम भएको छ ।४ वैशाख, २०७९4 min read Share
हाम्राे चुनाव चिह्नबारे बुझाउन गाह्राे हुने भएकाेले सूर्यबाट लड्ने निर्णय गरेका हाैँ : कमल थापाराप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजसंस्थाको पुनर्स्थापनाको सम्भावना बन्द भएको बताएका छन् ।३ वैशाख, २०७९2 min read Share
लुम्बिनीमा गठबन्धनले चार दिनभित्रै भागबण्डाको टुंगो लगाउनेलुम्बिनी प्रदेशमा पाँचदलीय गठबन्धनले वैशाख ६ भित्र भागबण्डाको टुंगो लगाउने भएको छ ।२ वैशाख, २०७९2 min read Share
लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर घोटाला प्रकरण : मुख्यमन्त्रीकाे बचाउ गर्दै छानबिन समितिले दियाे प्रतिवेदन२ वैशाख, २०७९20 min read Share
माइत गएकी श्रीमतीलाई श्रीमान्ले फाेन गरेर घर बाेलाए, एक घण्टा नबित्दै मृत्युकाे खबर आयाेबिहीबार जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटकपटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षले दाबी गरेको छ । १ वैशाख, २०७९2 min read Share
बुटवलः एमालेबाट दुई नेतृ मेयरमा सिफारिस हुँदा गठबन्धनका महिलाको नजर उपमेयरमाएमालेले मेयरमा २ महिलासहित ८ जना र उपमेयरमा २ महिलासहित ५ जना सिफारिस गरेको छ। ३० चैत, २०७८4 min read Share
लुम्बिनीमा भागबण्डा गर्न गठबन्धनलाई सकस, बुटवलमा आज निर्णायक वार्तानेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका प्रदेश र जिल्ला तहका नेताहरूबीच संयन्त्र नै निर्माण गरेर भागबण्डाबारे छलफल भइरहेको छ ।२७ चैत, २०७८5 min read Share
६ अर्बको टेन्डर रद्द प्रकरण: मुख्यमन्त्री केसी र सीईओ घिमिरेकै भूमिका शंकास्पदआफूहरू पनि ठेक्काको मिलेमतोमा संलग्न रहेको विषय सार्वजनिक भएपछि मुख्यमन्त्री कुलप्रसाद केसीले बोलपत्र प्राविधिक मापदण्ड स्वीकृत गर्ने निर्णयकर्ताहरू नै राखेर छानबिन गर्न समिति बनाएका छन् ।२२ चैत, २०७८11 min read Share
लुम्बिनीमा पर्यटक बढे, व्यवसायी उत्साहितमहामारीमा लुम्बिनी सुनशान बन्यो । लुम्बिनी छेउमा रहेका होटल व्यवसाय ठप्प भए । तर, अहिले लुम्बिनीमा भारतीय पर्यटकको संख्या बढ्दै गएको छ ।२१ चैत, २०७८5 min read Share
देवदहको मेयर बन्न दर्जन बढी आकांक्षी, गठबन्धनसँग एमालेको प्रतिस्पर्धामाओवादी, नेकपा एसलगायतका अन्य दलका नेताहरू गठबन्धन हुने र त्यसपछि नेतृत्वको टुंगो लगाउने आसमा बसेका छन् ।१८ चैत, २०७८6 min read Share
तुलसीपुरकाे जित जोगाउन एमालेलाई धौ-धौ, कांग्रेसलाई उम्मेदवार छान्नै सकस२०७४ काे स्थानीय चुनावमा कांग्रेस र माओवादी केन्द्रले देशभर तालमेल गरे पनि तुलसीपुरमा सबै दल एक्ला एक्लै भिड्दा एमालेले बाजी मारेकाे थियाे ।१७ चैत, २०७८5 min read Share
साढे ११ कराेडकाे भ्यु टावर उद्घाटन गर्दै ओलीले भने- एमालेकाे काम देखेर विरोधी छटपटाएनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन एमाले सरकारले अघि सारेका विकास निर्माणका आयाेजना सम्पन्न हुँदा विरोधिहरू छटपटाएको बताएका छन् ।१५ चैत, २०७८3 min read Share
बन्यो लुम्बिनी राजधानीको गुरुयोजना, राप्ती नदी किनारमा आधुनिक शहरको परिकल्पना१३ चैत, २०७८3 min read Share