तुलसीपुरकाे जित जोगाउन एमालेलाई धौ-धौ, कांग्रेसलाई उम्मेदवार छान्नै सकस२०७४ काे स्थानीय चुनावमा कांग्रेस र माओवादी केन्द्रले देशभर तालमेल गरे पनि तुलसीपुरमा सबै दल एक्ला एक्लै भिड्दा एमालेले बाजी मारेकाे थियाे ।१७ चैत, २०७८5 min read Share
साढे ११ कराेडकाे भ्यु टावर उद्घाटन गर्दै ओलीले भने- एमालेकाे काम देखेर विरोधी छटपटाएनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन एमाले सरकारले अघि सारेका विकास निर्माणका आयाेजना सम्पन्न हुँदा विरोधिहरू छटपटाएको बताएका छन् ।१५ चैत, २०७८3 min read Share
बन्यो लुम्बिनी राजधानीको गुरुयोजना, राप्ती नदी किनारमा आधुनिक शहरको परिकल्पना१३ चैत, २०७८3 min read Share
लुम्बिनीमा कुन दलकाे शक्ति कति ? (२०७४मा प्राप्त मतसहित)३० वैशाखमा हुने स्थानीय तह चुनावको मिति नजिकिएसँगै राजनीतिक दलहरूले चुनावी दौड तीव्र बनाएका छन् । दलहरूमा जोडघटाउ सुरु भएको छ ।७ चैत, २०७८12 min read Share
गृहमन्त्री खाँणको नगरपालिकामा कांग्रेसलाई एमालेको चुनौती, कसले मार्ला बाजी ?गृहमन्त्री बालकृष्ण खाँण र एमाले नेता घनश्याम भुसालको निर्वाचन क्षेत्रको नगरपालिका भएकाले पनि विशेष चासोका साथ हेरिएको छ ।४ चैत, २०७८7 min read Share
कांग्रेसले लखेट्न खोजे एमालेसँग तालमेल हुन्छ : प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा एमालेसँग चुनावी तालमेल हुने सम्भावनाकाे ढाेका खुलै रहेकाे बताएका छन् । उनले कांग्रेसले लखेट्न खाेजे एमालेसँग तालमेल हुन सक्ने बताए । ३ चैत, २०७८2 min read Share
यी हुन् बुटवलको मेयरका आकांक्षी, एमालेको किल्ला भत्काउने दाउमा कांग्रेसबुटवल उपमहानगरपालिकामा अघिल्लो निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै एमालेका उम्मेदवारले जितेका थिए । एमालेले आफ्नो वर्चश्व कायमै राख्न चाहन्छ भने कांग्रेस त्यसलाई तोड्ने दाउमा छ ।२६ फागुन, २०७८9 min read Share
रुपन्देहीलाई लालकिल्ला बनाउने एमालेकाे दाबी, गठबन्धनका नेता भन्छन्- बढार्छाैंएमसीसीले भत्काउन नसकेको अहिलेको गठबन्धन नेकपा एमालेको लागि 'गलपासो' बन्ने देखिएको छ । रुपन्देहीमा गठबन्धन दलको दबदबा कायमै रहेको अवस्थामा एमालेले आफ्नो विरासत जोगाउन गाह्रो हुने देखिएको हो । २२ फागुन, २०७८5 min read Share
लुम्बिनी प्रदेशकी कृषिमन्त्री रायमाझीको सांसद पद खारेजलुम्बिनी प्रदेश सरकारकी कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको सांसद पद खारेज भएको छ ।११ फागुन, २०७८2 min read Share
लुम्बिनी प्रदेशको चार वर्ष : नाम र राजधानी ताेकिनु नै उपलब्धिलुम्बिनी प्रदेश सरकारले चार वर्ष पूरा गरेको छ । ३ फागुन २०७४ मा तत्कालीन प्रदेश ५ स्थापना भएको थियो । सरकारले प्रदेशकाे राजधानी ताेकिनु र नामकरण गरिनुलाई यो चार वर्षकाे मुख्य उपलब्धि मानेकाे छ । १० फागुन, २०७८18 min read Share
तिनाउ-दानव काेरिडोर निर्माणकाे ठेक्का पाएका ठेकेदार सम्पर्कविहीन, मिलेमताेकाे आशंकाठेकेदार कम्पनीहरूबीच कम मूल्यमा ठेक्का सकार गर्नका लागि यसो गरिएको हुन सक्ने एक निर्माण व्यवसायीले बताए ।९ फागुन, २०७८4 min read Share
अवैध यौन र प्रेम सम्बन्धले हत्याका घटना बढ्दैपछिल्लो समय लुम्बिनी प्रदेशमा अवैध याैन र प्रेम सम्बन्धका कारण हत्याका घटनाहरू बढेका छन् । यौन सम्बन्ध राख्न नमानेपछि देवरले भाउजूकाे हत्या गरेका छन् भने अवैध प्रेम सम्बन्धका कारण श्रीमतीले श्रीमानकाे हत्या गरेकी छन् ।९ फागुन, २०७८4 min read Share
बन्दका कारण बुटवलकाे जनजीवन प्रभावित, ९ जना पक्राउएमसीसीकाे विराेधमा पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज आह्वान गरेकाे नेपाल बन्दका कारण बुटवलकाे जनजीवन प्रभावित बनेकाे छ ।४ फागुन, २०७८1 min read Share
लुम्बिनीको राजधानी : देउखुरी उपत्यकालाई गौतम बुद्धको झल्को दिनेगरी विकास गर्ने प्रस्तावलुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकालाई राजधानीका रुपमा विकास गर्न बन्दै गरेको गुरुयोजनाको खाका अन्तिम चरणमा पुगेको छ ।२९ माघ, २०७८4 min read Share
गठबन्धनका साथीहरू एमसीसीलाई गिजोल्न लाग्नुभयो, सरकारले स्पष्ट धारणा ल्याओस् : प्रदीप ज्ञवाली२३ माघ, २०७८3 min read Share
पाल्पामा दुई जनाको मृत्यु, चिसोका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका२२ माघ, २०७८2 min read Share