घोडाहा जंगलमा मृत भेटिएका महिला र बालिकाको पहिचान भएनरूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ९ घोडाहा जंगलमा मंगलवार बेवारिसे अवस्थामा फेला परेका दुई शवको पहिचान हुन सकेको छैन ।१३ माघ, २०७८3 min read Share
नदी किनारमा आगो तापिरहेका बेला ढिस्कोसँगै खसेका दुई जनाको मृत्यु, तीन घाइतेजाडो छल्न आगो तापेर बसिरहेका बेला नदी किनारको ढिस्कोसँगै खसेर बुटवलमा दुई जनाको मृत्यु भएको छ । ६ माघ, २०७८1 min read Share
कोरोना संक्रमण बढिरहँदा लुम्बिनीका अस्पताहरू अध्यक्षविहीन, सञ्चारमन्त्री भन्छन्-अध्यक्ष नहुँदैमा काम रोकिँदैन३० पुस, २०७८5 min read Share
कोरोना संक्रमण बढेसँगै अस्पतालमा कार्यरत करार कर्मचारीको म्याद थप्ने लुम्बिनी सरकारको निर्णय२६ पुस, २०७८4 min read Share
सीमा नाकामा कोरोना त्रास, जमुनाहा र बेलहिया हेल्थ डेस्कमा खटिएका कर्मचारीलाई नै संक्रमण२६ पुस, २०७८2 min read Share
एमाले रूपन्देहीको अध्यक्षमा केसी र घिमिरेको उम्मेदवारी, पदाधिकारी सर्वसम्मतनेकपा (एमाले) रूपन्देहीको अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् । शुक्रबारदेखि भैरहवामा सुरु भएको नवौँ जिल्ला अधिवेशनमा तेजेन्द्र केसी र पुरुषोत्तम घिमिरेले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।२४ पुस, २०७८2 min read Share
पाल्पामा मलामी बोकेको बस दुर्घटना: मृत्यु हुनेको संख्या ७ पुग्यो (अपडेट)*पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । १८ पुस, २०७८2 min read Share
पाल्पामा मलामी बोकेको बस दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । १८ पुस, २०७८1 min read Share
विष्णु पाैडेल र घनश्याम भुसालको गृहजिल्लामा यस्ता छन् एमाले अध्यक्षका दाबेदारराष्ट्रिय राजनीतिमा बलियाे पहुँच भएका एमाले नेताको गृहजिल्ला रुपन्देहीमा जिल्ला अधिवेशनको माहाेल तातेकाे छ ।१५ पुस, २०७८5 min read Share
कपिलवस्तुमा कार दुर्घटना हुँदा शाइन रेसुङ्गा बैंकका शाखा म्यानेजर पाण्डेको मृत्युबा ६ च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिएपछि कार बससँग जुधेको बताइएको छ१४ पुस, २०७८1 min read Share
लुम्बिनीमा ६ दललाई भाग पुर्याउन मन्त्रालय फुटाइयाे, अहिले मन्त्री छन्, कर्मचारी छैनन्१४ पुस, २०७८8 min read Share
रुपन्देहीको तिनाउ कोरिडोरमा अवरोध कायमै, स्थानीय भन्छन्– मुआब्जा नपाएसम्म काम अघि बढ्न दिन्नौँघरजग्गावालाहरूलाई उचित व्यवस्थापन र क्षतिपूर्ति उपलब्ध नगराएसम्म कोरिडोरको काम अघि बढ्न नदिने संघर्ष समिति अध्यक्ष आत्मराम रानाले बताए ।१२ पुस, २०७८7 min read Share
एसएसपी मृत्यु प्रकरण : पूर्वआईजीपी ध्रुवबहादुर प्रधान घटनास्थलमा, अन्य आफन्त आउँदै९ पुस, २०७८1 min read Share
लुम्बिनीमा ह्वात्तै बढे पर्यटक, व्यवसायीमा उत्साहकोरोना महामारीले लामो समय सुनसान बनेको बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ । अहिले देशका विभिन्न स्थानबाट अवलाेकनकर्ताकाे भीड लागेकाे हाे । ६ पुस, २०७८9 min read Share
लुम्बिनी प्रदेशसभाको दुरावस्थाः संसदीय समिति नेतृत्वविहीन, संसदमा एमालेको अवरोध४ पुस, २०७८7 min read Share
माओवादी केन्द्र लुम्बिनीको अध्यक्षमा सुदर्शन बराल, सचिवमा महरा र जनार्दनको लबिङसचिवका लागि माओवादी प्रवक्ता महराले तुलसीराम पुनलाई अघि सारेका छन् । तर, अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्माले लुमाकान्त न्यौपानेलाई बनाउन खोजेपछि टुंगो लाग्न सकेको छैन ।१ पुस, २०७८2 min read Share