सन्दीपले सफाइ पाएपछि समर्थकहरूकाे खुसियाली (तस्वीरहरू)
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएपछि उनका समर्थकहरूले खुसियाली मनाएका छन् ।
२ जेठ, २०८१
1 min read
Share
सहकारीपीडितको पक्षमा तरुण दलको प्रदर्शन (तस्वीरहरू)
नेपाली कांग्रेसको युवा संगठन तरुण दल नेपालले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ । सहकारीको रकम घोटाला गर्नेविरुद्ध संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित तरुण दलले प्रदर्शन गरेको हो ।
२ जेठ, २०८१
1 min read
Share
अपाङ्गता भएकाहरूको प्रदर्शन (तस्वीरहरू)
काठमाडौंमा अपाङ्गता भएकाहरूले प्रदर्शन गरेका छन् ।
२ जेठ, २०८१
1 min read
Share
रातो मच्छिन्द्रनाथकाे रथारोहण (तस्वीरहरू)
रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ । बिहीबार मच्छिन्द्रनाथलाई पुल्चाेकस्थित रथमा विराजमान गराइएकाे छ । शनिबार रथ तानेर गावहाल पुर्याइने छ ।
२७ वैशाख, २०८१
1 min read
Share
सुहाङ नेम्वाङले लिए प्रतिनिधिसभा सदस्यको शपथ
नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
२६ वैशाख, २०८१
1 min read
Share
मातातीर्थ कुण्डमा स्नान र दर्शन गर्नेको घुइँचो (तस्वीरहरू)
आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्नेहरूको घुइँचो लागेको छ ।
२६ वैशाख, २०८१
2 min read
Share
जापानकी परराष्ट्रमन्त्रीले गरिन् वसन्तपुर दरबार स्क्वायरको अवलोकन (तस्वीरहरू)
२३ वैशाख, २०८१
1 min read
Share
विश्वकप खेल्ने टाेलीकाे बिदाइ समाराेहमा सन्दीप पुगेपछि...(तस्वीरहरू)
बलात्कार मुद्दामा दाेषी ठहर भएका सन्दीप टी–२० विश्वकप खेल्ने नेपाली टिममा छैनन । तर, आज खेलाडीहरूको विदाइ समाराेहमा उनी उपस्थित भएका हुन् ।
२१ वैशाख, २०८१
1 min read
Share
टुँडिखेलकाे सीप मेलामा आवेदन भर्नेकाे घुइँचाे (तस्वीरहरू)
काठमाडौं महानगरपालिकाले आजदेखि टुँडिखेलमा रोजगार मेला सुरु गरेको छ । एक महिनामा २०८१ जनालाई विभिन्न सीपमूलक तालिम दिइनेछ ।
१९ वैशाख, २०८१
1 min read
Share
काठमाडौंमा यसरी मनाइयो श्रमिक दिवस (फोटो फिचर)
श्रमिक दिवसका अवसरमा काठमाडौंमा विभिन्न मजदुर संगठनहरूले झाँकीसहितको र्याली निकालेका छन् ।
१९ वैशाख, २०८१
1 min read
Share
भिक्षुमाथि सुरक्षाकर्मीले गरेकाे दुर्व्यवहारविरुद्ध काठमाडाैंमा सांस्कृतिक प्रदर्शन (तस्वीरहरू)
केही दिनअघि लामा भिक्षुमाथि सुरक्षाकर्मीले गरको दुर्व्यवहारविरुद्ध काठमाडाैंकाे माइतीघरमा आज सांस्कृतिक विरोध प्रदर्शन गरिएकाे छ ।
१७ वैशाख, २०८१
1 min read
Share
नेपाल–चाइना-तिब्बत व्यापार मेलामा यार्सागुम्बादेखि इलेक्ट्रोनिक साइकलसम्म (फोटो फिचर)
१७ वैशाख, २०८१
1 min read
Share
फोटा पत्रकारिता दिवसमा ऐतिहासिक घटना स्मरण गराउने फोटो प्रदर्शनी (फोटो फिचर)
१३ वैशाख, २०८१
1 min read
Share