दलित अभियन्ता खगेन्द्र सुनार संसद भवन अगाडिबाट पक्राउ (तस्वीरहरू)सात दिनदेखि माइतीघरमा नेल लगाएर प्रदर्शन गरिरहेका उनी मंगलबार संसद प्रवेश गर्न खोजेका थिए । नेल लगाएर संसद भवनमै प्रवेश गर्न खोजेपछि प्रहरीले गिरफ्तार गरेको हो ।२९ साउन, २०८१1 min read Share
साउनकाे अन्तिम साेमबार पशुपतिमा जे देखियाे (तस्वीरहरू)आज साउनको अन्तिम सोमबार देशभरका शिवालयमा भक्तजनकाे घुइँचाे लाग्याे । काठमाडाैंकाे पशुपतिनाथ मन्दिरमा पनि दर्शनार्थीकाे ठूलाे घुइँचाे लागेकाे छ । २८ साउन, २०८१1 min read Share
साउनको अन्तिम सोमबार, पूजाआजामा दर्शनार्थी (फोटो फिचर)काठमाडौंको सामाखुसीस्थित मन्दिरमा पनि पूजाआजाका लागि दर्शनार्थीको भिड लागेको छ ।२८ साउन, २०८१1 min read Share
काठमाडौं प्लाजानजिकैको सडकमा भ्वाङ (तस्वीरहरू)काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजानजिकैको सडक भासिएको छ । भ्वाङ परेर सडक भासिएपछि आवागमन प्रभावित भएको छ ।२५ साउन, २०८१1 min read Share
काठमाडौंमा यसरी मनाइयो ३०औँ विश्व आदिवासी दिवस (तस्वीरहरू)आज ३०औँ विश्व आदिवासी दिवस । काठमाडौंमा विविध कार्यक्रम गरी यो दिवस मनाइएको छ । काठमाडौंको भृकुटीमण्डपबाट झाँकीसहितको र्याली निकालिएको थियो । उक्त र्याली कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेको छ ।२५ साउन, २०८१1 min read Share
आज नागपञ्चमी, नागपोखरीमा भक्तजनको घुइँचो (फोटो फिचर)यो पर्वका अवसरमा काठमाडौंको नागपोखरीमा भक्तजनहरूको घुइँचो लागेको छ । आज नागलाई खुसी पार्न पूजा गर्ने परम्परा छ ।२५ साउन, २०८१3 min read Share
विभिन्न देशबीच भइरहेकाे युद्ध राेक्न माग गर्दै नेपालमा प्रदर्शन (तस्वीरहरू)विश्वका विभिन्न क्षेत्रमा भइरहेकाे युद्ध राेक्न माग गर्दै ललितपुरमा प्रदर्शन भएकाे छ । २४ साउन, २०८१1 min read Share
काभा भलिबल लिग फाइनलः रंगशालामा थामी नसक्नु भिड (तस्वीरहरू) नेपालले भारतीय टिमलाई यसअघि लिग चरणमा हराइसकेको छ । भारतमापथि महिला भलिबलमा नेपालको त्यो पहिलो जित थियो ।२३ साउन, २०८१1 min read Share
कार्यदलले शीर्ष नेतालाई बुझायो टीआरसी विधेयकबारेको प्रतिवेदनसंक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाउन गठित कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।२३ साउन, २०८१1 min read Share
एमाले मुख्यालयमा पस्यो बाढी (तस्वीरहरू)गए रातिदेखि भएको वर्षाका कारण काठमाडौं उपत्यकाका नदीहरूमा बाढी आएको छ । बाढीका कारण काठमाडौंका सडकहरूमा पानी जमेको छ भने आवागमनमा समस्या भएको छ ।२२ साउन, २०८१1 min read Share
चुरे संरक्षण आन्दाेलनकाे सय दिन, काठमाडाैंमा र्यालीचुरे तथा वन जंगल संरक्षण अभियान नेपालले काठमाडाैंकाे माइतीघरदेखि बालुवाटारसम्म र्याली निकालेकाे छ । २१ साउन, २०८१1 min read Share
भोटो हेर्न राष्ट्रपति र प्रधानमन्त्री जावलाखेलमा (फोटो फिचर) राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत रुपमा मनाइँदै आएको भोटो अवलोकन गरेका छन् ।२० साउन, २०८१3 min read Share
एमालेका उपाध्यक्ष बराल र केन्द्रीय सदस्यलाई ओलीले गराए शपथ (तस्वीरहरू)गत बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गरेको थियो भने १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो ।२० साउन, २०८१1 min read Share
गाेदावरीमा देखिएका थरीथरीका पुतली (तस्वीरहरू)शनिबार ललितपुरको गोदावरीमा पुतली अवलोकन कार्यक्रमको आयोजना गरिएको थियो । बिग बटरफ्लाई काउन्ट नेपाल २०२४ को अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।२० साउन, २०८१1 min read Share
बंगलादेशमा प्रदर्शनकारीमाथि भएको दमनको विरोधमा काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)१६ साउन, २०८१1 min read Share