पारा ओलम्पिकमा ऐतिहासिक उपलब्धि हासिल गरेकी पलेशालाई विमानस्थलमा भव्य स्वागत (तस्वीरहरू)नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।१९ भदौ, २०८१1 min read Share
कुशे औँसीमा पितृकार्यका लागि गोकर्णेश्वरमा घुइँचो (फोटो फिचर)आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ । गोकर्णेश्वरमा पितृकार्यका लागि भक्तजनहरूको घुइँचो लागेको छ ।१७ भदौ, २०८१1 min read Share
काखमा बच्चा च्यापेर तुइनबाट नदी पार गर्दै महिला, झोलुङ्गे पुलमा भेडाको बथान (फोटो फिचर)आज, १८ वर्षअघि खिचेका तिनै तस्वीरको सहायताले तपाईंलाई डेढ दशकभन्दा अघिको बझाङ देखाउँछु । त्यसबेलाको जनजीवन चिनाउँछु । पाखापहरा, पुलपुलेसा पुर्याउनेछु । जात्रा महोत्सव घुमाउँछु । अनि, हुर्किँदै गरेका नानीबाबुहरूको चर्तिकला देखाउँछु ।१५ भदौ, २०८१2 min read Share
बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा काठमाडाैंमा दीप प्रज्वलन (तस्वीरहरू)बेपत्ता पारिएका व्यक्तिहरूकाे सम्झनामा शुक्रबार साँझ काठमाडाैंमा दीप प्रज्वलन गरिएकाे छ । १४ भदौ, २०८१1 min read Share
सातदोबाटो मैदानमा सिट नपाएपछि पर्खालबाटै फुटबलको मजा (तस्वीरहरू) साफ यू २० च्याम्पियनसिप प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल र बंगलादेशबीच जारी खेल हेर्न दर्शकको घुइँचो लागेको छ ।१२ भदौ, २०८१1 min read Share
भदाैरे झरीले बिथाेलेन कपुरधारामा मट्का फुटाउने खेल (फाेटाे फिचर)श्रीकृष्णजन्माष्टमीकाे अवसरमा सामाखुसी युवा क्लबले काठमाडाैंकाे कपुरधारामा मट्का फुटाउने प्रतियोगिता आयोजना गरको छ ।१० भदौ, २०८१1 min read Share
पाटनको कृष्ण मन्दिरमा भक्तजनकाे घुइँचाे (तस्वीरहरू)वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।१० भदौ, २०८१3 min read Share
कृष्ण जन्माष्टमीमा कृष्ण र राधाको शृङ्गारमा सजिएका बालबालिका (तस्वीरहरू)कृष्ण जन्माष्टमीका अवसरमा अभिभावकहरूले आफ्ना बालबालिकालाई श्रीकृष्णजस्तै देखिने गरी शृङ्गार गर्ने गर्दछन् ।१० भदौ, २०८१1 min read Share
भुटानलाई हराउँदै नेपाल साफ यू– २० च्याम्पियनसिपकाे उपाधिनजिकनेपाल साफ यू– २० च्याम्पियनसिपकाे फाइलनमा प्रवेश गरेकाे छ । सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेकाे हो । ९ भदौ, २०८१1 min read Share
१३ वर्षअघि कञ्चनजङ्घा क्षेत्र पुग्दाको सम्झना (तस्वीरहरू)फोटोग्राफी गरिरहेकाले मलाई त्यो राम्रो अवसर थियो । घुम्ने पनि, सिकाउने पनि । विश्व वन्यजन्तु कोषले गरेको प्रस्ताव स्वीकार्दै दुई दिनको पैदल यात्रापछि ३ हजार ४७५ मिटर उचाइमा रहेको पर्यटकीय गाउँ गुन्सा पुगेँ ।८ भदौ, २०८१2 min read Share
चोभारमा उर्लेको बागमती (फोटो फिचर) बुधबार उपत्यकाबाट बागमती बाहिरिने चोभारमा बागमती उर्लिएको देखियो । बागमतीले काठमाडौंबाट बगाएर ल्याएको फोहोर जलविनायक मन्दिर किनारामा थुपारेको छ । ५ भदौ, २०८१1 min read Share
लैंगिक विविधता समेटिएको गाईजात्रा (तस्वीरहरू) देशभर मंगलबार गाईजात्रा पर्व धुमधामका साथ मनाइएको छ । खास गरी आफन्तको मृत्युमा त्यसघरबाट गाईजात्रा निकाल्ने प्रचलन छ ।४ भदौ, २०८१1 min read Share
तस्वीरमा हेर्नुस् गाईजात्रामय वसन्तपुर (फोटो फिचर)प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदै छ । काठमाडौंमो वसन्तपुर आज गाईजात्रामय बनेको छ ।४ भदौ, २०८१2 min read Share
यस्तो देखियो जनैपूर्णिमाको अवसरमा पाटनको कुम्भेश्वर मन्दिरमा लागेको मेला (तस्वीरहरू)गोसाइँकुण्डको पानी यहाँ आउँछ भन्ने जनविश्वास रहेको छ । जसका कारण जनैपूर्णिमामा यहाँ मेला लाग्ने गरेको छ । आज पनि कुम्भेश्वरमा भक्तजनहरूको घुइँचो लागेको छ ।३ भदौ, २०८१1 min read Share
साफ यू २० : नेपालको विजयी सुरुवातसाफ यू २० च्याम्पियनसिपको उद्घाटन खेलमा आइतबार नेपालले श्रीलंकालाई पराजित गरेको छ । प्रतियोगितामा सुखद् सुरुवात गर्ने क्रममा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पाखा लगाएको हो । २ भदौ, २०८१1 min read Share
साफ यू २० : श्रीलंकाविरुद्ध नेपालले बनायो अग्रता सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फमा दिउँसो ३ बजे सुरु भएको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ । नेपालका लागि राजन धामीले गोल गरी नेपाललाई अग्रता दिलाएका हुन् । २ भदौ, २०८१1 min read Share
असनमा रक्षा किन्नेकाे भिड (तस्वीरहरू)रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व भाेलि (साेमबार) मनाइँदै छ । श्रावण शुक्ल पूर्णिमामा गुरु पुरोहितको हातबाट रक्षाबन्धन गर्ने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ ।२ भदौ, २०८१1 min read Share