धर्मशालाबाट हटाइयो मारवाडी समितिको साइनबाेर्ड, महानगरले टाँग्याे आफ्नाे ब्यानर (तस्वीरहरू)नगर प्रहरीसहित गएको महानगरको टोलीले आफ्नाे साइनबाेर्ड टाँगेको हो । २३ असोज, २०८१1 min read Share
एन्फाका ६ खेलाडीको सम्झनामा दीप प्रज्वलन (तस्वीरहरू)मकवानपुरमा पहिरोमा परी बेपत्ता भएका अखिल नेपाल फुटबल संघ (एन्फा) का ६ जना खेलाडीको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।२१ असोज, २०८१1 min read Share
काठमाडाैंका शक्तिपीठमा भक्तजनको घुइँचो (फोटो फिचर)बडादसैँ सुरु भएलगत्तै काठमाडौंका शक्तिपीठहरूमा श्रद्धालु भक्तजनहरूको भिड बढ्दै गएको छ ।२१ असोज, २०८१1 min read Share
… दसैँमा घर त जानै पर्यो (तस्वीरहरू)काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुहरूको घुइँचो लागेको छ । एक हप्तापहिलेको बाढी-पहिरोले धेरै सडक भत्किएपछि विमानस्थलमा दसैँमा घर फर्कनेहरूको चाप बढेको हो ।२१ असोज, २०८१1 min read Share
दसैँका लागि बेचिन थाले खसी–च्याङ्ग्रा, यसपटक कति छ मूल्य ? (फाेटो फिचर)कम्पनीले अहिले जिउँदो च्याङ्ग्रा १ हजार २ सय २० र खसी प्रतिकिलो ६ सय ६० मा बिक्री गरिरहेको छ ।२० असोज, २०८१1 min read Share
१६ वर्षअघि उर्लिएको सप्तकोसीले बाँध भत्काएर लगाएको उठिबास (फोटो फिचर)२ भदौ २०६५ मा सप्तकोसीको बाढीले सुनसरीस्थित पूर्वतर्फको बाँध भत्काएर नेपाल र भारतमा ठूलो क्षति पुर्याएको थियो ।१९ असोज, २०८१2 min read Share
बागमतीले किनारामा छोडेका विनाशका चिह्नहरू (तस्वीरहरू) मध्य उपत्यका भएर बग्ने बागमती नदीमा बाढी कम भएपछि त्यसले पुर्याएका क्षतिका दृश्यहरू देखिन थालेका छन् । बागमतीका किनाराहरू अहिले क्षतिका साक्षी बनेका छन् । १८ असोज, २०८१1 min read Share
तीन दिनसम्म चल्ने हिमालयन इन्टरनेसनल एक्सपो सुरु (तस्वीरहरू)काठमाडौंको भृकुटिमण्डपमा तीन दिनसम्म चल्ने 'हिमालयन इन्टरनेसनल एक्सपो' सुरु भएको छ । नेपाली उप्तादनलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले यो मेला सुरु गरिएको आयोजकले जनाएको छ ।१७ असोज, २०८१1 min read Share
यसरी राखियो हनुमानढोकाको दसैँ घरमा जमरा (तस्वीरहरू) दसैँको पहिलो दिन बिहीबार हनुमानढोकाको दसैँ घरमा ९ बजेर १६ मिनेटको शुभ साइतमै जमरा राखिएको हो ।१७ असोज, २०८१1 min read Share
उर्लिएको बागमतीले छोडेको सन्नाटा (फोटो फिचर)बागमतीको बाढीले थापाथलीस्थित नदीकिनारमा रहेको सुकुम्बासी बस्तीमा एक किसिमको सन्नाटा छाएको छ । उर्लिएको बागमतीले ल्याएको विपत्तिका कारण यो क्षेत्र तहसनहस बनेको हो ।१६ असोज, २०८१1 min read Share
बसपार्कमा दसैँ मान्न घर जाने र टिकट काट्नेको भिड (फोटो फिचर)बसपार्कमा अघिल्लो वर्षको जस्तो भिडभाड भने छैन । दसैँ मान्न घर जानेहरू बसपार्क पुगेर टिकट लिइरहेका छन् । १६ असोज, २०८१1 min read Share
हिलो हटाउन एमाले मुख्यालयमा डोजर (फोटो फिचर) बाढीसँगैको लेदोले एमाले मुख्यालयमा व्यापक क्षति पुर्याएको छ । हिलो तथा लेदो हटाउन डोजर प्रयोग गरिएको छ । हिलो हटाउन एमालेनिकट युवा संघ, खेलकुद महासंघ र जनजाती महासंघका नेता कार्यकर्ताहरू लागिपरेका छन् । १५ असोज, २०८१1 min read Share
स्वदेश फर्किए प्रधानमन्त्री ओली (तस्वीरहरू)प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई साेमबार अपराह्न स्वदेश फर्किएका छन् ।१४ असोज, २०८१2 min read Share
सुकिला नोट साट्न छैन उत्साह (फोटो फिचर)हरेक वर्ष दसैँमा नयाँ नोट साट्न सर्वसाधारणहरूको निकै उत्साह देखिन्थ्यो । राष्ट्र बैंकमा लामो लाइन लाग्ने गर्दथ्यो । तर, दसैँको पहिचान जस्तै बनेको नयाँ नोट वितरण नगर्ने भएपछि यस वर्ष सुकिला नोट सटहीमा सर्वसाधारणले उत्साह देखाएका छैनन् ।१४ असोज, २०८१1 min read Share
बाढीले बेहाल बल्खु तरकारी बजारबागमती नदीमा आएको बाढीले बल्खुस्थित तरकारी तथा फलफुल बजारमा ठूलाे क्षति पुर्याएको छ । तरकारी बजारमा पसेको बाढीले लाखाैँको क्षति गरेको हो ।१३ असोज, २०८१1 min read Share
नख्खु खोलाले मच्चाएको वितण्डाका २९ तस्वीरदुई दिनको लगातारको वर्षापछि काठमाडौं उपत्यकामा नदीहरूले क्षति पुर्याउँदा नख्खु खोलाले सबैभन्दा धेरै क्षति गरेको छ । एकान्त कुनादेखि यो खोलामा आएको बाढीले भैंसेपाटीसम्मै क्षति गरेको छ ।१३ असोज, २०८१1 min read Share
काठमाडाैंमा बागमतीको बाढी, बल्खुको तरकारी बजारमा डुबान (तस्वीरहरू)काठमाडाैंमा दिनभर परेको वर्षाका कारण यहाँका नदी तथा खाेलाहरूमा जलसतह बढेको छ । ११ असोज, २०८१1 min read Share