कालीमाटीमा छठपूजाका लागि सामग्री किन्नेको घुइँचो (फोटो फिचर) छठपूजाको अघिल्लो दिन बुधबार काठमाडौंस्थित कालीमाटी थोक तरकारी बजारमा छठपूजाका लागि सामग्री किन्नेको घुइँचो लागेको छ ।२१ कात्तिक, २०८१1 min read Share
भक्तपुरका किसानलाई धान भित्र्याउन चटारो (तस्वीरहरू)किसानहरुलाई यतिबेला धान भित्र्याउन चटारो छ । सोमबार परेको पानीले काटिसकेको धान बालीलाई नोक्सान पुर्याएपछि किसानहरू मर्कामा परेका छन् ।२० कात्तिक, २०८१1 min read Share
छठका लागि बागमती सजाइँदै (तस्वीरहरू)काठमाडाैंको गुहेश्वरीस्थित बागमती नदीमा छठ पूजाका लागि विशेष तयारी भइरहेको छ । छठ पूजा आयोजक समितिले यसपटक ५ सय २९ वटा घाट बनाउने तयरी गरको छ ।१९ कात्तिक, २०८१1 min read Share
कोटेश्वरमा काठमाडौं महानगरले बनायो साम्बाको चित्र (तस्वीरहरू)काठमाडौंको कोटेश्वरस्थित सडकको पर्खालमा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार खेलाडी सावित्रा भण्डारीको चित्र कोरिएको छ । काठमाडौं महानगरपालिकाले उक्त चित्र बनाएको हो ।१९ कात्तिक, २०८१1 min read Share
रानीपोखरीमा बिहानैदेखि भाइटीका लगाउनेको घुइँचो (तस्वीरहरू)काठमाडाैंको रानीपाेखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेहरूको घुइँचो लागेको छ । दिदीबहिनी नहुनेका लागि आजैका दिन बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।१८ कात्तिक, २०८१1 min read Share
भक्तपुरमा सामूहिक म्हः पूजा (तस्वीरहरू)सामूहिक म्हः पूजालाई अब हरेक वर्ष निरन्तरता दिने पनि आयोजकले बताएको छ ।१७ कात्तिक, २०८१1 min read Share
वसन्तपुरमा नेपाल संवत्को उत्सव (फोटो फिचर) राष्ट्रिय विभूति शंखर साख्वाःले सुरुवात गरेको नेपाल संवतरको शनिबार नयाँ वर्ष । यो पर्व नेवार समुदायले धुमधामका साथ मनाएका छन् ।१७ कात्तिक, २०८१1 min read Share
धनकी देवी लक्ष्मीको पूजा (फोटो फिचर) कात्तिक औंसीका दिन लक्ष्मी पूजा गर्ने प्रचलनअनुसार बिहीबार घरहरूमा, कार्यालयहरूमा तथा पसलहरूमा लक्ष्मीको पूजा गरिएको छ ।१५ कात्तिक, २०८१1 min read Share
'टाइगर' बन्याे सर्वाेत्कृष्ट कुकुर (तस्वीरहरू)प्रहरी केन्द्रीय कार्यालयमा कुकुरले अनुसन्धानमा कसरी सहयोग गर्छ भन्ने विषयमा पनि प्रदर्शनी गरिएको थियो । त्यस अवसरमा 'टाइगर' नामक कुकुर सर्वाेत्कृष्ट घोषित भयो ।१५ कात्तिक, २०८१1 min read Share
सहकारी ठगी प्रकरण: रवि लामिछाने पक्राउको विरोधमा बालुवाटारमा रास्वपाको प्रदर्शन (तस्वीरहरू)सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ ।१३ कात्तिक, २०८१2 min read Share
राष्ट्र बैंकको टक्सार महाशाखामा असर्फी किन्नेको भिड (तस्वीरहरू)बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा असर्फी किन्नेहरूको भिड लागेको छ । खास गरी धनतेरसको दिन राष्ट्र बैंकले सर्वसाधारणलाई असर्फी बिक्री गर्दै आएको छ ।१३ कात्तिक, २०८१1 min read Share
दिपावली नजिकिँदै जाँदा मन्दिरहरू झकिझकाउ (तस्वीरहरू)उज्यालोको पर्वका रूपमा परिचित तिहारको रौनक घर-आँगनमा भित्रिन थालेको छ । आवश्यक सामग्रीको जोहो गर्ने तयारी सुरु भइसकेको छ भने झिलिमिली बत्तीले झकिझकाउ हुन थालेको छ ।१३ कात्तिक, २०८१1 min read Share
भारतलाई पेनाल्टी सुटआउट हराउँदै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा (तस्वीरहरू)११ कात्तिक, २०८१2 min read Share
खेल सुरु भएलगत्तै नेपालले फर्कायो गोल खेल रोकिएको करिब डेढ घण्टापछि खेल सुरु भएको छ । खेल सुरु भएलगत्तै सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी छिन् । ११ कात्तिक, २०८१2 min read Share