बागमती प्रदेश सरकारले भाषा दिवस मनाएको छ । प्रदेश सरकार, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, नेपाल तामाङ घेदुङ तथा नेवाः देय् दबूको संयुक्त आयोजनामा वसन्तपुरमा भाषा दिवस मनाइएको हो ।
बागमती प्रदेशले प्रदेश सरकारको कामकाजको भाषा ऐन २०८० को शुभारम्भ तथा भाषा दिवसमा र्यालीसहित उक्त कार्यक्रम आयोजना गरेको हो । आजदेखि बागमती प्रदेश सरकारले तामाङ र नेवाः भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिएको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१ ११:४५