Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
ब्लग
महिलाले आफ्नो जीवन आफैँ रोज्दा समाज किन डराउँछ ?
महिलाले आफ्नो जीवन आफैँ रोज्दा समाज किन डराउँछ ? पितृसत्ता केवल पुरुषले महिलामाथि लगाएको संरचना होइन, धेरै महिलाहरूले पनि यही मूल्य र दृष्टिकोणलाई अञ्जानमा निरन्तरता दिन्छन् । त्यसैले यो संघर्ष पुरुषविरुद्ध होइन, असमान सोचविरुद्ध हो, असमान संरचनाविरुद्ध हो ।