थारु समुदायले काठमाडौंमा यसरी मनाए सामा चकेवा (फोटो फिचर)काठमाडौंमा बसोबास गर्दै आएका थारु समुदायले मंगलबार सामा चकेवा पर्व मनाएका छन् । मंगलबार माइतीघरमा थारु महिला समाज उपत्यका समितिको आयोजनामा यो पर्व मनाइएको हो ।२२ कात्तिक, २०७९1 min read Share
काठमाडौंको गौरीघाटमा यसरी तयार पारिँदैछ छठघाट (फोटो फिचर)काठमाडौंको गौरीघाटमा छठको पूजाका लागि छठघाट निर्माण थालिएको छ । यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा समेत मनाउन थालिएको छ ।११ कात्तिक, २०७९1 min read Share
यस्तो रह्यो अञ्जली दिदीको सामूहिक भाइटिका (फोटो फिचर)यस वर्ष पनि अञ्जली दिदीले सामूहिक रूपमा भाइटीका लगाइदिएकी छन् । उनले २०५५ देखि सामूहिक रूपमा भाइटिका लगाइदिँदै आएकी छन् ।१० कात्तिक, २०७९1 min read Share
दिदीबहिनी र दाजुभाइ नहुनेले बालगोपालेश्वर मन्दिर यसरी लगाउँदैछन् भाइटीका (फोटो फिचर)दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।१० कात्तिक, २०७९2 min read Share
काठमाडौंमा यसरी गरियो नेपाल संवत् ११४३ को स्वागत (फोटो फिचर) नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । नेपाल संवत्काे सुरुवात राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी गराएका थिए ।९ कात्तिक, २०७९2 min read Share
गाैशालामा यसरी मनाइयो गाई तिहार (फोटो फिचर) काठमाडौंको गौशालामा पनि गाईको पूजा गरी गाई तिहार मनाइएको छ । ८ कात्तिक, २०७९1 min read Share
काठमाडौं उपत्यकामा तिहारको झिलिमिली (तस्वीरहरू)आज हिन्दुहरूले लक्ष्मीपूजा गरी धुमधामका साथ दिपावली मनाएका छन् । खासगरी काठमाडौंमा लक्ष्मीपुजाको झिलिमिली दृश्य हेर्नलायक देखिन्छ ।७ कात्तिक, २०७९1 min read Share
प्रहरीले यसरी मनायो कुकुर तिहार (फोटो फिचर)केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुरहरूको पूजा गरेको हो ।७ कात्तिक, २०७९1 min read Share
धानसँगै भित्रिएकाे खुसी (तस्वीरहरू)भक्तपुुरको योंसिखेलका स्थानीय किसानहरूलाई अहिले धान भित्र्याउन चटारो छ । दसैँ सुरु भएसँगै किसाले खेतबाट धान काटेर ल्याउने गर्छन् । केही दिन घाममा सुुकाएपछि उनीहरू धान भित्र्याउन लागिपरेका हुन् । विशेषगरी धानबाली भित्र्याउने समयको रूपमा असोज र कात्तिक महिनालाई चिनिन्छ । असारमा लगाएको धान यतिबेला भित्र्याएर किसानले फेरि अर्को बाली लगाउन सुरु गर्छन् ।५ कात्तिक, २०७९1 min read Share
भक्तपुुरमा तिहारको व्यापार : धमाधम बन्दैछन् पाला (फोटो फिचर)तिहारलाई लक्षित गर्दै भक्तपुरको पोटरी स्क्वायरमा व्यवसायीहरूले धमाधम माटोको पाला बनाउन सुरु गरेका छन् । विशेष गरी तिहारमा माग बढी हुुने हुँदा स्थानीय व्यवसायीहरू पाला बनाउन तल्लीन भएका हुुन् ।१ कात्तिक, २०७९1 min read Share
काठमाडौंबाट देखिएकाे हिमालका मनमोहक दृष्य (फोटो फिचर) वर्षापछि आकाश खुल्दा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट सेतै हिँउ ढाकिएका हिमाल देखिएका छन् ।३१ असोज, २०७९1 min read Share
निर्वाचन आयोगमा चुनावी चटारो (फोटो फिचर)चुनावमय बनेको निर्वाचन आयोगका कर्मचारीहरू निकै व्यस्त देखिन्छन् । कोही ट्रकबाट सामान ओसार्दै छन् भने कोही फोटोसहितको मतदाता नामावली मिलाउँदै छन् ।२५ असोज, २०७९1 min read Share
हाँडीगाउँमा यसरी मनाइयो कहीँ नभएको जात्रा (फोटो फिचर)काठमाडौंको हाँडीगाउँमा चोक्टे नारायणको जात्रा मनाइएको छ । यो जात्रा ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ को नामले समेत प्रसिद्ध छ ।२४ असोज, २०७९1 min read Share
मधेसमा बिहानैदेखि टीका जमरा लगाइँदै (तस्वीरहरू)दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतिक रातो टीका एवं समृद्धिको प्रतिक जमरा लगाइँदै छ ।१९ असोज, २०७९1 min read Share
मिर्चैयामा दसैँको रौनक (तस्वीरहरू)आज महाअष्टमी पर्व । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा मनाइँदैछ । १७ असोज, २०७९1 min read Share