काठमाडौंमा यो वर्षको पहिलो हिउँदे वर्षा (फोटो फिचर) काठमाडौंमा आइतबार वर्षा भएको छ । यो वर्षको हिउँदे वर्षा पहिलोपटक भएको हो ।१४ फागुन, २०७९1 min read Share
पशुपतिमा थामिनसक्नु भिड (फोटो फिचर)शनिबार साँझ पनि पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरूको घुइँचो छ । आज पशुपतिका चारै ढोका खोलिएका छन् ।६ फागुन, २०७९1 min read Share
स्थापना दिवसमा सैनिक मञ्चमा नेपाली सेनाको युद्धकला प्रदर्शन (तस्वीरहरू)महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी गरेका थियो ।६ फागुन, २०७९2 min read Share
पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो (तस्वीरहरू)महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् ।६ फागुन, २०७९1 min read Share
महाशिवरात्रिको अघिल्लो दिन पशुपतिमा घुइँचो (तस्वीरहरू) पाशुपत क्षेत्रमा बाबाहरूको समेत भिड बढेको छ । पशुपति विकास कोषले महाशिवरात्रि पूजाको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ ।५ फागुन, २०७९1 min read Share
चन्द्र भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिँदै (तस्वीरहरू)४ फागुन, २०७९1 min read Share
क्यान्सरबाट ज्यान गुमाएका बालबालिकाको सम्झनामा कान्ति बाल अस्पतालले गर्याे दीप प्रज्वलन ३ फागुन, २०७९1 min read Share
फुटबल खेल्न मैदानमा उत्रिए कलाकार र राजनीतिकर्मी, दुवैतर्फ ३-३ गोल (तस्वीरहरू)३ फागुन, २०७९1 min read Share
पहिलो गभर्नर हिमालयशमशेरको पशुपति आर्यघाटमा अन्त्येष्टि (फोटो फिचर)आइतबार निधन भएका नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर राणाको पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।२२ माघ, २०७९1 min read Share
उल्लु महोत्सवमा थरीथरीका उल्लु...(तस्वीरहरू)उल्लुलाई किसानको साथीको रूपमा पनी चिनिन्छ । उल्लुले खेतबारीको मुसा खाइदिन्छ । धर्ममान्यताअनुसार उल्लु लक्ष्मीको बहान हो पनि भनिछ ।२० माघ, २०७९1 min read Share
आफूहरूसँग भएको सहमति पालना हुनुपर्ने भन्दै विद्यार्थीले निकाले सिटी जुलुस (तस्वीरहरू)१८ माघ, २०७९1 min read Share
ब्याजदर वृद्धिको विरोधमा सडकमा निस्किए व्यापारी (फोटो फिचर)बैंकहरूले बढाएको ब्याजदरको विरोधमा व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । व्यापारीहरूले दोहोरो अंकको ब्याजदर आतंक बन्द गर्न पनि माग गरेका छन् ।१६ माघ, २०७९1 min read Share
महानगरको डोजर आतंकविरुद्ध माइतीघरमा प्रदर्शन (फोटो फिचर)काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै त्यसको विरुद्ध आइतबार काठमाडौंमा प्रदर्शन भएको छ । काठमाडौं महनगर मेयरका प्रत्यासीसमेत रहेका सुमन सायमीको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।१५ माघ, २०७९1 min read Share