यस्तो देखियो सेतो मच्छिन्द्रनाथको रथयात्राको रमझम (तस्वीरहरू)ढिलो गरी सुरु भएको जात्रामा सेतो मच्छिन्द्रनाथको रथलाई दरबारमार्गको तीनधारा पाठशालाबाट घण्टाघर, रत्नपार्कहुँदै असन पुर्याइएको छ । भोलि बेलुका रथलाई बसन्तपुर पुर्याइनेछ ।१५ चैत, २०७९1 min read Share
सडकमै सुते मिटरब्याजपीडित १३ चैत, २०७९1 min read Share
मिटरब्याजपीडितलाई खुलामञ्च छिर्न दिइएन, सडकमै धर्ना (फोटो फिचर) महोत्तरीको बर्दिवासबाट २ चैतमा यात्रा सुरु गरेका उनीहरू आइतबार काठमाडौंको मातातिर्थ आइपुगेका थिए ।१३ चैत, २०७९1 min read Share
भूमि अभियन्ता रिहाइको माग गर्दै सुकुम्बासीहरूको विरोध प्रदर्शन (फोटो फिचर) पक्राउ परेका भूमि अभियन्ता रिहाइको माग गर्दै सुकुम्बासीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।१३ चैत, २०७९1 min read Share
काखमा बच्चा च्यापेर मधेसबाट पैदलै काठमाडौं आइपुगे मिटरब्याज पीडितपैदलयात्रामा सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायतका जिल्लाका करिब ७० जना पीडित सहभागी छन् । १२ चैत, २०७९2 min read Share
नेपाली खेलाडीलाई हौसला दिन प्रधानमन्त्री मैदानमा (तस्वीरहरू)आईसीसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत यूएईविरुद्धको आजको अन्तिम खेलमा नेपाली खेलाडीहरूलाई हौसला दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुर मैदानमा पुगेका छन् ।२ चैत, २०७९1 min read Share
देशभरका लघुवित्त पीडित काठमाडौंमा (फोटोफिचर) लघुवित्त संस्थाबाट पीडित भएका देशभरका पीडितहरू काठमाडौं केन्द्रित भएर आन्दोलनमा उत्रिएका छन् ।३० फागुन, २०७९1 min read Share
शीतलनिवासमा राष्ट्रपति पौडेलको शपथ ग्रहण समारोह (फोटो फिचर)शपथ ग्रहणपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेकी थिइन् ।२९ फागुन, २०७९1 min read Share
लैनचौरमा गोलभेडामाथि लडिबुडी गरेर मनाइयो होली (फोटोफिचर)काठमाडौंको लैनचौरमा टमाटरमाथि लडिबुडी गरेर होली मनाइएको छ । ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले उक्त कार्यक्रमको आयोजना गरेको हो ।२२ फागुन, २०७९1 min read Share
काठमाडौंमा होलीको रौनक (फोटो फिचर) काठमाडौंसहित पहाडी जिल्लामा होली पर्व मनाइँदैछ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ ।२२ फागुन, २०७९1 min read Share
नाेहक गुफामा किन बस्याे गाउँपालिकाकाे बैठक ? (तस्वीरहरूसहित)एसियाकै ठूलाे भनी दाबी गरिएकाे धाधिङकाे नाेहक गुफामा बेनिघाट राेराङ गाउँपालिकाकाे बैठक बसेकाे छ ।२० फागुन, २०७९1 min read Share
वसन्तपुरमा ठड्याइयो हाेलीकाे चीर (तस्वीरहरू)होली यो वर्ष २२ फागुनमा पहाडी जिल्लाहरूमा र तराईका जिल्लाहरूमा २३ फागुनमा मनाइँदै छ१५ फागुन, २०७९1 min read Share