रूपा सुनार प्रकरणमा मानवअधिकार आयोगको गतिविधि सन्देहपूर्ण
पूर्वआयुक्तसमेत रहेकी मोहना अन्सारी यसलाई मानवअधिकार आयोगको गैरजिम्मेवारीपूर्ण कार्यका रूपमा लिन्छिन् । उनका अनुसार, मानवअधिकार आयोगले प्रधानमन्त्रीलाई कारबाही गर भनेर भन्ने प्रशस्त आधारहरू थिए
१८ असार, २०७८
6 min read
Share
पाठ्यपुस्तक व्यापारमा स्कुल र पसलेबीच मिलिभगत, ठगिँदै अभिभावक
स्कुलहरू भने विद्यार्थीलाई सहज बनाउनकै लागि एउटै स्थान तोकिदिएको बताउँछन् । आफूहरूले गर्दा विद्यार्थीलाई धेरै सहज भएको उनीहरूको दाबी छ ।
१६ असार, २०७८
5 min read
Share
छुवाछुतविरुद्ध बाेलेपछि रूपा सुनारले इयूबाट पैसा खाएकाे अफवाह
याे बहस चर्किँदै जाँदा सामाजिक सञ्जालका कतिपय प्रयाेगकर्ता अनि केही अनलाइन पाेर्टलले रूपा सुनारमाथि युरोपेली युनियनको पैसा खाएर यसाे गरेकाे आरोप लगाउन थालेका छन्
११ असार, २०७८
6 min read
Share
'फलानो जातको भएकाले तँलाई कोठा दिन्नँ भन्दा तपाईंलाई कस्तो लाग्छ ?'
एकैछिन रुपा सुनारको ठाउँमा आफूलाई राखेर हेर्नुस् । अनि महसुस गर्नुस्, फलानो जातको भएकोले कोठा दिन्न भनेर कसैले भन्यो भने तपाईंलाई कस्तो लाग्छ ?
११ असार, २०७८
6 min read
Share
छुवाछुत आरोपितप्रति शिक्षामन्त्रीको अस्वाभाविक चिन्ता, मन्त्रीकै अगाडि पीडितविरुद्ध नाराबाजी
छुवाछुत आरोपमा समातिएकी सरस्वती प्रधानलाई लिन शिक्षामन्त्री कृष्णगाेपाल श्रेष्ठ आज झण्डावाला गाडी लिएर महानगरीय प्रहरी वृत सिंहदरबार नै पुगे
९ असार, २०७८
3 min read
Share
याेग्यता भएर पनि अलपत्र ‘हर्टिकल्चर'का विद्यार्थी : न लोकसेवा लड्न पाउँछन्, न स्थानीय निकायले पत्याउँछ
७ असार, २०७८
9 min read
Share
कोरोना कहरमा कार्यकर्ता बटुलेर सम्मान थाप्न मन्त्रीलाई भ्याइनभ्याइ, प्रहरीलाई सकस
७ असार, २०७८
3 min read
Share
...अनि फलामे डण्डीको सहायताले कोरोनाविरुद्धको खोपलाई खोला तारियो (भिडियोसहित)
सवारीसाधन पारिबाट वारि आउन नसकेपछि टुकुचे र पोवाङ स्वास्थ्य चौकीका लागि पठाइएको कोरोनाविरुद्धको खोपलाई डण्डीको सहायतामै खोला पार गराइयो ।
३ असार, २०७८
4 min read
Share
शैक्षिकसत्र त सुरु भयो तर ग्रामीण भेगका विद्यार्थीलाई कसरी सम्बाेधन गर्ने ?
कोरोना महामारी कायम रहेकाले पठनपाठन गत सालको जस्तै लथालिङ्ग हुने हो कि भन्ने आशंका छ । गत वर्ष ग्रामीणक्षेत्रका विद्यार्थी शिक्षण सिकाइबाट वञ्चित हुनुपरेको थियाे
३ असार, २०७८
6 min read
Share
शैक्षिकसत्र आजदेखि सुरु, कहिलेदेखि सुरु हुन्छ पढाइ ?
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा विद्यालयहरूले आफ्नो तयारी पूरा गरेको अवस्थामा आजैबाट पठनपाठन सुरु हुन सक्ने बताउँछन्
१ असार, २०७८
2 min read
Share
एसईई: मूल्यांकन कार्यविधि बन्यो, विद्यालयले २० असारभित्रै बोर्डलाई नतिजा पठाउनुपर्ने
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्यांकन कार्यविधि, २०७८ तयार गरेको छ । सरकारले आन्तरीक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णयसँगै बोर्डले यस्तो कार्यविधि बनाएको हो
३० जेठ, २०७८
1 min read
Share
'छोराले आज पनि अघाइनँ पापा भन्दा मरेजस्तै हुन्छु अनि निषेधाज्ञा छ भनेर घर बस्न कुन मनले मान्छ ?'
३० जेठ, २०७८
6 min read
Share
एसईईका ५१ लाख ७४ हजार 'सेट' प्रश्नपत्र के गर्ने ? शिक्षाविद् भन्छन्– स्कुलस्कुलमा पुर्याइदिँदा राम्रो हुन्छ
उत्तरपुस्तिका भने प्रदेश सरकारले नै छाप्ने भएकाले त्यसको खर्च विवरण आफूसँग नभएको उनले बताए । ‘प्रश्नपत्रबाहेकका उत्तरपुस्तिकालगायतका अन्य खर्च प्रदेश सरकारको हो,' उनले भने, ‘यसबारे हामीलाई जानकारी आएको छैन ।'
२७ जेठ, २०७८
3 min read
Share
वडा अध्यक्षले नै किर्ते उपभोक्ता समिति बनाएपछि...
नुवाकोटको लिखु गाउँपालिका–३ का वडाध्यक्ष भोलाप्रसाद सेढाईंले पारिवारिक सदस्यलाई मात्र राखेर समिति बनाएको आरोप स्थानीयले लगाएका छन् ।
२६ जेठ, २०७८
5 min read
Share
नयाँ शैक्षिकसत्रका लागि छापियो १ करोड ८४ लाख पुस्तक, १ असारदेखि नै विद्यार्थीले पाउने
२५ जेठ, २०७८
4 min read
Share
'मोबाइल र ल्यापटप छाड्न नमान्ने छोरी त्यसपछि हामीसँगै खेल्न थाली'
निर्णायक बनाएर आमा-छोरी नृत्य प्रतियोगिता गर्न थाले । जुन-जुन प्रतियोगिता गरे पनि उनीहरू 'म्याच फिक्सिङ' गरी छोरीलाई जिताउँछन्
२४ जेठ, २०७८
6 min read
Share
शिक्षामा बजेट : कनिका छरेझै भयो, निर्वाचनमुखी हुने सरोकारवालाको चिन्ता
आगामी बर्षका लागि शिक्षा बजेट घटेको छ । कोभिड महामारी नियन्त्रणमा बजेट केन्द्रीत भएकाले बजेट घट्नुलाई स्वभावित लिइए पनि बजेट परम्परागत र छरिएर आएको सरोकारवालाले टिप्पणी गरेका छन्
२२ जेठ, २०७८
5 min read
Share
ऐन भन्छ- शिक्षा नि:शुल्क, विद्यालय माग्छ- महिनैपिच्छे शुल्क
नि:शुल्क शिक्षा भन्नाले विद्यालय र शैक्षिक संस्थाले विद्यार्थी वा अभिभावकबाट कुनै पनि शीर्षकमा कुनै पनि शुल्क असुल नगरी दिइने शिक्षालाई सम्झिनुपर्छ,’ ऐनमा गरिएकाे परिभाषा । व्यवहारतः संविधान र ऐनमा लेखिएजस्तो छैन । बरु उल्टाे छ, परिभाषा र कार्यान्वयनकाे अवस्था
२१ जेठ, २०७८
5 min read
Share