विदेश जाने विद्यार्थीलाई नेपालमै रोक्न ‘काठमाडौं वर्ल्ड’
स्कुल खोल्न शैक्षिक गुणस्तर पनि हेर्नैपर्यो । एउटा अन्तर्राष्ट्रियस्तरको विद्यालय खोल्न चाहिने मापदण्डबारे सम्भाव्यता अध्ययन भयो । यसमा अन्य सामान्य निजी विद्यालयमा जस्तो नर्सरी, केजी हुँदैन । विद्यार्थीका लागि पहिलो खुट्किलो कक्षा १ लाई बनाइयो ।
१७ चैत, २०७८
8 min read
Share
चिकित्सा शिक्षाको प्रवेश परीक्षा: अब गलत उत्तर दिए अंक काटिने
चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षामा ‘नेगेटिभ मार्किङ’को व्यवस्था गर्ने भएको छ । विद्यार्थीले अनुमानका भरमा उत्तर दिने प्रवृत्ति बढेकाले नेगेटिभ मार्किङको व्यवस्था गर्न लागिएको हो ।
१६ चैत, २०७८
4 min read
Share
कस्तो बन्ला अबको नयाँ त्रिवि पुस्तकालय ?
पुस्तकालयमा हालसम्म नियमित १४ हजारभन्दा बढी सदस्य छन् । सदस्यता नलिएका व्यक्तिले पनि अध्ययन गर्ने सुविधा पाउने भएकाले दैनिक करिब ८ सयदेखि १ हजारसम्मको संख्यामा पाठकहरू अध्ययनका लागि आउने गर्छन् ।
३ चैत, २०७८
8 min read
Share
आमाको नामबाट नागरिकता नपाएपछि अधिवक्ता बनेकी कुञ्जनी
कुञ्जनीलाई आफूले मात्र जित्नु छैन । सँगसँगै न्याय नपाएर बसेकाहरूको बुलन्द आवाज बन्नु छ । हरेक नागरिकमा न्यायिक चेतना छर्नु छ ।
१ चैत, २०७८
14 min read
Share
त्रिविमा २८ महिनामा १९५ दिन तालाबन्दी, बाहिरैबाट काम गर्छन् विश्वविद्यालय पदाधिकारी
शिक्षाध्यक्ष भुसालका अनुसार उपकुलपति धर्मकान्त बास्कोटा आएपछि १ सय ४९ दिन त्रिविमा तालाबन्दी भएको पछिल्लो तथ्यांक छ
२७ फागुन, २०७८
7 min read
Share
किन पटक-पटक सर्छ त्रिवि सेवा आयोगको परीक्षा ?
मिति तोकिने र परीक्षा नजिकिएपछि विभिन्न बहानामा स्थगित हुँदै आएको छ । फागुन २२ देखि चैत ७ सम्म हुने भनिएको उपप्राध्यापकको परीक्षा फेरि सारिएको छ ।
२४ फागुन, २०७८
7 min read
Share
इन्टर्नसिपको माग गर्दै विद्यार्थी आन्दोलित : आयोग र मन्त्रालय एकअर्कालाई देखाउँदै, जिम्मेवारीबाट पन्छिँदै
२२ फागुन, २०७८
6 min read
Share
समुदायमा ‘इम्पेरियल’: जहाँ 'थिम बेस'मा पढाइन्छ
साना बालबालिकालाई उद्यमशीलता विषय पढाइन्छ भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ । हो, काठमाडाैंकाे ‘इम्पेरियल वर्ल्ड स्कुल’मा विद्यार्थीहरू उद्यमशीलताबारे छलफल गरिरहेका भेटिए ।
२२ फागुन, २०७८
15 min read
Share
लोक सेवा परीक्षा: 'कर्मचारीलाई विषयगत तयारी गराइयो, प्रवृत्तिगत तयारी छैन'
शिक्षाविद् विद्यानाथ कोइरालाले लोक सेवा परीक्षा प्रणालीले कर्मचारीलाई विषयगत तयारी गराए पनि प्रवृत्तिगत तयारी नगराएको बताउँछन्।
११ फागुन, २०७८
6 min read
Share
विवादमा ‘हरिनन्द र माटो’ : को हुन् कवितामा उल्लेख भएका हरिनन्द पोखरेल ?
कविता राख्ने–नराख्नेबारे पाठ्यक्रम विकास केन्द्रले एकपटक पनि कविलाई जानकारी दिएन । कवि राईका अनुसार बाहिर साथीहरूले सुनाएपछि मात्र उनले पाठ्यक्रममा आफ्नो कविता राखिएको थाहा पाएका हुन् ।
७ फागुन, २०७८
8 min read
Share
स्नातकोत्तरमा भर्ना हुन नपाएका विद्यार्थी भन्छन्– रिजल्ट ढिलो निकाल्ने त्रिवि, सजाय हामीलाई ?
शङ्करदेव क्याम्पसका रितु थापा प्रश्न गर्छिन्, ‘पहिलाका दाइदिदी र हामीमा के फरक छ ? तेस्रो वर्षको रिजल्ट ढिलो निकाल्नुमा हाम्रो गल्ती कि त्रिविको ? हामीले चाहिँ अझै एक वर्ष ‘ग्याप’ लिनुपर्ने ?’
३ फागुन, २०७८
4 min read
Share
‘दुई वर्ष झुलाएपछि त्रिविले भन्यो– काम हुँदैन, फेरि सुरुबाट पढ्नू'
‘कि यतिबेला यसरी काम हुन्छ भनेर भनिदिनुपर्छ । कि सूचना दिनुपर्छ,’ उनले भनिन्, ‘फारम भरेको भन्दा अर्कै विषयमा प्रमाणपत्र आउनुमा मेरो के गल्ती थियो ? त्यसपछि त मैले पढ्ने मौकै पाइनँ, एलएलबी गर्ने सपना मार्नुपर्यो ।’
२ फागुन, २०७८
5 min read
Share
राजनीतिक पहुँचका आधारमा त्रिविमा कक्षाकोठै नटेकेकालाई 'पासमार्क'
त्रिभुवन विश्वविद्यालयमा कक्षाकोठामा एक दिन पनि उपस्थित नभई डिग्री लिने गरेको पाइएको छ । प्राय:जसो राजनीति गरिरहेका ‘विद्यार्थी नेता’हरूले यसरी डिग्रीको प्रमाणपत्र मिलाउने गरेको देखिएकाे छ ।
२६ माघ, २०७८
3 min read
Share
'सीए' विद्यार्थीको माइतीघरमा प्रदर्शन : ‘आँखा झिमिक, समकक्षता गायब !'
त्रिविले ‘क्यारेक्टर सर्टिफिकेट’ नभई समकक्षता नदिने भनेपछि विद्यार्थीहरूले इन्दिरा गान्धी खुला विश्वविद्यालयमै इमेलमार्फत सम्पर्क गरे । जवाफमा इग्नुले क्यारेक्टर सर्टिफिकेट दिने प्रचलन नरहेको जानकारी दियो । इग्नुको उक्त ‘मेल’ पाएर पनि त्रिविले बेवास्ता गरिरहेको विद्यार्थीको आरोप छ
२५ माघ, २०७८
6 min read
Share
चैतमा परीक्षा सकेर वैशाखबाटै शैक्षिकसत्र सुरु गर्ने मन्त्रालयको तयारी, कति सम्भव ?
शिक्षाविद् विद्यानाथ कोइराला वैशाखबाटै नयाँ शैक्षिकसत्र सुरु गर्नुपर्ने बताउँछन् । समय जति उता सार्यो, उति असर गर्ने भएकाले अब ल्याङल्याङ गरेर बस्नु ठीक नहुने उनको तर्क छ ।
२४ माघ, २०७८
5 min read
Share
शिक्षा ऐन जारी गर्न निजी विद्यालय बाधक, ओलीले नै लुकाएका थिए आयोगको प्रतिवेदन
‘मन्त्रीको हुती छैन । व्यवसायीहरूले नै ठाउँ-ठाउँमा खेलिदिन्छन् । त्यसैले ऐन बनाउने कुरामा ढिलासुस्ती भएको हो,’ उनले भने ।
१९ माघ, २०७८
9 min read
Share
त्रिविको भर्चुअल संरचनाबारे विद्यार्थी नै बेखबर, लगानीअनुसार छैन प्रभावकारी
‘हाम्रो अनलाइन कक्षा नियमित सञ्चालन भइरहेको छैन । पहिला (लकडाउन अवधि) जत्तिको पनि छैन । कम्प्युटरसँग जोडिएर पढ्ने हाम्रो हालत त यस्तो छ, अरुको के होला ?,’ उनले भने ।
१७ माघ, २०७८
6 min read
Share
भक्तपुर प्रशासनले दर्ता गरेन एमाले अध्यक्ष ओलीविरुद्धको उजुरी
‘उजुरी दिन जाँदा सीडीओ थिएनन् । सीडीओ रुद्रादेवी शर्माले म नआउञ्जेल उजुरी नलिनू भनेकाे भन्दै सहायक सीडीओले उजुरी लिएनन्,’ अधिकारीले शिलापत्रसँग भने ।
१६ माघ, २०७८
2 min read
Share