गण्डकी सरकारको आचारसंहिता: जिल्ला बाहिर जाँदा मन्त्रीले मुख्यमन्त्रीलाई भन्नुपर्नेमन्त्रीहरूले कास्की जिल्ला बाहिर जानुपर्दा मुख्यमन्त्रीलाई अनिवार्य जानकारी गराउनुपर्ने छ ।२ भदौ, २०७८2 min read Share
गण्डकीको नीति : विद्यालय भवनदेखि शौचालयसम्म प्रदेशको डिजाइन, केही शिक्षकलाई थप सुविधागण्डकी प्रदेश सरकारले विद्यालयअनुसार जग्गा, भौतिक पूर्वाधारलगायत संरचनामा एकै खालको मापदण्ड अपनाउने भएको छ२७ साउन, २०७८8 min read Share
गण्डकीको सुविधासम्बन्धी ऐन संशोधन गरिँदै, साना दलले पनि ठूलासरह सुविधा पाउनेएक जना सांसदले प्रत्यक्ष निर्वाचन जित्नुपर्ने र डेढ प्रतिशत समानुपातिक मत ल्याए दलको मान्यता दिइने व्यवस्थाविपरीत पृथ्वीसुब्बा गुरुङको पालामा प्रदेशमा १० प्रतिशत थ्रेसहोल्ड कायम गरिएको थियो ।२१ साउन, २०७८5 min read Share
आफ्नो आयु सात वर्ष तोकेर डायलासिस गराइरहेका थिए उत्तम, श्रीमतीले फकाएर मिर्गौला दिइन्मनमायाले आफ्नो मिर्गौला दिने अड्डी कसिन् । उत्तम मानेनन् । मनमायाले एउटा मिर्गौलाले पनि काम गर्ने भएकाले चिन्ता गर्नु नपर्ने भनेर सम्झाइन्१६ साउन, २०७८7 min read Share
‘बेइमान कांग्रेस’ बाट ठगिएकी धनमायायो हदसम्म बेइमानी हुनुहुँदैन । पछिसम्मको सहकार्य हेर्नुपर्ने हो । कांग्रेसले आफ्नो असली चरित्र देखाएको छ ।११ साउन, २०७८8 min read Share
मन्त्रीको शपथ लिन आउँदा–आउँदै जसलाई अर्कैले उछिन्योम ठक्कर–हण्डर जति खाए पनि आवेशमा आउने मान्छे होइन । रमाएर हिँड्ने पनि होइन । नदी बगेझैँ मेरो राजनीति बगिरहेको छ । मलाई कसैसँग आग्रह–पूर्वाग्रह राख्नु छैन ।८ साउन, २०७८7 min read Share
गण्डकीमा जसपालाई धोका, सरकारबाट बाहिरिन सक्ने जसपाबाट मन्त्री बनेका हरिशरण आचार्यले भने, ‘सहमति तोडेर कांग्रेस एकलौटी ढंगले अघि बढ्यो । यसबारेमा हामी पार्टीमा छलफल गरेर अघि बढ्छौँ ।’ ८ साउन, २०७८3 min read Share
गण्डकीमा कांग्रेसले टुंग्यायो मन्त्री, सबै समानुपातिकनेपाली कांग्रेसले गण्डकी प्रदेशको मन्त्रीमण्डलमा सहभागी हुनेको नाम टुंग्याएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम शुक्रबार टुंगो लगाएका हुन् ।८ साउन, २०७८3 min read Share
गण्डकीमा मन्त्रीमण्डल विस्तारको तयारी, को-को बन्दै छन् मन्त्री ?‘आज साँझ माओवादी र नेपाली कांग्रेसबीच वार्ताको तयारी छ । त्यसलाई निर्णायक वार्ता नै भनेका छौँ,’ उनले भने, ‘कुरा मिलिहाल्यो भने आज वा भोलि बिहानसम्म पूर्णता पाउँछ ।’७ साउन, २०७८6 min read Share
देउवालाई विश्वासको मत दिएका किसान श्रेष्ठ भन्छन्– ओलीले गलत गरेकाले साथ छोडेँ (अन्तर्वार्ता)अन्तिमसम्म पनि मेरो चाहना, मेरो जोडबल पार्टी एकै भएर जाओस् भन्ने छ । तर, पार्टीमा बस्न नदिएर, लाल गद्दार भनेर लखेट्छन् भने को कहाँ–कहाँ गइन्छ, त्यही बेला हेरौँला । ४ साउन, २०७८5 min read Share
गण्डकी प्रदेशसभा : मार्सल, कबड्डी शैली हुँदै बल प्रदर्शनकांग्रेस नेतृत्वको सरकारले असार दोस्रो साता गरेको १४ करोड रकमान्तरको सबै फेहरिस्त आफूहरुलाई दिनुपर्ने एमालेको माग थियो । २७ असारमा दुई पटकसम्म बैठक अवरुद्ध भयो३० असार, २०७८10 min read Share
'केही नहुने आसमा बसेका थिए, खोलाले खेदी छोड्यो' (भिडियो)ललिताको अनुहार बोल्छ– अब कहाँ जाने, के काम गर्ने, ६ जना बच्चालाई कसरी पाल्ने ? पीडा सुनाउन ललितासँग कर्ण, कर्णसँग ललितामात्रै छन् । २७ असार, २०७८7 min read Share
बिलखबन्दमा पर्यटक, अध्यागमनका कर्मचारीलाई भ्रष्टाचारीको ट्यागकोरोनाको जोखिमका कारण एउटाबाट अर्को देश जान पनि कडाइ गरिएको छ । त्यसैले अवस्था सहज नहुँदासम्म नेपालमै बस्ने व्यवस्था गरिदिन सरकारलाई पर्यटकको आग्रह छ२६ असार, २०७८7 min read Share
कालीगण्डकी डाइभर्सन सकिँदा रूपन्देहीका खेत शहर भइसक्छन्, अहिले मूर्ख कुरा गरेर हुन्छ ||Shilapatra||कालीगण्डकी डाइभर्सन सकिँदा रूपन्देहीका खेत शहर भइसक्छन्, अहिले मूर्ख कुरा गरेर हुन्छ ||Shilapatra||२५ असार, २०७८1 min read Share
'बिहानै लाइट बालेर हर्पन खोलामा बाढी हेर्न गएको थिएँ, खेत नै बगर बनाइसकेछ'गंगाबहादुरलाई आफूलाई केही भइहाल्छ भन्ने होइन, छिमेकीलाई हर्पन खोलामा आएको बाढीले पीडा थप्छ भनेर चिन्ता छ । उनको घर पामे जाने सडकभन्दा माथि पर्छ । त्यसैले बाढीले आफ्नो घरलाई भेट्ने डर छैन२५ असार, २०७८5 min read Share
जाँदाजाँदै पृथ्वीसुब्बाको सरकारले लगाएको थियो साढे चार अर्बको ठेक्काचार अर्ब ५१ करोड ३५ लाख रुपैयाँ स्रोत सुनिश्चित गरेर बहुवर्षीय योजना अन्तर्गत जाँदाजाँदै गत वैशाखपछि तत्कालीन मुख्यमन्त्री गुरुङले ठेक्का प्रक्रिया अघि बढाएका हुन् ।२२ असार, २०७८6 min read Share
गण्डकीमा मन्त्रालय थप्न चाहन्छ कांग्रेस, कति छ सम्भावना ?सभामुख माओवादीले पाएको र आफूहरूको तर्फबाट मन्त्री तीन जनामात्रै भएकाले कांग्रेस एउटा मन्त्रालय थपेर आफू लिन चाहन्छ । यसबारे औपचारिक रूपमा भने छलफल भएको छैन ।२१ असार, २०७८6 min read Share
कालीगण्डकी डाइभर्सन सकिँदा रूपन्देहीका खेत शहर भइसक्छन्, अहिले मूर्ख कुरा गरेर हुन्छ ? (भिडियो वार्ता)२१ असार, २०७८17 min read Share
ग्रामीणको दुःखः बिरामीको बाटोमै मृत्यु, बाढीमा एम्बुलेन्सबर्खामा वार्दी खोला उर्लिंदा गाडी वारपार गर्न सक्दैनन् । त्यहाँ रहेको झोलुङ्गे पुलबाट स्थानीय ओहोरदोहोर गर्छन् । वार्दी खोला वारिपट्टि थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा अर्को एम्बुलेन्स छ । झोलुङ्गे पुल तरेपछि उक्त केन्द्रमा रहेको एम्बुलेन्सबाट बिरामीलाई पोखरा ल्याइन्छ१७ असार, २०७८5 min read Share