पोखरामा भीआईपीको हाइकिङः हिँडेर थाके, तर प्रकृतिमा रमाएप्रकृतिसँगको साक्षात्करले दंग परेका उनी बादलले छेकिएको हिमालको तस्वीर खिच्न घरिघरी आफ्नो मोबाइल उनले तेर्स्याइरहे । उनले कास्कीको नौडाँडादेखि कास्कीकोटसम्म हाइकिङ गरेका हुन् । फिनल्यान्ड, श्रीलंका, जर्मनी, बंगलादेशका राजदूत, विभिन्न अन्तर्राष्ट्रिय कुटनीतिक नियोगका प्रतिनिधि पनि उनीसँगै थिए । ११ असोज, २०७८6 min read Share
पोखरामा ११ देशका राजदूत : पदयात्रा गर्ने, सडक महोत्सवमा सहभागी हुने११ देशका राजदूत र विभिन्न कूटनीतिक नियोगका पदाधिकारी पर्यटन दिवस मनाउन पोखरा आएका छन् । पोखराको पर्यटन क्षेत्र खुलासँगै सुरक्षित रहेको सन्देश दिन पर्यटन व्यवसायी र गण्डकी प्रदेश सरकारको जोडबलमा उनीहरूलाई पोखरा ल्याइएको हो ।१० असोज, २०७८4 min read Share
गण्डकीका सभामुखदेखि सांसदसम्मको पारिश्रमिक बढ्यो, कसको कति ?गण्डकी प्रदेशसभाका पदाधिकारीको पारिश्रमिक बढेको छ । सभामुख, उपसभामुखदेखि सांसदसम्मको पारिश्रमिक ऐन नै संशोधन गरेर मासिक दुई हजार रुपैयाँ बढाइएको हो । ८ असोज, २०७८4 min read Share
विदेश छोडेर टनेलमुनि रमाइरहेका समिर, जो मासिक १ लाख रुपैयाँ गोलभेँडा खेतीबाटै कमाउँछन्‘कतारमा पनि मलाई सुविधा राम्रै थियो । तर, यहाँ परिवारसँगै बसेर काम गर्न पाउनु फरक हुन्छ नि,’ थापा सुनाउँछन्, ‘अहिले थोरैमा वार्षिक १३ लाख रुपैयाँ खुद फाइदा हुन्छ ।’ ७ असोज, २०७८6 min read Share
पोखरेल सरकारको सयदिने उपलब्धि : पत्रकारलाई फर्निचर दान, अरूको काममा आफ्नो नाम३१ पानाको किताब नै छापेर २९ जेठमा सरकार गठनयताका काम सोमबार पत्रकारमाझ सार्वजनिक गरिएको छ ।४ असोज, २०७८6 min read Share
आँखामा जीवनभरलाई अँध्यारो छर्ने ‘पोखरेली रोग’ सापु (भिडियोसहित)सापु सेतो रङको पुतलीको सम्पर्कमा आएपछि देखिने समस्या हो । अस्पताल आउन ढिलो भएकाले सापुका कारण बेनीका युवकको आँखाको ज्योति गुमेको छ ।२९ भदौ, २०७८6 min read Share
गण्डकीका ४२ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी (नामसहित) राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश २०७८) अनुसार एमाले र जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २१ दिनको समय दिएको थियो ।२२ भदौ, २०७८6 min read Share
ठडिँदै गाउँको सिंहदरबार, झ्याल–ढोकाको काठले अनाहकको लफडा‘झ्याल–ढोकामा प्रयोग भएका काठ स्वयम् जाँच गर्न सक्नुहुन्छ । कतै पनि मेरो मिलेमतो देखिए म आत्महत्या गर्न तयार छु,’ क्षेत्रीले भने । २१ भदौ, २०७८6 min read Share
(अपडेट) पर्वतमा पहिरो : मृत्यु हुनेको संख्या ६ पुग्योपर्वतका विभिन्न स्थानमा पहिरो जाँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।१८ भदौ, २०७८1 min read Share
गण्डकीमा एकीकृत समाजवादीः कतै काँध थापेकाले छोडे, कतै नेता पाउनै धौधौमाधव नेपाललाई तत्कालीन धौलागिरी अञ्चलका चार जिल्लामा धक्का लागेको छ१७ भदौ, २०७८13 min read Share
मणिपाल बिक्रीबारे गण्डकी सरकारको 'ध्यानाकर्षण' सरकारले लिजमा दिएको जग्गा आफूमातहत ल्याउने र मणिपालको ४० रोपनी क्षेत्रफलमा रहेको अस्पतालको मुख्य भवन किन्ने हो भने त्यो प्रदेश सरकारकै पनि हुन सक्थ्यो । तर, यसबारे जानकार नै भएर पनि प्रदेश सरकारले खासै चासो दिएन । १७ भदौ, २०७८8 min read Share
पोखरामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु, फेरि जमिन भासियो पहिरोले पुरिएर पोखरामा तीन जनाको मृत्यु भएको छ । १७ भदौ, २०७८2 min read Share
गण्डकीका मन्त्रीको सम्पत्तिः मुख्यमन्त्रीको २५ लाख रुपैयाँ ऋण, सञ्चारमन्त्रीसँग जग्गैजग्गासरकार गठनको साढे दुई महिनापछि गण्डकीका ११ मध्ये ९ मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । ९ भदौ, २०७८10 min read Share
किन बारम्बार भासिन्छ पोखराको जमिन ?‘अर्मलामा पहिला ताल थियो, पुरिएर खेत भयो । त्यहाँभित्र माटो पोखराको जस्तो जमेको छैन । पोखरा अर्मलाजस्तो नरम छैन,’ भूगर्भविद् द्विवेदीले भने । ८ भदौ, २०७८6 min read Share
डेढ सय वर्ष अघिदेखिका तस्वीर संगालेका सुनिल (भिडियो)उनको संकलनमा करिब एक सय ७० वर्ष पुरानो तस्वीर पनि छ । उनीसँग भएकामध्ये सबैभन्दा पुरानो १९०६ साल आसपास खिचिएको प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाको हो । ८ भदौ, २०७८14 min read Share
पौडिन गएकी कोपिला, जसको हत्याको गुत्थी १४ महिनापछि खुल्योकोपिलाकी हजुरआमा पुतलीले सुरुबाटै खवासमाथि शंका रहेको प्रहरीलाई बताएकी थिइन् । पहिल्यैदेखि शंकाको घेरामा रहेका खवास नै अपराधी रहेको प्रहरीले एक वर्षपछि सोमबार सार्वजनिक गरेको छ ।७ भदौ, २०७८4 min read Share
गण्डकीमा माधव समूह पहिल्यै कमजोर: विभाजनपछि अरू नेताले पनि छोड्दैछन् साथएमालेबाट विभाजित भएको नेपाल समूह गण्डकी प्रदेशमा निकै कमजोर छ । जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्वमा नेपाल पक्षको सहभागिता निकै न्यून छ ।४ भदौ, २०७८8 min read Share
१० वर्ष पहिलेको जमानीले फसे गाउँपालिका अध्यक्ष, के थियो लेनदेन ?‘जमानी बसेपछि नतिर्ने भन्ने हुँदैन । तर, बोलाएर यस्तो छ, कसरी जाने भनेको भए तिरिन्थ्यो । अहिले अप्ठ्यारो बनाइयो । सहयोग गर्दा फसेँ,’ अध्यक्ष मल्लले भने । ३ भदौ, २०७८5 min read Share