समलिङ्गी हुनुलाई किन गलत मानिन्छ ?तपाईंले कहिले सोच्नुभएको छ, आखिर तपाईंलाई कहिले यसबारे बताइयो ? तपाईं पुरुष हो भने सम्बन्ध महिलासितै बनाउनुपर्छ, महिला हो भने सम्बन्ध पुरुषसँगै राख्नुपर्छ भनेर तपाईंलाई कहिले बुझाइयो ? २१ कात्तिक, २०७८8 min read Share
'म १४ वर्षकी हुँदा बलात्कृत भएँ अनि त्याे भिडियो उनीहरूले पोर्न साइटमा राखिदिए'रोजका लागि यो एउटा मन बुझाउने बाटो थियो, आखिर कसैले त आफूलाई बुझिरहेको छ । उनले राहतको सास लिइन् र सबै कुरा ठीक हुने महसुस गरिन्१६ कात्तिक, २०७८22 min read Share
बलिउड-ड्रग्स कनेक्सन : घटना बाहिर आउन नपाउँदै पारिन्छ सामसुमयसपालिको घटनामा सिधासिधी कुनै स्टार संलग्न छैनन । बलिउडका बादशाह भनिने शाहरुख खानका छोरा आर्यनको नाम पछिल्लाे घटनामा मुछिएकाे छ१९ असोज, २०७८9 min read Share
राष्ट्रिय चुनाव : लोकतन्त्रतिर कतारकाे पहिलाे पाइला, विश्लेषक भन्छन्, 'याे शुभ संकेत हाे'विश्लेषकहरू बहराइन, ओमान र कुवेतपछि यो खाडी देशले लोकतन्त्रतिर चालेको पहिलो कदम ठान्छन् पहिल्लाे चुनावलाई१७ असोज, २०७८7 min read Share
के कोभिड भ्याक्सिन अब चक्कीमा लिन पाइएला ?यो भ्याक्सिनमा कोभिड–१९ भाइरस प्रोटिनको प्रयोग गरिएको छ । यसले ४० डिग्री सेल्सियस तापमानसम्म सहन सक्छ । यता, फाइजर, मोडर्ना र एस्ट्राजेनेकाको भ्याक्सिन आरएनए र डीएनए प्रविधिमा आधारित छन्१३ साउन, २०७८7 min read Share
कोरोनाको दोस्रो लहरमा भारतमा ५९४ चिकित्सकको मृत्युभारतस्थित समाचार एजेन्सी एएनआईले इन्डियन मेडिकल एसोसियसनलाई उद्धृत गर्दै भनेको छ- कोरोनाको दोस्रो लहरमा भारतमा ५९४ जना चिकित्सकको मृत्यु भएको छ१९ जेठ, २०७८1 min read Share
अर्को चिनियाँ खोपलाई पनि डब्लूएचओको अनुमतिविश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनमा बनेको कोरोना विरूद्धको थप एक खोपलाई अपतकालीन प्रयोगको अनुमति दिएको छ१९ जेठ, २०७८1 min read Share
नरेन्द्र मोदीले 'मेहुल भाइ' भनेर धाप मारेका व्यक्ति र बैंककाे साढे १३ हजार कराेड घाेटालाकाे कथाउनको हरेक सुरुवात हीराजस्तै चम्किलो थियो । उनको तौरतरिका सधैँ सुनजस्तै लचिलो थियो । तर, परिणाम सधैं यस्तो, जस्तो कि गहनाको पसलबाट कोही ठगिएको छ१८ जेठ, २०७८13 min read Share
भियतनाममा भेटिएको कोरोनाको नयाँ भेरियन्टका बारेमा डब्लूएचओको प्रतिक्रिया के छ ?भियतनाममा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्टभन्दा खतरनाक र बढी संक्रामक भनिएको छ१७ जेठ, २०७८2 min read Share
हावाबाटै फैलने र बढी खतरनाक कोरोनाको नयाँ भेरियन्ट भियतनाममा भेटियोसमाचार एजेन्सी रोयटर्सका अनुसार भियतनामका स्वास्थ्यमन्त्रीले सरकारको एक बैठकमा भनेका थिए- भियतनाममा कोरोना भाइरसको एक नयाँ भेरियन्ट भेटिएको छ । र, उक्त भेरियन्ट भारत तथा बेलायतमा भेटिएको भेरियन्टसँग मिल्दोजुल्दो छ१६ जेठ, २०७८1 min read Share
प्यालेस्टाइनसँगको युद्धमा युद्धविरामका लागि तयार भयो इजरायलइजरायल प्यालेस्टाइनसँग युद्धबिरामका लागि तयार भएको छ । इजरायलको सुरक्षा क्याबिनेटले गाजामा युद्धविरामका लागि मञ्जुरी दिएको छ७ जेठ, २०७८1 min read Share
इजरायल प्यालेस्टाइन द्वन्द्वमा आइतबार सबैभन्दा घातक दिनएक साताअघि इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व सुरू भएयता आइतबार सबैभन्दा घातक दिन भएको छ । इजराइली हमलामा ४० जनाभन्दा धेरैको ज्यान गएको छ३ जेठ, २०७८1 min read Share
सञ्चारमाध्यमका कार्यालयमा आक्रमणपछि इजरायललाई अमेरिकाको चेतावनीअलजजिराले इजरायलको यो कदमलाई स्वतन्त्र मिडियालाई चुप लगाउनु र गाजाको वास्तविकता दुनियाँसामु आउनबाट रोक्ने उद्देश्यले प्रेरित भएको बताएको छ२ जेठ, २०७८2 min read Share
अफगानिस्तानको एक विद्यालयनजिक विस्फोट : २५ जनाको मृत्यु, ५२ घाइतेअफगानिस्तानको काबुलस्थित एक विद्यालयनजिक विस्फोट भएको छ । उक्त विस्फोटमा परी कम्तिमा २५ जनाको मृत्यु भएको छ भने अरु ५२ जना घाइते भएका छन्२६ वैशाख, २०७८1 min read Share
चिनियाँ खोपलाई डब्लूएचओको अनुमतिविश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ२५ वैशाख, २०७८1 min read Share
भारत : सरकारी आँकडाले होइन, जलिरहेको चिताले बताउँछ– कति भयावह छ कोरोना कहर१४ वैशाख, २०७८5 min read Share