कहिले, कहाँबाट सुरु भयो फाँसीको सजाय ?स्पेनको नभारा युनिभर्सिटीमा धर्मशास्त्रका एसोसिएट प्रोफेसर डिएगो पेरेज गोन्डार भन्छन्, ‘मानिसहरूमा यथासम्भव आतंक पैदा गर्न पूर्ण क्रूरता र तमासाको यो मिल्नेजुल्ने तरिका थियो ।’२५ चैत, २०७९8 min read Share
अस्मिता र पहिचानको युद्धमा अल्झिएको संसारको एक मात्र यहुदी देशसंकटको यस्तो स्थितिमा सबैको नजर प्रधानमन्त्री नेतान्याहुतिरै सोझिएको थियो, आखिर उनले अब कस्तो कदम चाल्दैछन् ?१८ चैत, २०७९4 min read Share
किन टाट पल्टिँदैछन् संसारभरका बैंक ? यसको असर हामीलाई पर्छ ?डुब्न लागेका बैंकलाई बचाउने चक्करमा विभिन्न देशका केन्द्रीय बैंकहरू आफैँ संकटकाे दलदलमा भासिँदैछन् । जताततै शेयरबजार अत्यन्तै अस्थिर छ११ चैत, २०७९9 min read Share
लामो आयु भएका मानिस बस्ने संसारका चार क्षेत्र, कस्ताे हुन्छ उनीहरूको जीवनचर्या ?फ्रान्सकी उनी सिस्टर आन्द्रेको नाममा चर्चित थिइन् । उनले दुवै विश्वयुद्ध देखिन् । मानिस चन्द्रमामा उत्रिएको जिउँदो साक्षी थिइन् उनी । लुसिलले डिजिटल युग पनि हेरिन् ।२७ फागुन, २०७९9 min read Share
संसार मन्दीको चपेटामा पर्न सक्ने चेतावनी, के हाे कारण ?बितेका केही समयमा संसारभरका केन्द्रीय बैंकहरूले ब्याज दर बढाएका छन् । उच्च ब्याज दरका कारण कर्जा महँगिएको छ । त्यसैले उद्योगहरूले आफ्नो विस्तारमा गर्ने लगानी घटाएका छन् ।१९ पुस, २०७९7 min read Share
मुसलमानले इसालाई मान्छन् तर किन मनाउँदैनन् क्रिसमस ?इद र क्रिसमसमा फरक छ । यो फरकलाई बुझ्नु महत्त्वपूर्ण छ । साथै, इसाइयत र इस्लामबीचको कनेक्सनलाई बुझ्नु उत्तिकै महत्त्वपूर्ण छ ।१० पुस, २०७९6 min read Share
हामीबाट टाढा हुँदैछ निन्द्रा र सपना, कति समय सुत्थे हाम्रा पूर्वज ?तपाईंकी हजुरआमाले बताउन सक्नुहुन्छ, अनुहार र हात न्यानो भयो भने निद्रा चाँडै आउँछ । तर यस्ता थुप्रै चीज पनि छन्, जसलाई तपाईंकी आमा वा हजुरआमाले बताउन सक्नुहुन्न ।२४ मंसिर, २०७९1 min read Share
संसारकै ठूलो मुस्लिम देशको नोटमा गणेशको तस्वीर, कसरी ?मुस्लिमबहुल मुलुक इन्डोनेसियामा गणेशलाई कला, वृद्धि र शिक्षाको भगवान् मानिन्छ । त्यहाँका केही शैक्षिक संस्थानहरूमा पनि गणेशको तस्वीर प्रयोग गरिन्छ ।२६ कात्तिक, २०७९5 min read Share
के रुस परमाणु युद्धको तयारी गरिरहेको छ ?रुसको विदेशी र सुरक्षा मामिला परिषद्का सदस्य दिमित्री सुसलोभले भने, ‘रुसलाई परमाणु हतियार प्रयोगको खतरा छ । तर, युक्रेनविरुद्ध नभएर पश्चिमी देशविरुद्ध ।’१९ कात्तिक, २०७९9 min read Share
रिभेञ्ज पोर्नः ऊ मेरो पति हुन्छ भनेर रोकिनँ तर..सन् २०२० मा उनले यो ‘ब्रेकअप’ गर्न खोजेपछि सम्बन्ध अत्यन्तै खराब हुन पुग्याे ।केटाले उनका अश्लील तस्वीरहरू सोसल मिडियामा पोस्ट गरिदियो ।११ भदौ, २०७९9 min read Share
यस्तो छ, मोदी सरकारको चिनी निर्यातसम्बन्धी निर्णयको अन्तर्यकेही महिनायता चिनीको मूल्य खासै यताउति भएको छैन । तैपनि भारत सरकारले चिनी निर्यातलाई नियन्त्रण गर्ने निर्णय लिएको छ । यसबाट मानिसहरू आश्चर्यमा परेका छन्१३ जेठ, २०७९3 min read Share
पढ्न हिँडेका पाकिस्तानी युवक युक्रेनमा कसरी बने अर्बपति ?‘४८ वर्षअघि म युक्रेन आउँदा मेरा बाले मलाई १२० डलर दिनुभएको थियो । ती व्यक्तिको हैसियत यही थियो र यति नै दिन सक्थे२१ फागुन, २०७८15 min read Share
यस्तो छ रुस-युक्रेन तनावको इतिहाससन् १९९१ मा सोभियत संघको विघटनपछि युक्रेन स्वतन्त्र भयाे । त्यसपछि यसले पश्चिमी युरोपसित निकटता बढाउन खोज्यो । तर, युक्रेनकाे याे प्रयासलाई रुसले आफ्ना लागि खतरा ठान्याे । त्यसैले युक्रेन पश्चिमा देश र रुसको खिचातानीमा फस्यो११ फागुन, २०७८11 min read Share
पानीमा डुबिसकेका संसारका पाँच 'हराभरा' शहरसंसारमा केही यस्ता शहर पनि छन्, जहाँ कुनै बेला भरिभराउ मान्छे थिए । घरहरू थिए । तर ती शहर अहिले पानीमा डुबिसकेका छन् । अनि ती शहरका अवशेष हेर्न पर्यटकहरूले हिजोआज ‘स्कूबा डाइभिङ’को सहारा लिनुपर्छ१३ माघ, २०७८6 min read Share
सुँगुरको मुटु मान्छेमा प्रत्यारोपण गर्दा कसले, किन उठायाे नैतिक प्रश्न ?अब सुँगुरको विकल्पले यहूदी र मुस्लिम बिरामीलाई कसरी काम गर्छ, जसको धर्ममा यो पशुलाई लिएर कडा नियमहरू छन्३० पुस, २०७८7 min read Share
कोरोना भाइरस : दुई वर्षसम्म उत्तर नपाइएका तीन प्रश्न धेरै वैज्ञानिकहरू २०१९ को डिसेम्बरदेखि कोरोना भाइरससँग सम्बन्धित प्रश्नको उत्तर खोज्न लागिरहेका छन् । यो खोजी सुरु भएको लगभग दुई वर्षपछि वैज्ञानिकहरूले कोरोना भाइरसविरुद्धको खोपदेखि यसको उपचार पत्ता लगाएका छन् । तर, विशेषज्ञहरू अझै पनि केही मुख्य प्रश्नको उत्तर पाउन बाँकी रहेको बताउँछन् ।२६ पुस, २०७८5 min read Share
जिम गर्दा ध्यान दिनुहोस्, भारी वजन उठाउँदैमा शरीर बन्दैनतपाईं भारी वा हल्का वजन उठाएर पनि नतिजा हासिल गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो मांसपेशीलाई सामान्यदेखि अधिक काम गर्न दिनुचाहिँ मुख्य सर्त हो१९ पुस, २०७८6 min read Share
ओमिक्रोनबाट जोगाउन बुस्टर डोज कति प्रभावकारी छ ?कोरोना भाइरसकाे ओमिक्राेन भेरियन्टमा ठूलाे मात्रामा म्युटेसन छ, जसले काेभिडबाट बच्न लगाइने भ्याक्सिनकाे असरलाई प्रभावित गर्छ । २९ मंसिर, २०७८9 min read Share