अमेरिकाद्वारा रुसमाथि प्रतिबन्धप्रतिबन्धहरू घोषणा भएपछि रुसी विदेश मन्त्रालयले त्यसलाई खतरनाक तवरले तनावको तापक्रम बढाउने शत्रुतापूर्ण कदम भनेको छ । रुसले यसको निर्णायक प्रतिउत्तर दिने पनि जनाएको छ३ वैशाख, २०७८1 min read Share
ट्राफिक नियम उल्लंघन गर्ने अश्वेत युवा प्रहरीको गोली लागी मारिएपछि अमेरिकामा रात्रिकालीन कर्फ्युआइतबार ट्राफिक नियम उल्लंघन गरेको आरोपमा २० वर्षीय डन्टे राइटलाई प्रहरीले कारबाट बाहिर निकालेको थियो । त्यसक्रममा उनी कारभित्र पस्न खोज्दा प्रहरीको गोली लागेको थियो३१ चैत, २०७७1 min read Share
म्यानमार नरसंहार : सुरक्षाफौज प्रदर्शनकारी मात्र होइन उनीहरूको छायालाई पनि गोली हानिरहेका छन्यो नरसंहार जस्तै छ । सुरक्षाफौजले जो कोहीलाई गोली हानीरहेको छ । उनीहरू मानिसको छायालाई पनि गोली हानीरहेका छन्२९ चैत, २०७७2 min read Share
बर्मेली सुन्दरीको भाषणले खिच्यो संसारको ध्यान, 'मेरो देशको जेल मलाई कुरिरहेको छ रे' (भिडियाे)यो मानवताविरुद्धको अपराध हो । त्यसैले हामी चाहन्छौँ, यो मामिलामा संयुक्त राष्ट्र संघले हस्तक्षेप गरोस्’, उनले भनिन्,२५ चैत, २०७७6 min read Share
नाइजेरियाको जेलबाट १८ सयभन्दा बढी कैदी फरारनाइजेरियाको एक जेलबाट १८ सयभन्दा बढी कैदी फरार भएका छन् । बन्दुकधारीहरूले आक्रमण गरेपछि ती कैदीहरू भागेका हुन्२४ चैत, २०७७1 min read Share
पुटिनलाई सन् २०३६ सम्म रुसी राष्ट्रपति बन्ने बाटो खुलासोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०३६ सम्म उनलाई सत्तामा रहनका लागि बाटो खुला गर्ने विधेयकमा हस्ताक्षर गरेका छन्२४ चैत, २०७७2 min read Share
यूएस क्यापिटल बिल्डिङमा आक्रमण, प्रहरीका एक अधिकारीकाे मृत्यु, अर्का एक घाइतेअमेरिकी संसद भवनअगा आक्रमण भएकाे छ । त्यसमा परी प्रहरीका एक अधिकारीकाे मृत्यु भएकाे छ भने अर्का एक जना घाइते भएका बीबीसीले उल्लेख गरेकाे छ२१ चैत, २०७७1 min read Share
बेइजिङलाई चिढ्याउने त्यो बैठकपछि 'गुमनाम' भए ज्याक माज्याक माले चिनियाँ बैंकहरू सुदखोर मानसिकताबाट सञ्चालन भइरहेको भन्दै आलोचना गरेका थिए । साथै, डिजिटल वित्तीय कारोबार नियमनका सन्दर्भमा सरकारी अधिकारीहरूले रेलवे स्टेसनको व्यवस्थापन गरेझैँ एयरपोर्ट व्यवस्थापन गर्न खोजेको आरोप लगाएका थिए८ चैत, २०७७5 min read Share
फेसबुक र जुकरवर्गलाई यसकारण रुचाउँदैनन् बाइडेनओबामा सरकार सिलिकन भ्याली र फेसबुकसँग नजिक थियो । तर, बाइडेन पहिले मित्र थिए भने पनि अब उस्तै छैनन् । वास्तवमा राष्ट्रपति बाइडेनले स्वतन्त्र इन्टरनेटले ल्याएको संकटका रुपमा फेसबुकलाई बुझ्ने गरेका छन्३ फागुन, २०७७8 min read Share
११ हजारमा बच्चा बेचेकी आमाको कथाआफ्नै खानाको ठेगान नभएको स्थितिमा अर्को पनि बच्चालाई जन्म दिनुको चिन्ता के हुन्छ, यसलाई महिलाले मात्र राम्रोसित महसुस गर्न सक्छन् । यस्तो स्थितिमा पनि कसैले आफ्नो बच्चा अनजान व्यक्तिलाई बेच्ने विचार सायदै गर्छ । तर, केन्यामा चर्को गरिबीको सामना गरिरहेका केही आमाहरूका लागि आफ्नो बच्चा तस्करलाई बेच्नु अस्तित्व बचाउने विकल्पहरूमध्ये एक हो२ फागुन, २०७७14 min read Share
ट्रम्पले निर्वाचन अधिकारीलाई धम्की दिएको कल रेकर्ड सार्वजनिक फोनमा ट्रम्प रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्रेड रेफेनस्पर्जरसँग भनिरहेका छन्- म बस् ११ हजार ७ सय ८० भोट खोज्न चाहन्छु । रेफेनस्पर्जरचाहिँ ट्रम्पसँग भनिरहेका छन्- जर्जियाको नतिजा सही हो२० पुस, २०७७2 min read Share
अर्मेनियाकी राजकुमारी, जाे दासत्वकाे जञ्जिर ताेडेर सत्तामा फर्किन्‘आइमाई को हुन् ? एक शैतानी हतियार, एक जाल, जसमा फसेपछि हामी मृत्युको मुखमा पुग्छौँ । आइमाई को हुन् ? किनारामा फसेको दुर्घटनाग्रस्त जहाज, फोहोरको थुप्रो, एक घिनलाग्दो गल्ती, आँखाको धोका२१ मंसिर, २०७७33 min read Share
दिल्लीमा त्यसपछि सुरू भयो मारामार.. (ग्राउण्ड रिपोर्ट)उनीहरूले देखे कि केही पत्रकारले उनीहरूको हर्कतलाई क्यामरामा रेकर्ड गरिरहेका छन तब उनीहरू पत्रकारमाथि नै ढुंगा हान्न थाले । ती पत्रकार एउटा ओभर ब्रिजमा थिए । उनीहरूले आफ्नो ज्यान बचाएर त्यहाँबाट भाग्नुपर्यो१४ फागुन, २०७६9 min read Share