तालिबानी सत्ता कब्जाको बाछिटा नेपालसम्म आइपुग्ला ?अफगानिस्तान चीनका लागि क्षेत्रीय सुरक्षा, व्यापार र स्थिरताका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ । त्यसैले अमेरिकाको फिर्तीसँगै विश्व शक्ति सन्तुलन र सामरिक रणनीतिमा फरक पर्नसक्ने अनुमान गर्न सकिन्छ३२ साउन, २०७८13 min read Share
दोस्रो पुस्ताको भिजन चुनावदेखि चुनावसम्म केन्द्रित, नेतृत्व दाबी गर्ने आत्मविश्वास नै कमजोर शीर्ष नेताहरूको कुखुरे छाती चौडा बनाउन दोस्रो पुस्ताले हस्तक्षेप गर्न सक्दैन, उल्टै लाचार छायामात्रै बनेका छन् ।२२ साउन, २०७८13 min read Share
दोस्रो पुस्ताका नेताले एमाले मिलाउन सक्लान् ? दुवै पक्षमा दोस्रो पुस्ता नेताहरू जो एकताका लागि मध्यस्थकर्ताको भूमिका छन्, उनीहरूको अहिलेसम्मको प्रयासले एमाले विधिवत विभाजन भइसकेको छैन । तर, फुटबाट जोगाउन सक्ने सामर्थ्य भने उनीहरूले देखाउन सकेका छैनन्४ साउन, २०७८14 min read Share
जसपामा राजेन्द्र महतोलाई झट्का : अधिकांश नेता र सांसद यादव पक्षतिर खुल्दैसंघीय सदस्यमा महतोनिकट ६ जना सांसद थिए । ६ जनामध्ये अग्रहरी, साह र ढकालले छाडेपछि महतो, लक्ष्मणलाल कर्ण र चन्द्रकान्त चौधरीमात्रै छन् । ३ साउन, २०७८5 min read Share
प्रधानमन्त्री देउवासँग कस्तो होला चीनको दोस्ती ? इतिहासमा प्रधानमन्त्री बीपी कोइराला र चिनियाँ प्रधानमन्त्री चाउ एन लाइसँगको दोस्तीले भने चीन र कांग्रेसको गहिरो सन्बन्ध पुष्टि गर्छ । सगरमाथाको उचाइ विवादमा कोइराला र चाउ एन लाइको दोस्तीले नै निप्टारा लगाएको थियो ।३० असार, २०७८6 min read Share
एमाले एकतामा ओली–नेपाल इगो अझै कति बाधक ? नेताहरूकै भनाइमा एमाले एकताका लागि दुई नेताबीच इगो व्यवस्थापन आवश्यक पर्छ । त्यसका लागि ओलीको दम्भ र अहंकारमा गिरावट आउनु पर्ने र नेपालको विधिको तगारो पनि खुल्न जरुरी छ ।२९ असार, २०७८8 min read Share
जोखिम बस्ती जोगाउने योजना कागजमै सीमित, बाढीपहिरोकाे क्षति बढेकाे बढ्यैबर्सेनि डुबान, पहिरो र बाढीका कारण हुने क्षतिको विवरण सरकारी तथ्यांकमा उल्लेख हुन्छ । तर, त्यसको हिसाब निकालेर न्यूनीकरणको प्रयास भने हुँदैन ।२२ असार, २०७८7 min read Share
जोखिम पहिचान तीन वर्षअघि नै, सरकारी बेवास्ताले मेलम्चीले अहिले ब्यहोर्यो क्षति (जोखिमका बस्तीको सूचीसहित)४ असार, २०७८4 min read Share
१३ प्रकरणले उठाएका प्रश्नः के ओली भारतसँग 'कम्फर्टेबल' बन्दै गएका हुन् ?२ असार, २०७८15 min read Share
उपेन्द्र पक्षका कार्यकारिणी सदस्यलाई कारबाही गरी निर्वाचन आयोगमा नयाँ सूची पठाउने महन्थको तयारी३१ जेठ, २०७८4 min read Share
कोरोनामा बेपत्ता विश्वविद्यालय : अनुसन्धानमा रुचि नै कमउपकुलपति बाँस्कोटा भन्छन्, ‘अनुसन्धानका लागि हामीले बजेट मागेको सरकारले अरु विश्वविद्यालयका लागि पनि भनेर दिइयो, त्यो पनि भागवण्डा भएर १० महिनापछि आउँदा कसरी काम गर्ने समस्या भइरहेको छ ।’२५ जेठ, २०७८9 min read Share
नेपालले कोरोना खोप नपाउनुमा विश्व राजनीतिक स्वार्थ कति ?राष्ट्रपति विद्यादेवी भण्डारीले भारत, अमेरिका, रुसका राष्ट्रपति र बेलायती महारानीलाई पत्र लेखिन्, खोप सहायताका लागि । तर, अहिलेसम्म ती देशबाट सकारात्मक जवाफ आएको छैन २० जेठ, २०७८11 min read Share
ओलीसँग सहमति जुटे यी नेताले कार्यकर्ता भेलामार्फत खनाल–नेपालसँग सम्बन्धविच्छेद गर्ने एमाले अध्यक्ष केपी ओली खनाल–नेपाल समूहलाई विभाजन गरी कमजोर बनाउने रणनीतिको सफलतानजिक पुगेका छन् । त्यसैका लागि निरन्तर प्रयासमा रहेका ओलीले स्पष्टीकरण सोधिएका १२ जना नेताहरूलाई कारबाही नगरी पार्टीको स्थायी समिति बैठक सारिरहेका छन्१९ जेठ, २०७८6 min read Share
एमाले विवादमा सान्दर्भिकता गुमाउँदै बामदेव, दुवैको रोजाइमा परेनन्२०५९ पछि पार्टीभित्र आफ्नो समूहलाई एकढिक्का राख्न नसकेका गौतम २०७८ मा आइपुग्दा एक्लैजसो हुन पुगेका छन् । १३ जेठ, २०७८7 min read Share
संसद विघटनमा भारत र ओली : कति नजिक कति टाढा ?मधेस आन्दोलनमा दुई अतिवादी धारमा उभिएका ओली र ठाकुर-महतोबीच आजको सामिप्यता स्वतस्फूर्त छैन भन्ने संकेत स्वयं उनीहरूका गतिविधिले दिइरहेको छ । ८ जेठ, २०७८8 min read Share
बहुमतको सरकार बनाउन ओलीले नागरिकतासम्बन्धी अध्यादेश ल्याउँदै, संविधान संशोधन कार्यदल पनि बनाउने६ जेठ, २०७८4 min read Share
कोभिड महामारीमा सरकारले पाएन आईएनजीओको साथ१५ वैशाखमा सरकारले आईएनजीओसँग सहयोगको अपेक्षा राखेको थियो तर १५ दिनसम्म सुनवाइ भएन । त्यसैकारण स्वास्थ्य मन्त्रालयले सहयोगका लागि मुखै फोर्नुपर्ने अवस्था आयो । अनि मन्त्रालयले एसोसिएसनलाई पत्र लेखेर भन्यो, ‘महामारीको बेला आईएनजीओबाट पनि सहयोग चाहियो ।’ ५ जेठ, २०७८8 min read Share
महन्थ र उपेन्द्रको सातबुँदे सहमतिका चार सन्देशसातबुँदे सहमतिलगत्तै अर्का अध्यक्ष महन्थ ठाकुरले संसदीय दलमा राजेन्द्र महतो चयन गरेको संसद सचिवालयमा पत्र पठाएको सार्वजनिक भयो । अर्थात्, एकसाथ भएका यी घटनाले ठाकुर र यादवको सातबुँदे सहमति ‘रणनीतिक मुभ’ मात्रै हो भन्ने बुझिन्छ । ४ जेठ, २०७८7 min read Share