माओवादी केन्द्रमा दुई धार: माधव नेपालसँग एकता गर्ने कि विप्लवलाई भित्र्याउने ? नेकपा माओवादी केन्द्रभित्र पार्टी एकता र सहकार्यको सन्दर्भमा दुई धार देखिएको छ । ती दुईधार निरन्तर सक्रिय पनि छन् । आउँदो निर्वाचनसम्म देखिने परिणाम ल्याउनुपर्ने प्रयासमा देखिन्छन् ।१६ पुस, २०७८4 min read Share
पार्टीभित्र शक्ति बढाउँदै जनार्दन, प्रचण्डको उत्तराधिकारी कति सम्भव ?शर्माले पछिल्लो समय पटक-पटक प्रचण्डपथ छाड्नु गलत भएको र त्यसलाई पुनः अवलम्बन गर्नुपर्ने बताउँदै आएका छन् । प्रचण्डलाई खुसी पार्न र कार्यकर्ता प्रभावित बनाउन शर्माले यो अभिव्यक्ति दिन थालेको माओवादीभित्र चर्चा छ ।८ पुस, २०७८11 min read Share
बुढीगण्डकी चिनियाँ कम्पनीबाट खोस्ने तयारीमा सरकार, दियो दुईमहिने अल्टिमेटमकम्पनीले आयोजना ओगट्ने तर काम नहुने अवस्था देखिएपछि ऊर्जामन्त्री भुसाल गेजुवाबाट ठेक्का रद्द गराई विकास समितिमार्फत आयोजना सुरु गर्ने मनसायमा छिन्६ पुस, २०७८9 min read Share
नेतृत्व परिवर्तनकाे एजेण्डा छाेडेका सिंह–निधि, विश्लेषक भन्छन्- राजनीतिक नैतिकताको पतन२९ मंसिर, २०७८6 min read Share
एमालेमा असन्तुष्टि : ओलीले छानीछानी जिम्मेवारीविहीन बनाएकाे आराेप, श्रीमाया थकाली पाेलिटब्युराेबाट डिमाेसन२७ मंसिर, २०७८8 min read Share
माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपा एकताको प्रयास, प्रचण्डको उत्तराधिकारी बन्लान् विप्लव ?२० मंसिर, २०७८6 min read Share
सी मोडल पछ्याइरहेका केपी ओलीलाई चिनियाँ कम्युनिस्ट पार्टीकै बेवास्ताकूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ पनि पछिल्ला दिनमा एमालेको भूमिकाप्रति चिनियाँ कम्युनिस्ट पार्टी धेरै सकारात्मक नभएको संकेत मिलिरहेको बताउँछन् । १३ मंसिर, २०७८7 min read Share
आफूले आफैँलाई अध्यक्ष घाेषणा गर्दैछन् ओली, सर्वसम्मतिले एमालेमा पार्नेछ यी पाँच साइड इफेक्ट१२ मंसिर, २०७८6 min read Share
पीआर र ग्रीन कार्ड होल्डरलाई महाधिवेशनमा 'मतदान अधिकार' आन्तरिक सुरक्षामा कति खतरा ?बस्न्यात भन्छन्, ‘ग्रीन कार्ड, पीआर लिइसकेका व्यक्तिहरूको झुकाव सम्बन्धित देशप्रति नै हुन्छ । त्यसैले उनीहरूको बढ्ता सक्रियता र भूमिकाले नेपालको सूचना सुरक्षामा खतरा हुन्छ ।’३ मंसिर, २०७८7 min read Share
ओलीविराेधी मोर्चाका फ्रन्टलाइनर युवराज ज्ञवाली उपाध्यक्षमा दाेहाेरिन ओलीकै आसमा ६८ वर्षका ज्ञवालीलाई आयोगमा लैजान सक्ने विश्लेषण एमालेभित्र भइरहेको छ । २ मंसिर, २०७८7 min read Share
ओलीको उत्तराधिकारी बन्न शंकर र विष्णुबीच होडबाजी, यस्तो छ पार्टीभित्रको समीकरणअध्यक्ष ओली र राष्ट्रपति भण्डारीको रोजाइभन्दा बाहिरका नेता महासचिव हुन नसक्ने विश्लेषण पनि एमाले पंक्तिमा भइरहेको छ ।२३ कात्तिक, २०७८6 min read Share
तलबसमेत लिन्नँ भन्थे राज्यमन्त्री उमेश, अहिले धमाधम स्वार्थकेन्द्रित निर्णयमा चासो देखाउँदै छन्सरोकारवाला मन्त्रीको उपस्थिति र जानकारीबिना त्यसै पनि राज्यमन्त्री श्रेष्ठले छलफल गर्नु क्षेत्राधिकार मिचेको ठानिन्थ्यो । एक प्रकारले ऊर्जाकै राज्यमन्त्रीको हैसियतमा काम गरेको भान पर्दथ्यो ।११ कात्तिक, २०७८8 min read Share
न्यायाधीश पुनर्नियुक्ति : चोलेन्द्रको विकल्प खोज्ने क्रममा उठ्न सक्ने एजेन्डा९ कात्तिक, २०७८6 min read Share
ओलीसँग सुलह गर्न १०बुँदे गरेका भीम रावल फेरि किन चिढिए ? यी हुन् दर्जन कारणरावल झण्डै तीन वर्ष ओलीको प्रतिपक्षी भूमिकामा नै थिए । त्यो तिक्ततापूर्ण सम्बन्ध १०बुँदे समझदारीकै भरमा सुधारिन्छ भन्ने अवस्था छैन । त्यसैपनि ओली तुलनात्मक रूपमा इगो राख्ने नेतामा पर्छन् । परिस्थिति अनुसार बदला लिन खप्पिस ओलीले सहजै एमालेमा रावललाई स्पेस दिन्छन् भन्ने अवस्था देखिँदैन । ९ कात्तिक, २०७८10 min read Share
भानुभक्त भर्सेज गोकुलकाे लडाइँले अखिलमा भाँडभैलाे, टिके अध्यक्ष भन्दै बरालविरुद्ध अभियानअध्यक्ष ओलीले बोलाएर अखिल पुनर्गठन गर्न महरलाई भनेपछि लामिछानेलाई पाखा लगाएर सुनितालाई अगाडि बढाएका हुन्४ असोज, २०७८8 min read Share
आफैँले सहयोग गरेर सभामुख बनाउँछन्, अनि किन आफैँ रुष्ट हुन्छन् ओली ?एमालेले निरन्तर संसद अवरुद्धमात्र गरिरहेको छैन, संसदबाट बजेट पारित नहुँदा ‘बजेट होलिडे’ को अवस्था पैदा भएको छ । एमालेको तारो बनेका सभामुख सापकोटासँग ओली संवादमा आउन पनि चाहेका छैनन् ।३० भदौ, २०७८9 min read Share
प्रचण्ड किन पार्टी विघटन गरौँ भन्छन् ? यस्ता छन् पाँच कारण पार्टी नेतृत्वसँग व्यवस्थापन क्षमता चाहिन्छ, हैरानीको कथा बाहिर सुनाउँदै हिँड्ने होइन । तर, पछिल्ला दिनमा प्रचण्ड हैरानीका कथामात्रै बताइरहेका छन् ।२९ भदौ, २०७८12 min read Share
एमसीसी पारित हुँदा वा नहुँदा बीआरआई के हुन्छ ? अमेरिकाको इण्डो प्यासिफिक रणनीति (आईपीएस) सँग एमसीसी नजोडिने अवस्थामा चीनले एमसीसीको विरोध भनेर सरकारलाई सन्देश दिएको पनि छ । तर, एमसीसीका पक्षधरले चीनको उक्साहटमा विरोध भइरहेको दाबी गर्ने गरेका पनि छन् । २५ भदौ, २०७८5 min read Share