एमसीसी टेबल भएपछि संसदका सम्भावित तीन परिदृश्य, माओवादी र एकीकृत समाजवादी के गर्लान् ?सभामुख अग्निप्रसाद सापकोटाले आइतबार संसदमा टेबल गर्ने क्रममा अमेरिकी सहायता परियोजना एमसीसी कम्प्याक्टको नाम लिएनन् । यसले प्रष्टै संकेत गर्छ कि एमसीसीप्रति सभामुख सापकोटा सकरात्मक छैनन्, एमसीसी टेबल गर्नु उनले बाध्यता ठानेका छन् ।८ फागुन, २०७८6 min read Share
मन्त्री आले र सीईओ रेग्मीको जुँगाको लडाइँले लथालिङ्ग पर्यटन बोर्डकोरोना महामारी कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनलाई तीव्रता दिनुपर्नेमा मन्त्री र सीईओको जुँगाको लडाइँले बोर्डका आन्तरिक कार्यक्रमसमेत भद्रगोल हुन थालेका छन्५ फागुन, २०७८9 min read Share
एमसीसीलाई संसदीय समितिमा अलमल्याउने माओवादी र एकीकृत समाजवादीकाे रणनीतिमाओवादी केन्द्र र एकीकृत समाजवादी सरकारको वीलका रूपमा एमसीसी सम्झौता टेबुल हुन दिने पक्षमा उभिए पनि संसदमा एमसीसीको पक्षमा मतदान भने नगर्ने मनसायमा छन् ।३ फागुन, २०७८7 min read Share
माओवादी र एकीकृत समाजवादीलाई सकस: एमसीसी रोज्ने कि गठबन्धन छोड्ने ?प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियाजनासम्बन्धी सम्झौता संसदमा टेबुल गर्ने अडान लिएपछि सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी अप्ठ्यारोमा परेका छन् । २८ माघ, २०७८5 min read Share
नयाँ पार्टीको अध्यक्ष पशुपति शमशेर र बुद्धिमानमध्ये एकलाई बनाउने कमल थापाको रणनीति आफू वरिष्ठ नेता हुने र राणालाई अध्यक्ष बनाएर लैजाँदा राप्रपाको पुरानो लिगेसी कायम रहने विश्वाससहित थापाले उनलाई अगाडि सार्ने प्रयास गरेका छन् ।२५ माघ, २०७८3 min read Share
एमसीसीमा प्रधानमन्त्री देउवा अब मत्थर हुँदै गएका हुन् ?कर्णालीका नेताहरूलाई भर्चुअल सम्बोधन गर्ने क्रममा प्रचण्डले दुईवटा विषयमा प्रष्ट पार्न खोजेका थिए । एक, एमसीसी २६ माघको संसदमा पेस हुँदैन । दुई, चुनावसम्म गठबन्धन कायम रहन्छ ।२१ माघ, २०७८7 min read Share
एमसीसी अनुमोदन गराउन देउवाले के गर्न सक्छन् ? यस्ता छन् विकल्प प्रधानमन्त्री देउवासँग पहिलो विकल्प सत्ता गठबन्धनमा रहेका दलका नेताहरूलाई फकाउने र संसदबाट अनुमोदन गराउनु नै सहज हुनेछ । त्यसैका लागि देउवाले प्रचण्ड र माधव नेपालसँग निरन्तर छलफल पनि गरिरहेका छन् ।१९ माघ, २०७८8 min read Share
डेढ महिनामा राप्रपालाई कमल थापाका दुई पत्र: नयाँ पार्टी बनाउने रिहर्सल हो ?निवर्तमान अध्यक्ष थापाले डेढ महिनामा देखाएको हर्कतले प्रस्ट पार्छ कि राप्रपाको अध्यक्षमा लिङ्देनलाई स्वीकार्न उनलाई समस्या भइरहेको छ ।१७ माघ, २०७८7 min read Share
देउवाका दुई रणनीतिः गठबन्धनलाई गलाउने, एमालेलाई फकाउनेप्रधानमन्त्री शेरबहादुर देउवाले १५ माघको साँझ आफूअनुकूल परिस्थिति निर्माणका लागि गठबन्धनका दुई दल र विपक्षी एमालेप्रति एकसाथ दुई तीर मारेका छन् ।१६ माघ, २०७८6 min read Share
चालु अधिवेशनमै एमसीसी अनुमोदन गर्न शीर्ष नेतालाई दबाब दिँदै अमेरिकाचालु संसद अधिवेशनबाट नै एमसीसी सम्झौता अनुमोदन गराउन अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी ) कार्यालयले दबाब बढाउन थालेको छ ।१५ माघ, २०७८7 min read Share
विध्वंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु यादवको यस्तो छ विवादास्पद पृष्ठभूमि मन्त्री यादवको यो अभिव्यक्ति जति विवादास्पद छ, राजनीतिक यात्रा पनि त्यति नै अवसरवादी छ । अवसरको खोजीमा दल अदलबदल गर्नुका साथै मन्त्री बन्नकै लागि पार्टी नेतृत्वलाई धम्क्याउने पुरानै चलन पनि हो । १३ माघ, २०७८10 min read Share
बाबुराम जसपाभित्र वारपारकाे लडाइँमा लागेका हुन् ? निकट नेता भन्छन्– त्यहाँसम्म नसोचौँबाबुराम भट्टराईनिकट नेता गंगा श्रेष्ठ शिलापत्रसँग कुरा गर्दै भन्छन्, ‘प्रणाली स्थापित गर्नका लागि सम्झौता हुँदैन, तर अहिले नै विभाजन हुन सक्ने कुरासम्म नसोचौँ ।’१० माघ, २०७८9 min read Share
समावेशिताको मुद्दा उठाउनेकै सरकार असमावेशी: दलित, थारु र पहाडेको प्रतिनिधित्व शून्यसमावेशिताको मुद्दा उठाउने दलको नेतृत्वको सरकारमा दलित, थारु, महिला नहुनु दुःखलाग्दो कुरा हो ।१० माघ, २०७८9 min read Share
देउवाको चीनसँग दूरी बढ्दो, बेइजिङमा ४ महिनादेखि राजदूत खालीप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको ५ असोज ०७८ को मन्त्रिपरिषद्को बैठकले चीन, भारत, अमेरिका, बेलायतसहित विभिन्न १३ देशका राजदूत फिर्ता बोलाउने निर्णय गर्यो ।८ माघ, २०७८9 min read Share
योगेश भट्टराईले गरेका ६ नियुक्ति, जसले उनी विवादमा तानिएतर, भट्टराई भने आफूले गरेका निर्णय र नियुक्तिमा किन यति धेरै विवाद निकालिएको छ भने बुझ्न नसकेको बताउँछन् । अहिले निस्किएका विवादलाई आफूले गम्भीरतापूर्वक नलिएको उनको भनाइ छ५ माघ, २०७८10 min read Share
प्रधानमन्त्री देउवालाई इन्गेज मात्र गर्ने भारतीय रणनीति, आरजुकाे ‘राखी कूटनीति’ले काम गरेनविश्लेषक कार्की भन्छन्, ‘पश्चिमानजिक भएकाले देउवाले हिन्दुत्वको नारा उठाउँदैन भन्ने बुझेको भारतीय स्वार्थमा देउवाभन्दा ओली उदार हुन सक्ने ठानेको छ ।’३० पुस, २०७८8 min read Share
तीनै तहको निर्वाचन खर्च डेढ खर्ब, एकैपटक गरे कति घट्छ ?सत्ता गठबन्धनमा रहेका दलहरू स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा गरी तीनै तहका निर्वाचन एकैसाथ गर्न चाहिरहेका छन् ।२५ पुस, २०७८7 min read Share
सत्ता गठबन्धनको मनसाय: स्थानीय तहको निर्वाचन ६ महिना सार्ने दलहरूले स्थानीय निर्वाचनलाई ६ महिना पर धकेल्न सकिने बताउने गरेका छन् । संवैधानिक व्यवस्थाको आडमा निर्वाचन ६ महिना धकेल्न सकिए संघीय संसदको निर्वाचन पनि एकसाथ गर्न सकिने दलहरूले बताउने गरेका छन् ।२३ पुस, २०७८7 min read Share