वाम गठबन्धनमा बल पुर्याउन आकस्मिक रूपमा नेपाल आउँदै चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख२३ असार, २०७९2 min read Share
प्रचण्डका यी ४ बाध्यता जसले जनार्दनलाई फिर्ता बोलाउन गाह्रोविश्लेषक मुमाराम खनालको भनाइमा शर्मामा चढेको पार्टी कब्जा गर्ने रणनीतिसँग पनि अहिलेको घटना जोडिएको छ । अर्थात्, प्रचण्डपछिको नेतृत्व आफूमा ल्याउने र त्यसका लागि पैसा चाहिन्छ भन्नेमा शर्मा कन्भिन्स भएको कारणले अहिले नीतिगत भ्रष्टाचार बढेको हो ।२२ असार, २०७९9 min read Share
एकअर्काको हेरचाह गर्ने महिलावादी शैलीको नारीवादी परराष्ट्र नीतिको खाँचो छ (अन्तर्वार्ता)किन उठ्यो नारीवादी परराष्ट्र नीतिको मुद्दा ?२१ असार, २०७९21 min read Share
कांग्रेस र एमालेबाहेकको नयाँ गठबन्धनको कसरतमा प्रचण्ड–माधवप्रचण्डले केन्द्रीय सदस्यहरूलाई भनेका पनि थिए– नेकपाकालीन सचिवालयका बहुमत सदस्यहरू एकजुट भएर कम्युनिस्टहरूको एकताका लागि अपिल गर्ने तयारी भइरहेको छ ।१९ असार, २०७९6 min read Share
बेइजिङको अनिच्छाले अनिश्चित बन्याे परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणनेपाल र चीनबीच संवाद पातलिएपछि परराष्ट्रमन्त्री नारायण खड्का बेइजिङ भ्रमणको प्रयासमा छन् । सरकारले चीनसँग चिसिएको सम्बन्ध सुधारका लागि खड्कालाई चीन पठाउन खोजेको हाे ।१५ असार, २०७९5 min read Share
'अमेरिकासँग लेनादेना हुन्छ, तर चीनविरुद्ध गतिविधि हुन दिनु आत्मघाती हाे'१३ असार, २०७९15 min read Share
राप्रपामा पशुपति समूहले उठायो लिङ्देनको कार्यशैलीमाथि प्रश्न, विशेष महाधिवेशन बोलाउने चेतावनीराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विवाद बढ्न थालेको छ । अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ नेताहरूबीच सम्बन्ध चिसिन थालेको छ । १२ असार, २०७९3 min read Share
प्रेम आलेका ९ महिना : स्टन्टबाजी सुरुवात, विवादास्पद बहिर्गमनसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले १२ असार ०७८ मा मन्त्रालय छाड्दै गर्दा स्वमूल्यांकन सुनाए– ‘९० प्रतिशत अंक ल्याएँ ।’१२ असार, २०७९9 min read Share
माधव नेपालका मन्त्री फेर्न प्रधानमन्त्री देउवाकाे नयाँ सर्त- इन्द्र बानियाँलाई बागमतीकाे मुख्यमन्त्री छोड्नुपर्ने११ असार, २०७९4 min read Share
कमल थापाकाे आत्मसमीक्षा : मजस्ताे कट्टर राजावादी आज प्रचण्डकै लाइनमा आइपुगेँराप्रपाको गत मंसिरको महाधिवेशनपछि जुन घटना भयो, त्यो मेरो व्यक्तिगत छनोट वा प्राथमिकताभन्दा पनि नियति र परिस्थितिले यो ठाउँमा ल्याइपुर्याएको छ ।९ असार, २०७९14 min read Share
बाबुरामका दुःख : दल फुटाउन कानुनले दिँदैन, उपेन्द्रसँग बस्न मनले मान्दैनबहुमत नपुगेको अवस्थामा दोस्रो विकल्पमा बाबुराम ओर्लिन सक्छन् । पहिला महन्थ ठाकुर पनि अध्यक्ष भएकोले त्यही पदमा बाबुरामलाई चयन गर्नुपर्ने बाबुराम भट्टराई पक्षको तर्क रहेको छ । त्यसमा उपेन्द्रले सहमति जनाएका छैनन् ।७ असार, २०७९7 min read Share
अखिल क्रान्तिकारीमा कसरी आयो हात हालाहालको स्थिति ?क्रान्तिकारीभित्र विवादको सुरुवात असोजको महाधिवेशनबाटै भएको थियो । विवाद टुंगो नलाग्दै त्यतिबेला केन्द्रीय कमिटी घोषणा भएको थियो । ५ असारको केन्द्रीय कमिटीको तेस्रो विस्तारित बैठकसम्म आइपुग्दा विवाद साम्य हुनुको साटो झन् बढेको छ ।६ असार, २०७९6 min read Share
पर्यटनमन्त्री आलेका सेटिङ शृंखला– जहाँ विवाद, त्यसैमा पसेर 'चलखेल'संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेले दर्जन एजेण्डा सिधै बैठकमा लैजाँदै थिए । त्यसैमा थियो, भतिज नाता पर्ने महेन्द्र थापालाई तारागाउँ विकास समितिको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव ।३ असार, २०७९6 min read Share
अमेरिकासँगको बाक्लिँदो सहकार्यले हाम्रो छिमेक नीतिलाई प्रभाव पार्यो: रूपक सापकोटा (अन्तर्वार्ता)शक्तिराष्ट्रसँग थप सैन्य सहकार्य विस्तार गर्दा नेपालले आत्मसात् गर्दै आएको असंलग्न परराष्ट्र नीति र जटिल भू–राजनीतिक संवेदनशीलतालाई विचार गरेर निर्णय लिनुपर्छ ।२ असार, २०७९21 min read Share
अमेरिकाको ‘एसपीपी’ नेपाली सेनालाई इण्डो-प्यासिफिक रणनीतिमा छिराउने घुमाउरो बाटो३१ जेठ, २०७९7 min read Share
अमेरिका किन नेपालसँग सैन्य सम्बन्ध विस्तार गर्न चाहिरहेको छ ?अमेरिकीहरूको भनाइमा नेपालमा करिब २८ हजार शरणार्थीसँग परिचयपत्र छैन । गृह मन्त्रालयले शरणार्थीसम्बन्धी ‘गाइडलाइन’ मस्यौदा गरिरहेका बेला अमेरिकाले तिब्बती शरणार्थीको विषय उठाएर दबाब दिनु आफैँमा रहस्यमय ठानिएको छ ।२७ जेठ, २०७९8 min read Share
निजगढ विमानस्थल नबनाउन मौखिक फैसला सुनाएको बृहत् इजलासले कहिले ल्याउँछ पूर्णपाठ ? १७ जेठ, २०७९9 min read Share
मोदी भ्रमणलाई किन तीर्थाटनमै खुम्च्याउन खाेजिँदैछ ?नेपाल-भारत सम्बन्धमा केही वर्षयता जटिल मुद्दाले प्रवेश पाएका छन्, जसका कारण नेपाल र भारतबीच राजनीतिक सम्बन्ध तिक्ततापूर्ण बनाएको छ । त्यसलाई साम्य पार्नेभन्दा टार्ने रणनीति भारतले बनाएको देखिन्छ ।२९ वैशाख, २०७९6 min read Share