माओवादी महासचिव देव गुरुङलाई प्रश्न- चुनावपछि एमालेसँग मिलेर सरकार बनाउने हो ? पाँचदलीय गठबन्धनले संविधानको रक्षा, समृद्धि र स्थायित्वको एजेन्डा केन्द्रित गरेको छ । त्यसलाई आधार बनाएर पार्टीले पनि राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको विषयमा नीति कार्यक्रम तथा घोषणापत्र बनाएको छ३ कात्तिक, २०७९15 min read Share
'बाह्य शक्तिद्वारा प्रायोजित आत्मसमर्पणवादी शक्तिसँग लड्न एमालेसँग सहकार्य'एमालेको चिह्नबाट चुनाव लड्ने भनेको सांसद हुने सुनिश्चितताजस्तै हो । धेरै लामो संर्घष गरेका, लामो पृष्ठभूमि भएका नेताहरू हुनुहुन्छ ।२९ असोज, २०७९8 min read Share
प्रदीप ज्ञवालीलाई प्रश्नः घनश्याम भुसाल र भीम रावललाई टिकट नदिएर कमल थापा र एकनाथ ढकाललाई किन रातो कार्पेट बिछ्याएको ?२८ असोज, २०७९17 min read Share
नेपालमा ६७ लाख राज्यविहीन नागरिक रहेको ‘आधारहीन’ प्रतिवेदन देखाएर के चाहन्छ अमेरिका ?दुवै प्रतिवेदनमा अमेरिकाको स्टेट डिपार्टमेन्टले भनेको छ, नेपालमा १६ वर्ष पुगेपछि नागरिकता पाइन्छ२४ भदौ, २०७९15 min read Share
राष्ट्रपतिको सन्देश संसद्ले नहेर्नु गल्ती हाे, संविधानभित्रै रहेर थप कदम चल्छ (अन्तर्वार्ता)२३ भदौ, २०७९32 min read Share
कमिसनको चक्करमा रिट्ठेपानी डाँडा काट्न बिनाप्रतिस्पर्धा ठेक्का दिने तयारी, बैठकमा गुपचुप ल्याइयो एजेण्डा१७ भदौ, २०७९11 min read Share
चिनियाँ जनकंग्रेस स्थायी कमिटी अध्यक्ष लु चान्सु सेप्टेम्बरमा नेपाल आउँदै११ भदौ, २०७९3 min read Share
मधेसका मुख्यमन्त्रीकाे दाबी- अध्यक्षले मेराे राजीनामा माग्नुभएकै छैन (अन्तर्वार्ता)अहिले राजीनामा किन दिने ? राजीनामा दिन्नँ । राजीनामा दिनुपर्ने कारण नै के छ र ? मैले अहिले आएर के अपराध गरेको छु र राजीनामा दिनलाई ?७ भदौ, २०७९3 min read Share
सगरमाथाकाे उचाइ मापनबारे एक सर्भेयरको भावना र भूगोल उनिएको पन्ध्रौँ चुलीसगरमाथा उचाइमा मात्र सीमित छैन, यससँग राजनीति छ, भूराजनीति र कूटनीति पनि छ । सगरमाथासँग भूगोल छ, इतिहास, विज्ञान र प्रविधि छ । अनि, सगरमाथासँग दर्शन पनि छ२१ साउन, २०७९11 min read Share
तथ्यांकको ढुकुटीमा दाताको सहज पहुँच, राष्ट्रिय सुरक्षामा खतरा दातृ निकाय र आईएनजीओहरूले घुमाउरो बाटोबाट जसरी तथ्यांक संकलन गरेर निजी स्वार्थका लागि प्रयोग गरिरहेका हुन्छन्, त्यसको नियन्त्रणका लागि अनुुमति लिर्ने व्यवस्था उपयुक्तजस्तो देखिए पनि तथ्यांकको ढुकुटीमा दाताहरूको पहुँच दिनै नहुने विज्ञहरूको विश्लेषण छ ।१८ साउन, २०७९13 min read Share
सरकारमा जाने तयारीमा लाेसपा, त्यसले टुंग्याउनेछ चुनाव मंसिर कि फागुनमा पछिल्लाे समय सत्ता गठबन्धनसँग जोडिएर सरकारमा उक्लिने काेसिसमा छ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) । त्यसका लागि लोसपाले अनुकूल परिस्थितिको खोजी गरिरहेकाे देखिन्छ ।१७ साउन, २०७९7 min read Share
'समाजवादी केन्द्र बनाई एउटै घोषणापत्र र चुनावचिह्न लिएर चुनावमा जान खाेज्दै छाैँ'६ साउन, २०७९12 min read Share
समाजवादी केन्द्र बनाउन प्रचण्ड, माधव, बाबुराम र बामदेवबीच तीन मोडालिटीमा छलफलसत्ता गठबन्धनभित्र रहेका वामपन्थी दल र सत्ताबाहिर रहेका वामपन्थी नेताहरू नयाँ समाजवादी केन्द्र बनाउने तयारीमा जुटेका छन्६ साउन, २०७९3 min read Share
पर्यटनबाट कति आम्दानी गर्ने भन्ने एउटा ‘बेञ्चमार्क’ चाहिन्छ (वसन्त मिश्रसँग अन्तर्वार्ता)पर्यटन भनेको नेपालभित्र प्रचार गरेर हुँदैन, विदेशमा प्रचार गर्नुपर्छ । विदेशीले के खोज्छ, त्यसैअनुसार गर्नुुपर्छ । उनीहरूले विश्वास गर्ने वातावरण हामीले बनाइदिनुपर्छ ।३ साउन, २०७९14 min read Share
दिल्लीमा प्रचण्ड र आरजुबीच 'पावर सेयरिङ' भएकै हो ?प्रचण्डको दिल्ली यात्राको 'मक्सद' दुईवटा देखिन्थ्यो । एक, भावी प्रधानमन्त्रीका लागि विश्वासको वातावरण बनाउने । दोस्रो, भारतीय जनता पार्टी (भाजपा) सँग पार्टीगत सम्बन्ध सुधार गर्ने ।१ साउन, २०७९8 min read Share
प्रचण्ड दिल्ली यात्रा : बेइजिङ र वासिङ्टनको स्याडो बक्सिङमा दिल्लीको कोर्स करेक्सन३१ असार, २०७९8 min read Share
देउवाका १२ महिना, २४ काण्ड१ भदौ ०७८ मा देउवाले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशकै कारण एमाले र जसपा विभाजन भए ।२९ असार, २०७९13 min read Share