सञ्चारमन्त्री रेखा शर्मालाई प्रश्नः टिकटकबाट सरकार आतंकित भएकाे हाे ? सरकार त्यसरी आतंकित भएको होइन, सरकारले गरेका राम्रा काम प्रचार भएका थिए, दुवै तरिकाले हेर्नुपर्छ ।२७ कात्तिक, २०८०3 min read Share
'पूर्वकर्मचारी क्लब' बने सार्वजनिक संस्थाः सेटिङवालाको बोलवाला, राजनीतिक मिलेमतोमा भ्रष्टाचारको ढाकछोपसंसारमै अनुभवजन्य ज्ञानलाई निम्छरो ज्ञानका रूपमा लिइन्छ । तर, नेपालमा त्यही निम्छरो ज्ञान हाबी हुँदा पूर्वकर्मचारीहरूले सार्वजनिक संस्थामा कार्यकारी नियुक्तिको अवसर पाइरहेका छन् । राज्यको नीति निर्माणमा कर्मचारीहरू हाबी हुन थालेपछि आफ्ना लागि कानुनी स्पेस बनाउन पनि थालेका छन् ।९ असोज, २०८०21 min read Share
'चीन र भारतसँग समान दूरी राख्ने हो भने भारतीय मुद्रासरह चिनियाँ मुद्रा किन प्रयोग नगर्ने ?'मेरो कुरा त नेपाली सेनाको संख्या ३ लाख पुर्याउनुपर्छ भन्ने हो । हामी चीनसँग पनि लड्न सक्दैनौँ, भारतसँग पनि लड्न सक्दैनौँ भन्नेचाहिँ पराजित मानसिकता हो । आफूले आफैँलाई समाप्त पार्ने मानसिकता हुनु हुँदैन ।४ असोज, २०८०26 min read Share
प्रधानमन्त्रीको भ्रमणमा बीआरआईमा केही हुँदैन, घाेषणा गरेकाे ८० अर्ब किन नदिएकाे साेध्नुपर्छ (अन्तर्वार्ता)अहिले भारतका जति पनि कम्पनीले नेपालका जलविद्युत् आयोजना निर्माणको ठेक्का पाएका छन्, ती सरकारी कम्पनी हुन् । सरकारले कम्पनीले ठेक्का पाएका कारण पैसा खोजिदिने काम सरकारको हो ।२७ भदौ, २०८०20 min read Share
'वातावरण बिग्रिन्छ भनेर प्रधानमन्त्रीले चुच्चे नक्साको कुरा उठाउनुभएन भने माफी दिन सक्दैनौँ'कुनै पनि मुलुकको द्विपक्षीय सम्बन्धमा बदलावमा क्षेत्रीय तथा विश्व शक्ति सन्तुलनमा आएको परिवर्तनका बाछिटा असरदार हुन्छन् ।२५ भदौ, २०८०20 min read Share
एसभित्र ‘भावी अध्यक्ष’मा घनश्याम भुसालको चर्चा सुरु, नेपाल–खनाल बन्लान् त साधक ?एसभित्र पार्टी बनाउन सकिन्छ कि सकिँदैन भन्ने नेताहरूमा चासो मात्र होइन, चिन्ता पनि छ । निराशाले ‘घर’ गरेका नेता/कार्यकर्ताहरू एमालेमा फर्किन थालेका छन् ।१३ भदौ, २०८०8 min read Share
प्रचारभोक मेट्न रविको स्टन्ट, रास्वपाको विज्ञापनमा यसरी पोखियो अल्लारेपन‘ठूला दलहरूले सेवा प्रवाह गर्ने क्षमता नदेखाएका कारण नागरिकमा देखिएको असन्तुष्टि पोखिँदा फाइदा रास्वपाले लिएको हो । तर, अहिले उनीहरू जे गर्दै छन्, त्यसले उनीहरूमा अल्लारेपन मात्रै देखाउँछ र उनीहरूलाई बुमर्याङ हुन सक्छ ।’१८ साउन, २०८०10 min read Share
कांग्रेसको आन्तरिक समीकरण फेरिने संकेत, प्रधानमन्त्री प्रचण्ड कति सुरक्षित ?सिंहदरबार र बानेश्वरमा सरकार हेरफेरको चर्चा चल्दै छ भने कांग्रेसभित्रको समीकरणमा पनि खाँणकै कारण हेरफेर हुन सक्ने आकलन हुन थालेको छ ।८ असार, २०८०10 min read Share
सगरमाथामा आरोहणको नाममा विकृति, सम्पर्क अधिकृत र ट्रेक कम्पनीकाे मनपरीमा सरकार रमिते१३ जेठ, २०८०16 min read Share
अबको बजेटमा कालो धन निकाल्न गोल्डेन भिसाको छानबिनदेखि सरकारी जागिर स्थगितसम्मका बाध्यतामा प्रचण्डनेताहरूले निरन्तर भन्दै आएका छन्, 'नेपाललाई सिंगापुरझैँ बनाइनेछ ।' नेताहरूले त्यसो भन्न थालेको तीन दशक बितिसक्यो । संयोग पनि तीन दशकमै सिंगापुरले कायाकल्प गरेको हो३ जेठ, २०८०19 min read Share
अर्बौं भ्रष्टाचार काण्डमा शीर्ष नेता किन तानिँदैनन् ? देउवा, ओली र प्रचण्ड तानिने यस्ता छन् ठूला काण्डएमाले नेताहरूसँग नजिक रहेका शर्माको सहजीकरणमा ओम्नीले स्वास्थ्य सामग्री खरिदको पहिलो प्रयास गरेको थियो ।२५ वैशाख, २०८०25 min read Share
‘अमेरिकी, चिनियाँ सपना हुन्छ भने नेपालीको किन हुँदैन ? विश्व बैंक, आइएमएफ र राष्ट्रसंघहरू नफेरी विकास हुँदैन’ (पोडकास्टसहित)हामीले चाहेअनुसार नेपालमा विकासको मोडल तयार हुन सकेन । किनभने, हामीले जनयुद्धलाई सम्झौतामा टुंग्यायौं, जसलाई म हलाल क्रान्ति भन्छु । पूर्णरुपमा छिनाल क्रान्ति भएन२० वैशाख, २०८०47 min read Share
शृङ्खला- १ः सरकारको २९८ रोपनी जग्गा र १७ करोडको शेयर हत्याउने हायातको ३ दशकदेखिको दाउ, एडीबीको पनि मिलेमतोशिलापत्रलाई प्राप्त उक्त ११६ पृष्ठको प्रतिवेदनमा हायात रिजेन्सी होटलले तारागाउँ विकास समितिको लगानी र लिजमा दिएको जग्गा कसरी कब्जा गर्न खोजेको छ भन्ने फेहरिस्त केलाइएको छ६ वैशाख, २०८०23 min read Share
दोहोरो चरित्रले प्रधानमन्त्री दाहाल भूराजनीतिको ‘प्रचण्ड’ भूमरीमा भूराजनीतिक विश्लेषक चन्द्रदेव भट्टको विश्लेषणमा भूराजनीतिक परकम्पलाई सम्बोधन गर्नै क्षमता प्रधानमन्त्री प्रचण्डमा कमजोर हुँदै गएको संकेत मिल्छ ।२८ चैत, २०७९10 min read Share
विदेशी आउँदैमा नडराऔँ, विदेश र सुरक्षा मामिलामा रेडलाइन बनाएर मल्टिपल पार्टनरसिप गरौँ२४ चैत, २०७९49 min read Share
विकासको सपना देखाउने र भोक जगाउने राजनीतिक नेतृत्व र ब्लुप्रिन्ट चाहियो (पोडकास्टसहित)३० फागुन, २०७९34 min read Share
भारतले विकास हुन नदिएको भए यिनै नेतामार्फत हो, यिनीहरू जवाफदेही किन हुन नपर्ने ? (पोडकास्टसहित)२९ फागुन, २०७९31 min read Share
प्रचण्डका खेर गएका तीन महिनाः असफलताको संकेत देखाउँदै अन्तिम इनिङ्सचुनावपछि प्रधानमन्त्री सपनाको संकेतचाहिँ चुनावको ५ महिनाअघि १० असार २०७९ मा मुख खोलेका थिए- चुनावपछि एकपटक प्रधानमन्त्री हुने रहर छ भनेर ।१४ फागुन, २०७९11 min read Share