‘चाखलाग्दो र जोखिमपूर्ण’ उत्तरी यात्रामा ओली, के–के हुन सक्छन् एजेन्डा ?बीआरआई ऋणमा भएकाले लिन नहुने तर्क गरिरहेका छन् । त्यसमा प्राध्यापक मल्ल भन्छन्– नेपालले एमसीसीको काउन्टर गर्नका लागि पनि भए पनि बीआरआई अगाडि बढाउनुपर्छ, जुन नेपालजस्ता देशका लागि कूटनीतिक सन्तुलन गर्ने रणनीति पनि हो ।६ मंसिर, २०८१20 min read Share
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा बीआरआई प्राथमिकतामा, पोखरा विमानस्थलको ऋण मिनाहा होला ?प्रधानमन्त्री ओलीको चीन भ्रमणमा खास गरी दुईवटा एजेण्डाले प्राथमिकता पाउने संभावना रहेको छ । चीनको प्राथमिकतामा रहेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) र नेपालको प्राथमिकतामा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थल । २१ कात्तिक, २०८१14 min read Share
ब्रिक्सको सदस्यताका लागि नेपालले किन आवेदन दिइरहेको छैन ? विश्वका ४० भन्दा बढी देशले ब्रिक्सको सदस्यताको पर्खाइमा हुँदा ब्रिक्सको सामर्थ्यमाथि पनि विश्लेषण हुन थालेको छ ।७ कात्तिक, २०८१9 min read Share
बंगलादेशबाट तर्सेको भारतले परराष्ट्रमन्त्री राणालाई दिएको ‘अनपेक्षित सम्मान’का दुई अर्थएमाले र कांग्रेसको गठबन्धन सरकारलाई भारत र चीनले रुचाएका छैनन् भन्ने काठमाडौंमा भाष्य बनेको छ । अर्थात्, अहिलेको सरकार पश्चिमाहरूको स्वार्थमा निर्माण भएको भाष्य छ, जसलाई बल पुग्ने गरी प्रधानमन्त्री छोड्नुपरेपछि प्रचण्डले पार्टीको सचिवालय बैठकमा व्याख्या गरेका थिए५ भदौ, २०८१10 min read Share
भूमाफिया र माेहीकाे चलखेलपछि कोतपर्वमा मारिएका पाँडेहरूको अर्बाैं मूल्यकाे ठमेलको निजी गुठी गायब !२४ साउन, २०८१15 min read Share
थकित र ऊर्जाहीन पूर्वकर्मचारीलाई राजनीतिक नियुक्तिमा अवसरैअवसर, विषयविज्ञको पुर्परोमा हातजीवनको सम्पूर्ण ऊर्जावान्, गतिशील र आइडियासहितको समय बिताएर थकित भइसकेका कर्मचारीलाई नयाँ नेपालको योजना बनाउने जिम्मा दिएर प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपना बाँडिरहेका छन् । त्यसमाथि आर्थिक कारणले नै विवादित रहेका पूर्वकर्मचारीले अवसर पाइरहेका छन् ।१५ साउन, २०८१10 min read Share
भारतीय स्वार्थमा नेपालका विमानस्थल अडानीलाई जिम्मा लगाउने प्रपञ्च, राजनीतिक माहौल र कानुनी आधार खडा गरिँदैत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर मार्सल राख्ने भारतीय चाहना निकै पुरानो हो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको समयमा मात्र होइन, २०६७ सालतिर पर्यटनमन्त्री हिसिला यमीकै प्रस्तावमा एयर मार्सल अगाडि बढाउने प्रयास भएको थियो । तर, सार्वजनिक वृत्तमा भएको विरोधका कारण उक्त प्रस्ताव अगाडि बढेको थिएन ।१० साउन, २०८१18 min read Share
आक्रोशित नेपाली समाजका लागि अबको दुई–तीन वर्ष क्रिटिकल छ (पोडकास्टसहित)हाम्रा विश्वविद्यालयका प्राध्यापकहरूले कतिवटा आर्टिकल प्रकाशित गरेका छन् भन्ने कुराले पनि उनीहरूको क्षमता थाहा हुन्छ ।१३ जेठ, २०८१33 min read Share
प्रचण्डको ‘प्रधानमन्त्री’ आयु माधवको हातमा, कांग्रेस पनि प्रचण्डबिनाको सरकारको कसरतमा भारतीय चाहनाअनुसार नै उक्त गठबन्धन दुई महिना पनि टिक्न सकेन ।६ वैशाख, २०८१14 min read Share
आफ्नै कोखमा छुरा हान्दा पत्तो नपाउने कांग्रेसको सूचना संयन्त्र, बुढा नेताको बुढ्यौली रणनीति २४ फागुन, २०८०10 min read Share
त्रिभुवन विमानस्थलमा लाग्ने विद्यार्थीकाे लाम त्रिभुवन विश्वविद्यालय फर्काउन प्रचण्डका लागि घर्किसकेको छैन समयविद्यार्थी नेता बिचौलियाजस्ता भए । प्राध्यापक पदको प्रतिस्पर्धी र पदाधिकारी पार्टीका दास भए । कर्मचारी कामचोर भए । पाठ्यक्रम पुरातन छन् । अनि, विश्वविद्यालयलाई विचार विमर्श र ज्ञान उत्पादनको केन्द्र बनाउने बहस हुन्छ । यो सुहाउने कुरा हो ? ९ फागुन, २०८०11 min read Share
नेतृत्वको बन्ध्याकरण र विचारमा बेत बस्दा सामाजिक निराशा बढ्योमान्छे स्वभावैले घुमन्ते जाति हो । अवसरको खोजीमा चहार्नु उसको नियति हो । हाम्रो जाति होमो सेपेन्सियस ७० हजार वर्षदेखि घुमिरहेको छ३ फागुन, २०८०31 min read Share
नेपाली नेतालाई सोल्टीको 'लञ्च मिटिङ’मार्फत चिनियाँ उपमन्त्री सुन हायानले दिएका तीन सन्देशसरकार र राजनीतिक दलहरूबीच हुने सम्बन्धले नेपालमा हुने अमेरिका र भारतको प्रभावलाई दबाबमा राख्न सक्ने रणनीतिसहित चीनले सम्बन्ध विस्तार गर्न चाहेको देखिन्छ ।१४ माघ, २०८०10 min read Share
एनसेलको ‘रणनीतिक चालबाजी’मा सिंहदरबारको सहयोगको अन्तर्कथाएनसेलले छोड्नुपर्ने पूर्वजानकारी पाएको आजियाटाले एक्कासि सन् २०२३ मै किन छोड्यो भन्ने प्रश्नचाहिँ गम्भीर छ ।२६ पुस, २०८०21 min read Share
अमेरिकाको नेपाल एड्भाइजरी भारत कि चीन लक्षित ?अमेरिकाले भनेजस्तै नेपाल सम्भावित राजनीतिक आन्दोलनको तयारीमा छ ? तत्काल राजनीतिक आन्दोलनको संकेत नदेखिएकै बेलामा अमेरिकाले किन राजनीतिक हिंसाको प्रसंग उठायो ?१६ पुस, २०८०8 min read Share
एनसेलको कर छली नालीबेली : प्रधानमन्त्री प्रचण्डको विवादास्पद कनेक्सनप्रचण्डले एनसेलको कर मिनाहाको निकै प्रयास गरेका थिए ।२१ मंसिर, २०८०21 min read Share
भारतको विधानसभाको चुनावी नतिजाको बाछिटा कसरी आइपुग्छ काठमाडौं ? विधानसभाको चुनावी नतिजाले संकेत गरेजस्तै अर्को वर्ष दिल्लीमा बलशाली भाजपाको परिकल्पनाले काठमाडौंको राजनीति थप धार्मिक हुने विश्लेषण हुन थालेको छ । १८ मंसिर, २०८०11 min read Share
जलवायु परिवर्तनले बढाउँदै छ कहालीलाग्दो विपत्ति, सरकारी रफ्तार कोपदेखि कोपसम्म मात्रैनेपालमा जलवायु परिवर्तनको मुद्दामा निरन्तरता र प्राथमिकीकरण भन्दा मौसमी देखिन्छ ।१० मंसिर, २०८०24 min read Share
सी-बाइडेनको बाध्यात्मक भेटः युक्रेन छोड्न चाहेको अमेरिकाको ताइवान तनाव सार्ने रणनीतिउनीहरूको सम्बन्ध सुमधुर हुनका लागि दुईमध्ये एक कमजोर हुनुपर्ने हुन्छ, जुन अहिलेको सन्दर्भमा संभव देखिँदैन । त्यसका चारवटा कारण रहेको विश्लेषण गरिन्छ । एक, ताइवान । दोस्रो, साउथ चाइना सी । तेस्रो, ट्रेड । चार, चिप्स ।३० कात्तिक, २०८०18 min read Share