प्रधानमन्त्री ओलीका दुई रणनीति: माधव नेपाल पक्षको सामूहिक राजीनामा गराउने, विपक्षीलाई बहुमत पुर्याउन नदिने २३ वैशाख, २०७८5 min read Share
खनाल–नेपाल समूहमा तीन धार, नयाँ पार्टी बनाउने कि एमालेभित्रै अन्तरसंघर्ष गर्ने अझै अलमलखनाल–नेपाल समूहको ठूलो पंक्ति तत्काल नयाँ पार्टी बनाउने पक्षमा भने छैनन् । तर, त्यतिबेलासम्म अध्यक्ष ओलीबाट नेताहरूलाई वान अन वान संवादमार्फत तान्ने डर पनि याे समूहभित्र छ१० वैशाख, २०७८6 min read Share
ओलीले नेपालपक्षीय सांसदलाई कस्तो कारबाही गर्न सक्छन् ? सभामुखले रोक्न सक्लान् कारबाही ?एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल समूहका २७ जना सांसदलाई स्पष्टीकरण सोधेपछि उनीहरूमा कस्तो कारबाही हुनसक्छ ? भन्ने प्रश्न उठेको छ ।७ वैशाख, २०७८7 min read Share
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावको तयारी, विपक्षी गठबन्धन तीव्र छलफलमामुख्यमन्त्री पोखरेललाई विपक्षी गठबन्धनले हटाए भने प्रधानमन्त्री केपी ओलीका लागि याे ठूलो धक्का हुनेछ२३ चैत, २०७७3 min read Share
भाग खोसिने डरले ओली समूहकाे दोस्रो पुस्ता नै चाहँदैन खनाल–नेपालसँग एकता ओलीको बोलीमा लोली मिलाउने दोस्रो पुस्ता जसरी जन्मिरहेको छ, त्यसले एमालेको वास्तविक जीवन भने रंगहीन हुने विश्लेषण भइरहेको छ । त्यस्तो हुँदा स्वभाविक रुपमा जीवन्त बहस गर्ने पार्टीको चरित्र पनि क्षय हुनेछ१८ चैत, २०७७9 min read Share
प्रचण्ड–माधवलाई गोप्य वार्तास्थल उपलब्ध गराउने व्यापारी को हुन् ?माधव नेपालसम्म पहुँच विस्तार गरेका तिमल्सिना तत्कालीन नेकपामा पनि प्रचण्ड–नेपाल समूहमा सक्रिय थिए । राजनीतिमा ल्याएका सरेश नेपालबाट टाढिएर तामाङ र अरुण नेपालसँग जोडिएका तिमल्सिना नेता तामाङ माधव समूहबाट ओलीतिर फर्किए पनि नेपालकै साथमा छन्१६ चैत, २०७७5 min read Share
नवीन्द्रराज जोशी जो ३१ वर्षमा काठमाडौंका उपमेयर भए, इमानको राजनीति गरेराजनीतिमा नैतिकता र इमान्दारी हुन्छ भन्ने पाठ पनि जोशीले सिकाएका थिए । अनि लो प्रोफाइलमा बसेर पनि परिणाम निकाल्न सकिन्छ भन्ने उदाहरण पनि जोशी आफैले उद्योगमन्त्री हुँदा देखाएका थिए१३ चैत, २०७७4 min read Share
स्पष्टीकरणको आक्रामक सवाल-जवाफपछि कति सम्भव छ एमालेमा पुनर्मिलन ?४ र ५ चैतको कार्यकर्ता भेलामा अधिकांशको मत ओलीसँग मिलेर जान नसकिने थियो । भलै, त्यतिबेला नेतृत्व नै प्रस्ट थिएन१३ चैत, २०७७12 min read Share
भारतले फेरि नेपालमा आफूअनुकूल समीकरण बनाउन खाेजेकाे हाे ?चीनको बढ्ता चुरीफुरी पनि नेपालको संसद् विघटनको कारक हो । तर, भारत नेपालमा नियन्त्रित अस्थिरता चाहन्छ, त्यसबाहेक फाइदाको दाउ हेरेर भारत नेपालको राजनीतिक समीकरण बनाउने प्रयास गरिरहन्छ११ चैत, २०७७9 min read Share
राष्ट्रपतिलाई साक्षी राखेर प्रधानमन्त्री ओलीले भने- संसद् भंग गरौं, प्रचण्डको प्रतिवाद- यो राजनीतिक कुरा गर्ने थलो होइनप्रचण्डले अहिलेको फोरम राजनीतिक विषयमा प्रवेश गर्ने थलो नभएको भन्दै प्रधानमन्त्रीलाई संसद् भंग गर्ने विषयमै छलफल गर्नुपर्ने भए अन्य थलोमा छलफल हुन सक्ने बताए ।३ चैत, २०७७2 min read Share
ब्रिफिङ : ओली रणनीति प्रधानमन्त्रीमा टिकिरहनेदेखि ‘अर्ली इलेक्सन’सम्म, प्रचण्ड–माधवलाई सकस थपिन सक्नेनेकपाको संसदीय दलमा अहिलेसम्म ओली अल्पमतमा हो वा बहुमतमा भन्ने प्रस्ट भइसकेको छैन । प्रचण्ड–माधव समूहलाई संख्यात्मक, कानुनी र व्यावहारिक रूपमा ओलीलाई संसदीय दलको नेताबाट हटाउन समस्या छ१६ फागुन, २०७७10 min read Share
कहाँ फस्यो सरकार–विप्लव वार्ता ?थापा भन्छन्, ‘वार्ताका लागि विश्वासको वातावरण बनिसकेको थियो तर प्रतिनिधिसभा पुनर्स्थापनापछि उहाँहरूको धारणा आएको छैन र वार्ता अड्किएको छ ।’ मन्त्री थापाको भनाइअनुसार सरकार–विप्लव वार्ता तत्काल हुने छाँट पनि छैन१४ फागुन, २०७७10 min read Share
पुनर्स्थापित संसद्मा नेकपा सग्लै उपस्थित हाेला ?स्थायी कमिटी बैठकमा घुमाउरो पारामा दल विभाजनसम्बन्धी अध्यादेशको विकल्पमा भन्दा पनि प्रधानमन्त्रीबाट राजीनामा दिँदा उपयुक्त हुन्छ भन्ने नेताहरूकाे भनाइ थियो । तर, ओली त्यसमा सहमत देखिएनन् र अविश्वास प्रस्ताव सामना गर्ने मनोविज्ञानमा देखिन्छन्१३ फागुन, २०७७7 min read Share
सरकार-विप्लव वार्ता : ओली संसदीय व्यवस्थामाथि जनमत संग्रह गर्न तयार भएका हुन् ?संसदीय व्यवस्थामाथि जनमत संग्रह गर्न ओली तयार भएका हुन् ? विप्लवसँगको वार्ता प्रसंगसँगै प्रश्न उठेको छ ।९ फागुन, २०७७7 min read Share
खर्बपति शेष घलेको भाइ बताउने लामिछानेको ठगी धन्दा, चिनियाँ लगानीकर्ताको ७ करोडको घर झ्वामलामिछाने चिनियाँ व्यापारीसँग मात्र होइन्, गैरआवासीय संघका पूर्वअध्यक्ष शेष घलेको भाइ नाता लगाउँदै विभिन्न उच्चपदस्थ व्यक्ति र वित्तीय संस्थाबाट रकम उठाउने गरेको भन्दै विवादमा तानिएका छन्७ फागुन, २०७७10 min read Share
भारत नेपालको सूक्ष्म व्यवस्थापनमा फेरि सक्रिय, प्रचण्ड-माधव समूह भन्छ: हस्तक्षेप बढ्यो सर्वोच्च अदालत फैसालको निकटमा आइपुगेको र प्रतिनिधिसभा पुनर्स्थापनाको माहोल बढ्न थालेपछि भारतीय सक्रियता तीव्र भएको हो । ५ फागुन, २०७७6 min read Share
ओली समूहको दोस्रो वरीयतामा को ?ओलीको स्तुतिबाट मात्रै डेपुटीको कमाण्ड पाइने बुझेका नेताहरूको चाकडीशैली पनि बढ्तै देखिन्छ । ओलीलाई राजनेता, राष्ट्रनायकजस्ता उपमा भिराएर नेताहरूले ओलीलाई देवत्वकरण गरिरहेका छन् । २३ माघको काठमाडौंको सभामा नेताहरूले मञ्चबाटै ओलीको देवत्वकरणमा नारा उरालेका थिए । ती नारा १ फागुनमा बुटवलमा पुग्दा झन् चर्किए५ फागुन, २०७७10 min read Share
३ वर्षमा गरेका यी ६ कामले सम्झाउनेछन् केपी ओलीराष्ट्रियता, कूटनीतिक क्षेत्र तथा सामाजिक सुरक्षासँग जोडिएका केही निर्णय ओली शासनकालका सकारात्मक काम हुन् । कस्ता छन् त ती निर्णय,जसले प्रधानमन्त्री ओलीलाई राहत महसुस गराउँछन् ?२ फागुन, २०७७5 min read Share
ओली शासनका तीन वर्षः अधुरै रहे चुनावी प्रतिवद्धता गठबन्धनले झण्डै दुईतिहाइ बहुमतको जनमत पनि प्राप्त गर्यो । तर, केपी ओली नेतृत्वको तीनवर्षे वाम सरकारले घोषणापत्रमा उल्लेख कुनै पनि प्रतिवद्धतामा खराे उत्रिन सकेन । आमचासोका एउटै कामले पूर्णता नपाउँदै उनले संसद् विघटन गरिदिए २ फागुन, २०७७8 min read Share