अमेरिकी राजूदत बेरीको प्रचण्ड-माधव भेट, नेकपा विभाजनलाई अनौपचारिक वैधताअमेरिकी राजदूत र्यान्डी बेरी १२ माघमा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवासमा पुग्दा दुईवटा सन्देश बोकेका थिए१४ माघ, २०७७5 min read Share
के देश दोस्रो खिलराजको खोजीमा हो ?दोस्रो खिलराज प्रकरण अर्थात् दलभन्दा भिन्न व्यक्तिको नेतृत्वमा चुनावी सरकार । दोस्रो संविधानसभा विघटनपछि दलहरूले बसाएको नजिर हो स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार निर्माण । विगतको नजिरमा टेकेर फेरि त्यही परिस्थिति नआउला भन्न सकिन्न१३ माघ, २०७७7 min read Share
निर्वाचन आयोगले विभाजन नमानेपछि अब के हुन्छ नेकपा ?नेकपाको विभाजनलाई कानुनी मान्यता प्रदान गर्न नसक्नु निर्वाचन आयोगको हिम्मतसँग जोडिएको छ । ३५ दिनका गतिविधिलाई हेर्दा आयोगले आफ्नो सामर्थ्यभन्दा बढ्ता नेकपाको सामर्थ्यमाथि भर गरेको जस्तो देखियो१२ माघ, २०७७9 min read Share
सरकार विपक्षी फसाउन अख्तियार प्रयोग गर्ने पाकिस्तानी मोडलमा ?६ माघमा नेता थापाले बझाङमा अध्यक्ष नेपाल छिट्टै जेल जान्छन् भन्नु र १० माघमा गुल्मीमा मन्त्री ज्ञवालीले भ्रष्टाचारका पुराना फाइल खोलिनेछ भन्नु संयोग मात्र देखिँदैन११ माघ, २०७७6 min read Share
आत्मकेन्द्रित ओलीमा मपाईंत्व बढ्यो, अनि संसद विघटन गरे पाँच वर्ष सरकार चलाउन दिने त पार्टीले भनेकै थियो । अलिकति विकासको गतिमा जान्थ्यौँ । घर भत्काएर अर्को घर बनाउने जटिलतामा किन पस्नुपरेको हो ओलीलाई ? त्यहाँ मलाई बडो चित्त दुखिरहेको छ४ माघ, २०७७16 min read Share
भारतीय विदेशसचिवले नेपालका राष्ट्रपति भेट्न पाउने, ज्ञवालीले मोदी भेट्न नपाउने ? नेपाल पक्षको लामो प्रयासका बाबजुद भेट हुन नसकेपछि उच्चस्तरीय राजनीतिक भेट नहुँदा ज्ञवालीले प्रधानमन्त्री केपी ओलीको राजनीतिक सन्देश मोदीलाई सुनाउन नै पाएनन् । संसद् विघटनपछि गहिरो राजनीतिक संकटको बेला ज्ञवाली भारत भ्रमणमा निस्केका थिए३ माघ, २०७७8 min read Share
राजेन्द्र महताेसँग अन्तर्वार्ताः संसद् पुनर्स्थापना समाधान हाेइन, यस्ताे गणतन्त्र र संघीयताकाे काम छैनजसपा अध्यक्ष उपेन्द्र यादव अहिले संसद् पुनर्स्थापनाको पक्षमा छन् । तर, अर्का वरिष्ठ नेता राजेन्द्र महतोले प्रष्टसँग पुनर्स्थापनाको विरोध नगरे पनि पुनर्स्थापना मात्र समस्याको समाधान होइन् भनिरहेका छन् । उनै महतोसँग शिलापत्रकर्मी योगेश ढकालले गरेको संवादकाे सम्पादित अंश:२४ पुस, २०७७9 min read Share
ओली समूहको प्रदेश रणनीति : मुख्यमन्त्री बरु कांग्रेसलाई दिने, प्रचण्ड–माधव समूहलाई रोक्नेबागमती प्रदेश र प्रदेश- १ मा प्रचण्ड–माधव समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । त्यसपछि रणनीतिमा जुटेको ओली समूह बरु कांग्रेसलाई मुख्यमन्त्री दिएर सहमति जुटाउने तर प्रचण्ड–माधव समूहलाई मुख्यमन्त्री हुन नदिने रणनीतिमा लागेको छ१६ पुस, २०७७5 min read Share
प्रदेशसभा विघटनको तयारीमा प्रधानमन्त्री ओली, यसो भन्छ संविधानप्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभा विघटन गर्न तयारीमा लागेका छन् । आफ्नो समर्थक मुख्यमन्त्रीहरु अल्पमतमा परेपछि प्रधानमन्त्री ओली प्रदेशसभा विघटनको तयारीमा जुटेका हुन्९ पुस, २०७७3 min read Share
ओली समूहतिर बादलको ‘ग्रिनसिग्नल’, ओलीपछिको वरीयता पाउनेनेकपा विभाजनको अन्तिम चरणमा रहँदासम्म बादल दुवै समूहमा नखुलेका छैनन् तर दुवै समूहका नेताबीच संवादमा छन् । प्रधानमन्त्री ओलीसँग बुधबार बिहान संवाद गरेपछि बादल ओली समूहमा जोडिने सम्भावना बढेको बादलको सचिवालयको भनाइ छ८ पुस, २०७७2 min read Share
प्रचण्डले किन राखे पार्टी फुट्ने १२ दिनको भाका ?अलिक कडा र प्रष्ट रूपमा प्रस्तुत भएका प्रचण्डले अबको संसद अधिवेशनमा प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्तावको सामना गर्ने पनि बताएका थिए । त्यति कुरा बताएपछि प्रचण्डले झन् प्रष्टै भने- ओली संसदमा अविश्वासको प्रस्ताव फेस गर्न सक्ने अवस्थामा छैनन् । त्यसकारण उनले पार्टी विभाजन गर्न सक्छन् । त्यसको सामना हामीले गर्नुपर्ने हुनसक्छ४ पुस, २०७७5 min read Share
यस्ता छन् ओलीका सम्भावित कदम प्रधानमन्त्री केपी ओली कति बेला के निर्णय गर्छन र कता लाग्छन् भन्ने आंकलन गर्न नेकपाकै नेताहरु नसक्ने अवस्थामा छन् । शिलापत्रसँगको संवादमा नेकपाका केही नेताहरु ओलीका संभावित कदम आंकलन सम्म त गर्छन् तर त्यसको प्रतिवादको उपाय बताउन सक्दैनन्३ पुस, २०७७6 min read Share
आफ्नै निर्णयमा लत्रिँदै ओलीनिरन्तरका केही परिघटनाले ओली बाहिर बदनाम भइरहेका छन्, र पार्टीभित्र कमजोर । ओलीलाई बदनाम र कमजोर गराउन राष्ट्रपति विद्यादेवी भण्डारीको पनि भूमिका छ । प्रधानमन्त्री ओलीका हरेक निर्णयमा लाहछाप लगाईदिने भण्डारीले प्रधानमन्त्री मात्र होइन आफ्नै छविमाथि प्रश्न उठाइरहेकी छिन्१ पुस, २०७७6 min read Share
(शिलापत्र सिरिज–१) : भ्रष्टाचारका अखडा बनेका दलीय कर्मचारी संगठन किन खारेज नगर्ने ?कानुनी र नैतिक रूपमा समेत दलीय कर्मचारी संगठनको आवश्यकतामाथि प्रश्न उठेको छ । अहिले दलीय कर्मचारी संगठनले ऐनको मर्मविपरीत काम त गरेकै छैन, उनीहरूका गतिविधिले पनि औचित्यमाथि प्रश्न उठाएको छ२६ मंसिर, २०७७22 min read Share
सगरमाथामा राजनीतिः एक दशक यसरी भिडे चीन र अमेरिकाशक्ति राष्ट्रहरू हिमालमाथि राजनीति कसरी गर्छन ? विगतमा नेपालका हिमाल आरोहण कथाले पनि पुष्टि गर्छन् । जस्तो, मकालु हिमालमा जापानीहरूको आधिपत्य हुँदा अन्नपूर्ण हिमाल आरोहणमा फ्रान्सको एकाधिपत्य थियो, सगरमाथा आरोहणमा बेलायतको२३ मंसिर, २०७७5 min read Share
बादलकाे तेस्रो शक्ति दाबी, पाँच स्थायी सदस्यकाे साथ अहिले बादल आफ्नै टिम बनाउने प्रयासमा जुटेका छन् । पूर्वमाओवादी नेताहरूलाई साथ राखेर नेकपामा ‘तेस्रो शक्ति’को रूपमा आफूलाई ठान्न थालेका छन् । यो टिमको लाइन भने दुई अध्यक्ष प्रचण्ड र केपी ओलीबीच एकता हुनुपर्छ भन्ने हो । र, त्यो एकता कम्तिमा पनि एकता महाधिवेशनसम्म जानुपर्ने तर्क छ२२ मंसिर, २०७७5 min read Share
अग्लिँदै सगरमाथा, नयाँ नाप भाेलिसन् १९५४ मा सर्भे अफ इण्डियाले नापेको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई अहिलेसम्म आधिकारिक मानिएको छ । बेलायती भूगोलशास्त्रीहरूको पहलमा त्यसबेला सगरमाथाको उचाइ नापियाे, जसको नेतृत्व बीए गल्टिनले गरेका थिए२२ मंसिर, २०७७5 min read Share
'नेपालको अबको परराष्ट्र नीति स्वार्थमा आधारित हुनुपर्छ'कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने कुरामा कसैको विमति छैन । भारतले अतिक्रमण गरेको सत्य हो । त्यसमा भारतीय प्रष्ट छन् । मेरो विचारमा कालापानी मुद्दा सकिँदैन । यो सल्टिने अवस्थामै छैन । कालापानी नेपालको हो तर भारत दिनेवाला छैन । नेपाल लडाइँ गर्न सक्दैन । ठूलै राजनीतिक सहमति भयो र कतै सट्टापट्टा भयो भने अर्कै कुरा हो२१ मंसिर, २०७७19 min read Share
भारतीय विदेशसचिवसँग कालापानी क्षेत्र एजेण्डा के हुन्छ ?श्रृगला भ्रमणबारे थोरै बोलेर आन्तरिक तयारीमा जुटेको मन्त्रालयसँग नेपाली पक्षले सीमा विवादको एजेण्डा औपचारिक रूपमा प्रवेश गरोस् भन्ने चाहेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय पक्ष सीमा विवादसँग जोडिएको कालापानी क्षेत्रबारे औपचारिक एजेण्डामार्फत थप छलफल गर्न चाहेको छैनन्१० मंसिर, २०७७4 min read Share