भारतीय विदेशसचिवको भ्रमण : किन हुँदै छ यति धेरै चर्चा ?राजनीतिकस्तरमा ठूला समस्या छन् जसको सम्बोधन राजनीतिक तहमा हुनपर्ने हाे । तर, त्यो स्तरमा छलफल गर्न नचाहने र कर्मचारी तहको भ्रमण गराउनु झारा टार्ने कुरा मात्रै हो९ मंसिर, २०७७8 min read Share
ओली-देउवा समीकरण : के हुन्छ, के हुँदैन ?नेकपाभित्र बहुमत पुर्याउन ८८ जना सांसद चाहिने भएका कारणले मात्रै ओली कमजोर देखिएका हुन् । कम्तीमा ६४ जना सांसद नै बोकेर गए भने यी तीन समूहको गठजोडमा सरकार बन्न सक्छ७ मंसिर, २०७७8 min read Share
चितवन र सुर्खेत घटना नेकपा विभाजनको पूर्वाभ्यास !सम्बोधनको अन्तिमतिर अध्यक्ष तथा केपी ओलीनिकट कार्यकर्ताले प्रचण्ड-माधव नेपाल पक्षका पाण्डेविरुद्ध नाराबाजी गरे । जब पाण्डे मदन भण्डारी फाउन्डेसनका नाममा राजनीतिक अभिष्ट पूरा गर्न सञ्चालित गतिविधि रोक लगाउने स्थायी समितिले निर्णय गरेको प्रसंगको व्याख्या गर्दै थिए, त्यही क्रममा नाराबाजी भयो पाण्डेविरुद्ध६ मंसिर, २०७७6 min read Share
पछिल्ला घटना हेर्नुस्, चीन अझै खुलेर आउँदै छ नेपालमा अचेल चीन पहिलोको शान्त कूटनीतिबाट सक्रिय कूटनीतिमा फड्को मारेको छ । त्यसलाई नेपालको कूटनीतिक क्षेत्रले मसिनो गरी केलाउन सकेको छैन । बलेसीको छिमेकीलाई अमेरिकी रणनीतिको वाछिटाले सिरिङ बनाउने परिस्थिति आउँदा नेपालले चनाखो भएर अध्ययन गर्नुपर्ने थियो । तर बेवास्तामा गर्ने मात्र होइन, अविश्वासको खाडल बढाउने व्यवहारबाट चीन संशयमा छ५ मंसिर, २०७७13 min read Share
नेकपामा अब सुरु हुनेछ नयाँ चालबाजी !परिस्थिति आफूतिर साेझ्याउन विभिन्न तुरुप फाल्ने गरेका ओलीले आगामी १० दिनमा संकट टार्ने खालकाे कुनै नयाँ उपाय खाेज्न सक्ने नेकपाका एक स्थायी कमिटी सदस्य बताउँछन् । वास्तवमा ओलीले परिस्थितिअनुकूल बनाउन १० दिने ‘कुलिङ पिरियड’ पाएका छन् । यद्यपि, ओलीनिकट नेताहरू नै अर्काे प्रतिवेदन तयार गर्ने ओलीकाे प्रस्तावप्रति सहमत देखिँदैनन्३ मंसिर, २०७७ Share
भड्खालोको डिलमा नेकपा : भोलिको सचिवालयले जोगाउन सक्ला ?ओलीले भनेझैँ २८ कात्तिकमा पेस भएको राजनीतिक प्रस्ताव फिर्ता लिए प्रचण्डलाई नैतिक संकट पर्नेछ । र पाँच जना सचिवालय सदस्यले पराजित महसुुस गर्नेछन्२ मंसिर, २०७७ Share
माधव नेपाललाई ओलीको प्रस्ताव: ‘तपाईंका लागि मैले के गर्नुपर्छ ?’बहुमत सचिवालय सदस्यले दस्तावेज स्थायी समिति र केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरे थप समस्या हुने देखेपछि प्रधानमन्त्री ओली अहिले जसरी पनि वरिष्ठ नेता नेपाललाई फकाउने प्रयासमा लागेका छन् । तर, नेपाल अहिले ओलीसँगको सम्बन्धमा प्रचण्डभन्दा पर पुगेका छन्३० कात्तिक, २०७७ Share
किन बैठक टार्न खोज्दैछन् ओली ?बहुमत सदस्यले सचिवालय बैठकका लागि दोस्रो अल्टिमेट पनि बेवास्ता । २७ कात्तिकसम्मको अल्टिमेटम छल्न ओली संवादभन्दा घुमघाममा निस्किए २६ कात्तिक, २०७७ Share
बादलको कित्ता ओली कि प्रचण्डतिर ? बादलको कित्ता प्रष्ट छन,सरकार परिवर्तनको दबाबमा भेलामा सहभागी नहुने र प्रधानमन्त्रीको विरोध नगर्ने , कदाचित पार्टी विभाजन हुने अवस्थै आयो भने प्रचण्डको साथ नछोड्ने । अर्थात संकटमा प्रचण्डलाई साथ दिने । २१ कात्तिक, २०७७ Share
प्रचण्ड-नेपाल तर्साउन आक्रामक ओली !विपक्षी समूहप्रति आक्रामक देखिनु ओलीको रक्षात्मक रणनीतिसँग जोडिएको छ । विपक्षीलाई दबाबमा राख्न चर्को अभिव्यक्ति दिनु उनकाे पुरानै शैली पनि हाे । पछिल्ला दिनमा भने पार्टी संरचना र संसदीय दलमा समेत अल्पमत देखिन थालेपछि ओली थप आक्रामक बनेका नेकपाका नेताहरूको बुझाइ छ२० कात्तिक, २०७७ Share
पूर्वमाओवादीको ‘मसाल’ समूह ओली कित्तामाप्रचण्डले पूर्वएमालेमा प्रशस्त खेलेर शक्ति आर्जन गरेको पूर्वएमालेमा चर्चा भइरहँदा पूर्वमाओवादीभित्र पनि ओली कसरी खेलेर प्रचण्डलाई कमजोर बनाउन नेताहरु तानिरहेका छन् भन्ने देखाउन काफी छ ।२० कात्तिक, २०७७ Share
नेकपाको अस्थायी युद्धविराम भंग हुने संकेत, विवाद २६ भदौभन्दा पहिला फर्किँदै २६ भदौको स्थायी समिति बैठकको दिन नेकपाको ५ महिना लामो घरझगडा साम्य भएको भनिएको थियो । त्यसदिन पार्टी एकताका बाँकी काम सक्ने, महाधिवेशनको तयारी गर्नेदेखि सरकार प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठनसम्मको कार्यसूची पारित भएको थियो । यसबीचमा एकताको काम केही भएनन्८ कात्तिक, २०७७ Share
कर्णालीमा राष्ट्रपति शासन लाग्ला ?कर्णाली प्रदेशमा यो खेलको सुरुवात भए कँडेल पक्षले आस गरेजस्तो कांग्रेसले साथ दिइहाल्ने अवस्था भने छैन । किनभने मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच अनपेक्षित सम्बन्ध छ, जुन कँडेलका लागि भारी पर्न सक्छ । त्यो अवस्थामा बरु, कर्णाली प्रदेश सरकारमा ‘एन्टी-शाही’ राजनीति पनि हुन सक्छ६ कात्तिक, २०७७ Share
कर्णालीको कम्पनले निम्त्याउँदै छ नेकपामा तीन परकम्पप्रचण्ड र नेपाल समूह मिल्दा जसरी कर्णाली, बागमती र प्रदेश १ मा सरकार परिवर्तन सहजै हुन सक्छ, त्योभन्दा सहज संघीय सरकारमा हुनेछ । तेस्रो परकम्प प्रधानमन्त्री केपी ओलीको कुर्सीमा जानेछ । संघीय संसद्मा प्रचण्डका ५३ जना र माधव नेपाल समूहका ४२ जना सांसद छन् । यो संख्या संसदीय दलमा बहुमतका लागि पर्याप्त हुन्छ ६ कात्तिक, २०७७ Share
कर्णाली सम्हाल्न खाेज्दा उल्टै काठमाडाैंमा चुलियाे किचलाे, प्रचण्ड-नेपाल समूह अब ओलीसँग आमनेसामनेअहिले प्रचण्ड र नेपाल समूह ७ कात्तिकमा बोलाएको संसदीय दलको बैठक बोलाउनुपर्ने अडानमा छन् । र, त्यस दिन बैठक बस्दा ओली पक्षका ११ जना प्रदेश सांसद अनुपस्थित हुन सक्छन्४ कात्तिक, २०७७ Share
आफ्नैले छाडेपछि ओलीसामू निरीह प्रचण्डप्रचण्डको कोटरीकै भनिएका नेताहरू तितरबितर हुँदा स्वभाविक रूपमा उनी प्रधानमन्त्री ओलीसँग निरीह देखिन्छन् । २६ भदौयताका ३८ दिनमा प्रचण्डले ओलीसँग ठोस परिणामसहित संवाद गर्न सकेका छैनन् । वालुवाटारका लम्बेतान बैठकमा प्रचण्ड र ओली विर्मश त गर्छन् तर निर्णय ओली एक्लैले गर्छन्३ कात्तिक, २०७७ Share
कर्णाली विवाद सल्टाउने ६ विकल्प : मन्त्री फेर्नेदेखि पूर्वमाओवादीबाटै शाहीको विकल्प खोज्नेसम्मप्रचण्ड मात्र होइन, कर्णाली प्रदेशका इञ्चार्ज जनार्दन शर्मा पनि उपस्थित भएनन् । अर्थात् २७ असोजपछि प्रचण्ड र ओलीबीच संवादहीनता छ। जसले गर्दा कर्णालीको विवाद कसरी टुंगो लाग्छ भन्ने पनि यकिन छैन२ कात्तिक, २०७७ Share
ओलीको चालबाजी : प्रचण्डलाई गलाउने र बार्गेनिङ पावर घटाउनेप्रचण्ड बालुवाटारको बैठकमा निरीहझैँ प्रस्तुत भइरहेका छन् । प्रचण्डपक्षका नेताहरूले मात्र होइन, नेपाल समूहका नेताको पनि बुझाइ त्यही छ । त्यसैले नेताहरू परिणामविहीन लम्बेतान बालुवाटार बैठकलाई ‘बालुवा पेलेर तेल निकाल्ने प्रयास’ ठान्छन्२९ असोज, २०७७ Share