ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
Sun, Apr 20, 2025
७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
याेगेश ढकाल
समाचार
आत्मकेन्द्रित ओलीमा मपाईंत्व बढ्यो, अनि संसद विघटन गरे
पाँच वर्ष सरकार चलाउन दिने त पार्टीले भनेकै थियो । अलिकति विकासको गतिमा जान्थ्यौँ । घर भत्काएर अर्को घर बनाउने जटिलतामा किन पस्नुपरेको हो ओलीलाई ? त्यहाँ मलाई बडो चित्त दुखिरहेको छ
४ माघ, २०७७
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतीय विदेशसचिवले नेपालका राष्ट्रपति भेट्न पाउने, ज्ञवालीले मोदी भेट्न नपाउने ?
नेपाल पक्षको लामो प्रयासका बाबजुद भेट हुन नसकेपछि उच्चस्तरीय राजनीतिक भेट नहुँदा ज्ञवालीले प्रधानमन्त्री केपी ओलीको राजनीतिक सन्देश मोदीलाई सुनाउन नै पाएनन् । संसद् विघटनपछि गहिरो राजनीतिक संकटको बेला ज्ञवाली भारत भ्रमणमा निस्केका थिए
३ माघ, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राजेन्द्र महताेसँग अन्तर्वार्ताः संसद् पुनर्स्थापना समाधान हाेइन, यस्ताे गणतन्त्र र संघीयताकाे काम छैन
जसपा अध्यक्ष उपेन्द्र यादव अहिले संसद् पुनर्स्थापनाको पक्षमा छन् । तर, अर्का वरिष्ठ नेता राजेन्द्र महतोले प्रष्टसँग पुनर्स्थापनाको विरोध नगरे पनि पुनर्स्थापना मात्र समस्याको समाधान होइन् भनिरहेका छन् । उनै महतोसँग शिलापत्रकर्मी योगेश ढकालले गरेको संवादकाे सम्पादित अंश:
२४ पुस, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
ओली समूहको प्रदेश रणनीति : मुख्यमन्त्री बरु कांग्रेसलाई दिने, प्रचण्ड–माधव समूहलाई रोक्ने
बागमती प्रदेश र प्रदेश- १ मा प्रचण्ड–माधव समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । त्यसपछि रणनीतिमा जुटेको ओली समूह बरु कांग्रेसलाई मुख्यमन्त्री दिएर सहमति जुटाउने तर प्रचण्ड–माधव समूहलाई मुख्यमन्त्री हुन नदिने रणनीतिमा लागेको छ
१६ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेशसभा विघटनको तयारीमा प्रधानमन्त्री ओली, यसो भन्छ संविधान
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभा विघटन गर्न तयारीमा लागेका छन् । आफ्नो समर्थक मुख्यमन्त्रीहरु अल्पमतमा परेपछि प्रधानमन्त्री ओली प्रदेशसभा विघटनको तयारीमा जुटेका हुन्
९ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओली समूहतिर बादलको ‘ग्रिनसिग्नल’, ओलीपछिको वरीयता पाउने
नेकपा विभाजनको अन्तिम चरणमा रहँदासम्म बादल दुवै समूहमा नखुलेका छैनन् तर दुवै समूहका नेताबीच संवादमा छन् । प्रधानमन्त्री ओलीसँग बुधबार बिहान संवाद गरेपछि बादल ओली समूहमा जोडिने सम्भावना बढेको बादलको सचिवालयको भनाइ छ
८ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्डले किन राखे पार्टी फुट्ने १२ दिनको भाका ?
अलिक कडा र प्रष्ट रूपमा प्रस्तुत भएका प्रचण्डले अबको संसद अधिवेशनमा प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्तावको सामना गर्ने पनि बताएका थिए । त्यति कुरा बताएपछि प्रचण्डले झन् प्रष्टै भने- ओली संसदमा अविश्वासको प्रस्ताव फेस गर्न सक्ने अवस्थामा छैनन् । त्यसकारण उनले पार्टी विभाजन गर्न सक्छन् । त्यसको सामना हामीले गर्नुपर्ने हुनसक्छ
४ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यस्ता छन् ओलीका सम्भावित कदम
प्रधानमन्त्री केपी ओली कति बेला के निर्णय गर्छन र कता लाग्छन् भन्ने आंकलन गर्न नेकपाकै नेताहरु नसक्ने अवस्थामा छन् । शिलापत्रसँगको संवादमा नेकपाका केही नेताहरु ओलीका संभावित कदम आंकलन सम्म त गर्छन् तर त्यसको प्रतिवादको उपाय बताउन सक्दैनन्
३ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आफ्नै निर्णयमा लत्रिँदै ओली
निरन्तरका केही परिघटनाले ओली बाहिर बदनाम भइरहेका छन्, र पार्टीभित्र कमजोर । ओलीलाई बदनाम र कमजोर गराउन राष्ट्रपति विद्यादेवी भण्डारीको पनि भूमिका छ । प्रधानमन्त्री ओलीका हरेक निर्णयमा लाहछाप लगाईदिने भण्डारीले प्रधानमन्त्री मात्र होइन आफ्नै छविमाथि प्रश्न उठाइरहेकी छिन्
१ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
(शिलापत्र सिरिज–१) : भ्रष्टाचारका अखडा बनेका दलीय कर्मचारी संगठन किन खारेज नगर्ने ?
कानुनी र नैतिक रूपमा समेत दलीय कर्मचारी संगठनको आवश्यकतामाथि प्रश्न उठेको छ । अहिले दलीय कर्मचारी संगठनले ऐनको मर्मविपरीत काम त गरेकै छैन, उनीहरूका गतिविधिले पनि औचित्यमाथि प्रश्न उठाएको छ
२६ मंसिर, २०७७
22 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सगरमाथामा राजनीतिः एक दशक यसरी भिडे चीन र अमेरिका
शक्ति राष्ट्रहरू हिमालमाथि राजनीति कसरी गर्छन ? विगतमा नेपालका हिमाल आरोहण कथाले पनि पुष्टि गर्छन् । जस्तो, मकालु हिमालमा जापानीहरूको आधिपत्य हुँदा अन्नपूर्ण हिमाल आरोहणमा फ्रान्सको एकाधिपत्य थियो, सगरमाथा आरोहणमा बेलायतको
२३ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बादलकाे तेस्रो शक्ति दाबी, पाँच स्थायी सदस्यकाे साथ
अहिले बादल आफ्नै टिम बनाउने प्रयासमा जुटेका छन् । पूर्वमाओवादी नेताहरूलाई साथ राखेर नेकपामा ‘तेस्रो शक्ति’को रूपमा आफूलाई ठान्न थालेका छन् । यो टिमको लाइन भने दुई अध्यक्ष प्रचण्ड र केपी ओलीबीच एकता हुनुपर्छ भन्ने हो । र, त्यो एकता कम्तिमा पनि एकता महाधिवेशनसम्म जानुपर्ने तर्क छ
२२ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अग्लिँदै सगरमाथा, नयाँ नाप भाेलि
सन् १९५४ मा सर्भे अफ इण्डियाले नापेको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई अहिलेसम्म आधिकारिक मानिएको छ । बेलायती भूगोलशास्त्रीहरूको पहलमा त्यसबेला सगरमाथाको उचाइ नापियाे, जसको नेतृत्व बीए गल्टिनले गरेका थिए
२२ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
'नेपालको अबको परराष्ट्र नीति स्वार्थमा आधारित हुनुपर्छ'
कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने कुरामा कसैको विमति छैन । भारतले अतिक्रमण गरेको सत्य हो । त्यसमा भारतीय प्रष्ट छन् । मेरो विचारमा कालापानी मुद्दा सकिँदैन । यो सल्टिने अवस्थामै छैन । कालापानी नेपालको हो तर भारत दिनेवाला छैन । नेपाल लडाइँ गर्न सक्दैन । ठूलै राजनीतिक सहमति भयो र कतै सट्टापट्टा भयो भने अर्कै कुरा हो
२१ मंसिर, २०७७
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतीय विदेशसचिवसँग कालापानी क्षेत्र एजेण्डा के हुन्छ ?
श्रृगला भ्रमणबारे थोरै बोलेर आन्तरिक तयारीमा जुटेको मन्त्रालयसँग नेपाली पक्षले सीमा विवादको एजेण्डा औपचारिक रूपमा प्रवेश गरोस् भन्ने चाहेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय पक्ष सीमा विवादसँग जोडिएको कालापानी क्षेत्रबारे औपचारिक एजेण्डामार्फत थप छलफल गर्न चाहेको छैनन्
१० मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
भारतीय विदेशसचिवको भ्रमण : किन हुँदै छ यति धेरै चर्चा ?
राजनीतिकस्तरमा ठूला समस्या छन् जसको सम्बोधन राजनीतिक तहमा हुनपर्ने हाे । तर, त्यो स्तरमा छलफल गर्न नचाहने र कर्मचारी तहको भ्रमण गराउनु झारा टार्ने कुरा मात्रै हो
९ मंसिर, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओली-देउवा समीकरण : के हुन्छ, के हुँदैन ?
नेकपाभित्र बहुमत पुर्याउन ८८ जना सांसद चाहिने भएका कारणले मात्रै ओली कमजोर देखिएका हुन् । कम्तीमा ६४ जना सांसद नै बोकेर गए भने यी तीन समूहको गठजोडमा सरकार बन्न सक्छ
७ मंसिर, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
चितवन र सुर्खेत घटना नेकपा विभाजनको पूर्वाभ्यास !
सम्बोधनको अन्तिमतिर अध्यक्ष तथा केपी ओलीनिकट कार्यकर्ताले प्रचण्ड-माधव नेपाल पक्षका पाण्डेविरुद्ध नाराबाजी गरे । जब पाण्डे मदन भण्डारी फाउन्डेसनका नाममा राजनीतिक अभिष्ट पूरा गर्न सञ्चालित गतिविधि रोक लगाउने स्थायी समितिले निर्णय गरेको प्रसंगको व्याख्या गर्दै थिए, त्यही क्रममा नाराबाजी भयो पाण्डेविरुद्ध
६ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पछिल्ला घटना हेर्नुस्, चीन अझै खुलेर आउँदै छ नेपालमा
अचेल चीन पहिलोको शान्त कूटनीतिबाट सक्रिय कूटनीतिमा फड्को मारेको छ । त्यसलाई नेपालको कूटनीतिक क्षेत्रले मसिनो गरी केलाउन सकेको छैन । बलेसीको छिमेकीलाई अमेरिकी रणनीतिको वाछिटाले सिरिङ बनाउने परिस्थिति आउँदा नेपालले चनाखो भएर अध्ययन गर्नुपर्ने थियो । तर बेवास्तामा गर्ने मात्र होइन, अविश्वासको खाडल बढाउने व्यवहारबाट चीन संशयमा छ
५ मंसिर, २०७७
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
11
12
13
14
Next
सर्च गर्नुहोस्