इन्द्र बानियाँको घरमा उम्मेदवार पुर्याएपछि रविको पार्टीमा बबण्डरनिर्वाचन नजिक आइरहँदा न्यौपानेले रास्वपाका समानुपातिक उम्मेदवार नुरमान प्रजालाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको घरमै पुर्याएर भेट गराएको सूचना चुहिएपछि रास्वपामा हलचल आएको थियो ।१८ मंसिर, २०७९4 min read Share
मकवानपुरमा कम्युनिष्टको विरासत जोगाउन आइपुगेका ३९ वर्षीय महेशमकवानपुरमा एमाले भने संसदीय निर्वाचनमा सधैँ सफल हुँदै आएको पार्टी हो । तर, अब एमालेलाई पनि इतिहास पल्टाएर बस्नुपर्ने दिन आएको चोकचौतारामा चर्चा हुन थालेको छ ।१७ मंसिर, २०७९7 min read Share
विरोध खतिवडा दाजु इतिहास हो, जनताले मलाई भविष्य देखेः महेश बर्तौलाआज राजनीतिप्रति प्रश्न किन लाग्यो ? एउटा मान्छे पटक–पटक पदबाट बाहिर आउन नचाहने, हस्तान्तरण गर्न नखोज्ने, शक्तिलाई केन्द्रीकृत गर्ने, अवसरलाई केन्द्रीकृत गर्न खोज्ने परिपाटीले राजनीतिक उपलब्धीमाथि नै प्रहार भइरहेको छ ।१४ मंसिर, २०७९9 min read Share
बागमतीमा पाँच वर्षअघि तेस्रो बनेको कांग्रेस अहिले सबैभन्दा ठूलो दल, एमालेलाई धक्काएमालेले यसपटक निर्वाचनबाट पुरानो राजनीतिक उपलब्धि जोगाउन सकेन । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ पाएको कांग्रेस बागमती प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ ठूलो दल बनेको छ ।१३ मंसिर, २०७९6 min read Share
बागमती प्रदेशको मुख्यमन्त्री बन्न सक्ने सम्भावित अनुहारहालसम्मको प्राप्त मतपरिणामअनुसार बागमतीमा स्पष्ट बहुमत कुनै दलको आउने देखिँदैन । जसका कारण गठबन्धन सरकार निर्माण हुने पक्का छ ।१० मंसिर, २०७९4 min read Share
जनताबाट प्रत्यक्ष चुनिने कांग्रेसकी डिनाको सपना अधुरैहेटौँडा उपमहानगरपालिको मतगणना हुँदा राप्रपाका सिंहले निरन्तर मतान्तर घटाउँदै लगे । सिंहलाई हेटौँडाको मतले विजयी गराएको थियो । पार्टी राजनीतिमा सफल देख्रिएकी डिनालाई जनताबाट प्रत्यक्ष चुनिने अवसर भने गुमेको छ ।८ मंसिर, २०७९3 min read Share
कमल थापाको दुर्भाग्यः पाँच वर्षअघि कांग्रेस फापेन, अहिले एमालेपञ्चायतकालमा मकवानपुरमा एकछत्र राज गरेका थापालाई २०४६ सालको बहुदल स्थापनापछि मकवानपुरको निर्वाचनमा फलिफाप नभएको नतिजाले देखाउँछ । उनले मकवानपुरमा पटक-पटक एमालेका उम्मेदवारसँग पराजय भोग्नुपरेको थियो ।८ मंसिर, २०७९5 min read Share
मकवानपुरमा २८ वर्षपछि राप्रपाको ‘कमब्याक’, पाँचौँ प्रयासमा दीपक सिंहको जित८ मंसिर, २०७९4 min read Share
मकवानपुरमा चुनावको तयारी पूरा, मतगणनास्थलमा सीसी क्यामेरा र तारजाली (तस्वीरहरू)३ मंसिर, २०७९3 min read Share
मकवानपुरका यी उम्मेदवार जसले आफैंलाई भोट हाल्न पाउँदैनन्आफ्नो मतदाता नामावली भएको निर्वाचन क्षेत्रभन्दा बाहिर उम्मेदवारी दिएपछि उनीहरूले आफैंलाई भोट हाल्न नपाउने भएका हुन् ।३ मंसिर, २०७९3 min read Share
खतिवडाको अपराजित यात्रा रोक्न र बर्तौंलाको पहिलो प्रयासमा निर्णायक बन्न सक्छन् पराजुलीखतिवडासँगको मतान्तर धेरै रहेकाले बर्तौंलालाई जित निकाल्न सहज भने छैन ।१ मंसिर, २०७९6 min read Share
मकवानपुरमा थापा र डिनाको हार–जितको साँचो सिंहको हातमा, एमालेको मत जोगाए मात्रै थापा बलियो२७ कात्तिक, २०७९10 min read Share
मकवानपुरमा उम्मेदवारलाई भोटकै चिन्ता, कृषक मल नपाएर प्रताडितउम्मेदवार कृषकका घरको ढोकासम्म पुगिरहेको छन् । तर, कृषकलाई आपत परेको विषयमा कसैले चासो नदेखाएको मकवानपुरगढी गाउँपालिका–५ की बिनिता हुमागाई बताउँछिन् ।२६ कात्तिक, २०७९5 min read Share
कमल थापालाई प्रश्न- एमालेको चिह्नमा चुनाव लड्दा जित्छु भन्ने विश्वास छ ?उतिबेलै पञ्चायत समर्थक स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष भएका थापाले मकवानपुरमा २०४६ सालको बहुदल स्थापनापछि भएका निर्वाचनमा कम्युनिष्टसँग हार व्यहोर्दै आएका थिए ।१७ कात्तिक, २०७९11 min read Share
देउवाको पालामा खारेज हेटौँडा–काठमाडौं रोपवे एमालेको घोषणापत्रमाः ४ लाख बजेट नपाउँदा भएको थियो बन्द१५ कात्तिक, २०७९7 min read Share