पूर्वमजदुर मुख्यमन्त्री बनेकै दिन हेटाैँडाका मजदुरले दुःख पाेखे : हाम्राे तलब हामीलाई नै थाहा छैन पूर्वमजदुर मुख्यमन्त्री बनेको दिन हेटौँडामा मजदुरहरूका विषयमाथि छलफल चल्नु एउटा संयोग मात्रै थियो ।२७ पुस, २०७९6 min read Share
बागमतीका मुख्यमन्त्री जम्मकट्टेलकाे पहिलाे निर्णय– मन्त्रालय संख्या घटाउन कार्यदल गठनबागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गरेसँगै दुईवटा निर्णय गरेका छन् ।२६ पुस, २०७९2 min read Share
कांग्रेससँगकाे गठबन्धन टुट्दा मुख्यमन्त्रीकाे कुर्सीमा जम्मकट्टेल, प्रदेश झरेपछि निरन्तर सत्तामागठबन्धनमा भागवण्डा गरेअनुसार जम्मकट्टेल आधा कार्यकाल मुख्यमन्त्री हुनेछन् । आधा कार्यकाल भने एमाले नेतृत्वमा रहने गठबन्धनमा भागवण्डा लागेकाे छ ।२५ पुस, २०७९4 min read Share
मकवानपुरमा मापदण्डविपरीत चलेका १०२ क्रसर उद्योग बन्द, बालुवा प्लान्टको हिसाबै छैनमापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएपछि मकवानपुरका १ सय २ वटा क्रसर उद्योगलाई सञ्चालनमा रोक लगाइएको छ ।२३ पुस, २०७९7 min read Share
हेटौँडाको सुस्मिता हत्या प्रकरणः सासू-ससुरा, दुई नन्द र ज्वाइँ दोषी ठहरसुस्मिताको हत्यामा संलग्न भएको आरोपमा ससुरा, सासू, दुई नन्द र ज्वाइँलाई अदालतले कसुरदार ठहर गरेको हो ।२१ पुस, २०७९3 min read Share
बागमतीमा जता राप्रपा उतै सरकार वर्तमान सत्तारुढ गठबन्धनमध्ये बागमतीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहुमत पुग्छ । सरकार बनाउन यी तीन दललाई साना दलको आवश्यकता छैन । तर, तीनवटै दलले सरकारमा दाबी गरेपछि भने गठबन्धनमा अन्योल छ ।२० पुस, २०७९4 min read Share
मुख्यमन्त्रीबाट राजेन्द्र पाण्डेले राजीनामा दिँदै, प्रदेश प्रमुखलाई दिइयो जानकारी७ पुस, २०७९2 min read Share
प्रहरीका दुःख : न ओत लाग्ने गतिलो छाप्रो छ, न गस्तीमा हिँड्न सवारीपुरानो काठको घरमा जस्ताले घेरिएको जीर्ण संरचनामा डेढ दशकदेखि प्रहरी बसिरहेका छन् । बस्ने छाप्रो मात्र हैन, पानी ल्याउन पनि २ घण्टा पदैल जानुपर्छ । तल खोल्सामा पुगेर ल्याएको पानी ३–४ वटा ड्रममा भरेर राख्दै प्रहरीले जीविका चलाउँदै आएका छन् ।६ पुस, २०७९5 min read Share
बागमतीका उद्योग सचिवले मानसिक यातना दिएको आरोप लगाउँदै अधिकृतले दिए राजीनामाबागमती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका अधिकृतले मन्त्रालयका सचिवबाट यातना दिइएको भन्दै सेवाबाट राजीनामा दिएका छन् ।६ पुस, २०७९4 min read Share
देशकै ‘पावर ब्याकअप’ कुलेखानी संकटोन्मुखः जमिन अतिक्रमण, क्रसर र खानीका कारण साँघुरिँदै तालको क्षमता१ पुस, २०७९8 min read Share
बागमती प्रदेशमा कुन दलबाट को–को बन्दैछन् समानुपातिक सांसद ?४ मंसिरमा भएको निर्वाचनमा समानुपातिकतर्फ प्राप्त मतका आधारमा दलहरूले बागमती प्रदेशसभाका लागि सदस्यहरूको नाम निर्वाचन आयोग पठाएका छन् ।२७ मंसिर, २०७९4 min read Share
यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्दामा राजनीतिक दल ‘सधैँ अनुदार’ समाजमा खुलेर हिँड्ने वातावरण नभएकै कारण कतिपयले नागरिकता बनाउन नसकेको र मतदान अधिकार पनि नपाएको थापाले बताइन् ।२५ मंसिर, २०७९11 min read Share
बागमतीमा १९ सांसद फेरि दोहोरिए, ४७ नयाँ अनुहारप्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रदेशको ६६ वटा निर्वाचन क्षेत्रबाट ४७ जना प्रदेशसभा सदस्यमा नयाँ अनुहार आएका हुन् । २२ मंसिर, २०७९3 min read Share
बागमतीमा को बन्ला मुख्यमन्त्री ? लामा, बानियाँ कि जम्मकट्टेल ?कांग्रेसका बहादुरसिंह लामा र इन्द्र बानियाँले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् । माओवादी केन्द्रका सालिकराम जम्मकट्टेलले मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरिरहेका छन् ।२१ मंसिर, २०७९8 min read Share