गहिरिँदै मुख्यमन्त्री जम्मकट्टेलको संकट : कांग्रेसका सांसद काठमाडाैंबाट फर्केनन्बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसँग नेपाली कांग्रेसको विवाद बढ्दै गएको छ ।८ चैत, २०७९6 min read Share
संकटमा बागमतीका मुख्यमन्त्री जम्मकट्टेल, कांग्रेस र नेकपा एसले खोजे सहमतिविश्वासको मत लिनु ४८ घण्टासम्म मुख्यमन्त्री र दुई दलसँग सम्बन्धमा चिसोपना आउनुले जम्मकट्टेललाई संकट निम्तिन सक्ने देखिएको छ ।६ चैत, २०७९5 min read Share
मकवानपुरमा बस दुर्घटना२ चैत, २०७९1 min read Share
सरकारभन्दा शक्तिशाली ठेकेदार : चार जना मुख्यमन्त्री बने, तर एउटा सभाहल बनेन११ महिना सम्पर्कविहीन बनेको निर्माण कम्पनी भने यतिबेला म्याद थप गराउन दौडधुप गरिरहेको छ ।२ चैत, २०७९8 min read Share
मकवानपुरमा कृषि योग्य जग्गा आवासीयमा वर्गीकरण गर्न अनुचित दबाबभू–उपयोग नीतिको मुख्य उद्देश्य विपरीत जग्गाधनीबाटै कृषि जग्गालाई आवासीयमा राखेर वर्गीकरण गर्न अनुचित दबाब आएको खुलेको हो ।२७ फागुन, २०७९5 min read Share
नेकपा एसका उपाध्यक्ष न्यौपानेको ‘धोकाको नशा’ कविता र एमालेमै फर्किने हल्लान्यौपानेको समसामयिक राजनीतिक घटनाक्रमसँग मिल्दो ‘धोकाको नशा’ कविता र एमाले मकवानपुरका नेताहरूसँगको राजनीतिक भेटघाट सार्वजनिक भएसँगै उनी एमालेमै फर्किन लागेको चर्चा भइरहेको छ ।२० फागुन, २०७९6 min read Share
राजनीतिक दबाबको असरः मकवानपुरमा सडकै नबनाई पुललाई बजेट, ६ वर्षसम्म पिल्लर पनि उठेनजिविसबाट राजनीतिक नेताहरूको प्रभाव र दबाबबाट सडक नै नभएको ठाउँमा पुल निर्माणका लागि बजेट पर्नु असम्भव जस्तै छ ।१८ फागुन, २०७९9 min read Share
बागमतीमा नयाँ सत्ता समीकरणको अंक गणित, मुख्यमन्त्री जम्मकट्टेल कति सुरक्षित ?बागमतीमा कांग्रेस र माओवादी मिल्दा मात्रै पनि सरकार गठनका लागि बहुमत पुग्छ ।१४ फागुन, २०७९4 min read Share
हेटौँडाको शिव शिखर सहकारीमा ताला लगाएर सञ्चालक फरार, बचतकर्ता तनावमाहेटौँडा–४, पारिजातपथस्थित शिव शिखर बहुद्देश्यीय सहकारीमा तल्चा लगाएर सञ्चालक फरार भएका छन् ।१० फागुन, २०७९3 min read Share
बागमतीमा विकासभन्दा सवारी, फर्निचर र भ्रमणमा बढी खर्च, २३ प्रतिशत खर्च कटौतीको तयारीराष्ट्रिय अर्थतन्त्रमा आएको सुस्तताको प्रभाव प्रदेश सरकारको स्रोत परिचालनमा देखा पर्न थालेपछि सरकारले बजेट खर्च कटौतीको तयारी गरेको हो ।९ फागुन, २०७९7 min read Share
निजगढ–काठमाडौं फास्ट ट्र्याकको विकल्पमा तीन जिल्लाले नयाँ द्रुतमार्ग बनाउँदैबनेपादेखि मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकाको फापरबारी बजारसम्म करिब ७० किलोमिटरको नयाँ द्रुतमार्ग निर्माणका लागि गाउँपालिकाहरूले डीपीआर बनाएर संघीय सरकारलाई बुझाउने तयारी गरेका छन् ।४ फागुन, २०७९5 min read Share
आयोजना अलपत्र पार्ने ठेकेदारमाथि निर्मम बन्दै बागमती सरकारबागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले प्रदेशभित्रका अलपत्र आयोजनाहरूमाथि निगरानी बढाएका छन् ।२५ माघ, २०७९7 min read Share
मकवानपुरका ४ सय जना जनप्रतिनिधि पदमुक्त हुने डरमा जरिवाना नतिर्ने जनप्रतिनिधि र उम्मेदवारहरू अझै जरिवाना मिनाहाको पर्खाइमा बसेका छन् ।२१ माघ, २०७९7 min read Share
उपसभामुख त्यागेकी भारती पाठकः २४ घण्टाभित्र मन्त्री बन्नेको सूचीबाट काटियो नाम १० माघ ६ बजेसम्म पाठक मन्त्री बन्ने निश्चित भएको थियो । तर, रातभरमा उनको नाम काटिएको विषयले यतिबेला एमालेभित्र चर्चा चुलिएको छ ।१४ माघ, २०७९6 min read Share
बागमतीका निवर्तमान मुख्यमन्त्रीसहित १८ मन्त्रीहरूले गुपचुप राखे सम्पत्ति विवरणबागमती प्रदेशका निवर्तमान र वर्तमान मुख्यमन्त्रीसहित अघिल्लो कार्यकालका १८ मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण गुपचुप राखेको पाइएको छ ।१४ माघ, २०७९5 min read Share
बागमती प्रदेशसभाको पहिलो प्रवेशमै मन्त्री बने ७ सांसदनेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको गबठन्धन सरकारमा मुख्यमन्त्रीसहित कुल ११ मन्त्री छन् । जसमध्ये ७ जनाले प्रदेशसभाको पहिलो प्रवेशमै मन्त्री हुने अवसर पाए । पहिलो पटकमै मन्त्री हुने तीनवटै दलका छन् ।११ माघ, २०७९4 min read Share
बागमतीमा एमाले र माओवादीका ६ जनालाई कुन मन्त्रालयको जिम्मेवारी ?मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको निवासमा बिहान बसेको बैठकले मन्त्रालय भागवण्डा र मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।११ माघ, २०७९3 min read Share
बागमतीमा मन्त्रालय संख्या निर्धारण गर्न दुई विकल्प, कार्यदलले मंगलबार प्रतिवेदन बुझाउने११ वटा मन्त्रालय बनाउँदा मसलन्दबाहेक तलब भत्तालगायतका खर्च वार्षिक साढे ८ करोड हुने कार्यदलको निश्कर्ष छ । ९ वटा मन्त्रालय बनाउँदा वार्षिक साढे ६ करोड खर्च हुने कार्यदलको अध्ययन छ ।९ माघ, २०७९4 min read Share